logo

तथ्यमा रहेर बहस गर्न, पर्सा एमाले नेतृत्वलाई ठोरीका अध्यक्ष श्रेष्ठको खुल्ला चुनौती

नेकपा एमाले पर्सा भित्रको कारवाही काण्डका बारेमा नेताहरुको धारणा क्रमश सार्वजनीक हुदै छ । नेकपा एमालेका ठोरी गाउँपालिका कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठले आफ्नो सामाजिक संजालको पेजमा प्रतिक्रिया लेख्दै नेतृत्वलाई तथ्यमा आधारित रहेर बहस गर्न चुनौती दिएका छन ।

२०७९ मंसिर १८

एमाले पर्सामा कारवाही काण्ड अध्यक्ष थारुको अयोग्यता लुकाउने चाल, थारु नेतृत्वको कमिटी बिघठनको माँग

नेकपा एमाले पर्साका इन्चार्ज केन्द्रीय सदस्यले शनिवार एक बिज्ञप्ति जारी गरि केन्द्रीय निर्देशन अनुसार पार्टीका पर्सा अध्यक्ष जय प्रकाश थारुलाई स्पष्टीकरण सोधिएको जानकारी दिएका छन ।

२०७९ मंसिर १७

मेयर सिंह, राजनीतिक पूर्वाग्रह साध्न उत्रिएको ब्यवसायीको आरोप , स्थानीय सरकारप्रतिको भरोसाप्रति प्रश्न उठदै

०७९ जेठ १२ गते वीरगंजको पुरानो बसपार्कमा आयोजीत भब्य समारोहमा जसपाका अध्यक्ष उपेन्द्र यादवको अगाडि उभिएर वीगंज महानगरका प्रमुख राजेशमान सिंहले कसम खाएको दृश्य निकै उत्साहजनक थियो ।

२०७९ मंसिर १३

साढे १२ हजार मतान्तरसहित  प्रधानमन्त्री देउवा निर्वाचित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

२०७९ मंसिर ७

एमाले पर्साका अध्यक्ष थारुलाई हराउदै कांग्रेसका चौधरी बिजयी

पर्साको क्षेत्र नम्बर ४ “क” प्रदेश सभाबाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका छन् ।

२०७९ मंसिर ६

पर्साका कांग्रेसको खाता खुल्यो प्रदेश सभामा युवा नेता पटेल बिजयी

पर्साको निर्वाचन क्षेत्र नं २ को “क” प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल बिजयी भएका छन ।

२०७९ मंसिर ६

मधेश प्रदेशका अर्थमंत्री साहको हार निश्चित जनमतका सिंह बिजयी

सप्तरीमा मधेश प्रदेशका अर्थमंत्री शैलेन्द्र साहको हार निश्चित भएको छ । उनलाई जनमत पार्टीका सतिशकुमार सिंहले पराजीत गर्ने भएका छन ।

२०७९ मंसिर ६

द्विवेदी प्रति कांग्रेस नेता नीधि “सफ्ट” जसपालाई जित्न नदिन दिए सन्देश

नेपाली काँग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पर्साको क्षेत्र नं १ मा जसपा एमाले गठबन्धनले चुनाव जित्न नहुने धारणा सार्वजनीक गरेका छन ।

२०७९ कार्तिक २५

छोरीहरुको रकममा अनियमितता गरेका मुख्यमंत्रीको खिलाफमा मतदान गर्न सर्राफको अपिल

मधेश प्रदेशका मुख्यमंत्री लालबाबु राउतले मधेशको राजधानी बनाउने क्रममा वीरगंजका नागरिकलाई धोका दिएको पर्सा क्षेत्र नं १ को “ख”का लोरो चिन्हका उम्मेदवार ओम प्रकाश सर्राफले आरोप लगाएका छन ।

२०७९ कार्तिक २५

निर्वाचनको बेलामा मात्र निर्वाचनको स्वच्छताको कुरा गर्नु अनुचितः नागरिक समाज

मंसिर ४ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष र भय रहित वातवरणमा सम्पन्न गर्नका लागि अनुगमन प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

२०७९ कार्तिक २४

एमाले जसपा तालमेल देश र जनताको पक्षमा छः नेता यादव

पर्सा क्षेत्र नं १ को “क” बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका एमाले नेकपा एमालेको मधेश प्रदेश कमिटीका सचिवालय सदस्य बिचारी यादवले स्थानीय आवश्यकताका आधारमा विकास गर्न एमाले उम्मेदवार सक्षम रहेको बताएका छन् ।

२०७९ कार्तिक २३

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.