logo

निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह

पर्सा, १३ जेठ । स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ ।

5/27/2017

महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा विजयी

पोखरा, १३ जेठ । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन् ।

5/27/2017

रोकिएको मतगणना तीन घन्टापछि सुरु

चितवन, १३ जेठ । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६ः ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ ।

5/27/2017

एमाले र माओवादी बाहेकका तालमेल असफल: योगेश

काठमाडौँ, १२ जेठ । नेकपा (एमाले) का सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा (माओवादी) बीचको चुनावी तालमेल सफल भएको बताउनुभएको छ ।

5/26/2017

बर्दियाका छ स्थानीय तहमा प्रमुख दलबाट उम्मेदवार टुङ्गो (नामावली सहित)

बर्दिया, १२ जेठ । यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लका प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

5/26/2017

एमाले: चार नगरपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन

काठमाडौँ, १२ जेठ । नेकपा (एमाले) को आजको स्थायी समितिको बैठकले स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नं ५ अन्तर्गतका चार उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवार तय गरेको छ ।

5/26/2017

प्रमुख-उपप्रमुखसहित ५२ उम्मेदवारको नाम सार्वजनिक

झापा, १२ जेठ । नेकपा९माओवादी केन्द्र०ले बिर्तामोड नगरपालिकाका प्रमुख/उपप्रमुखसहित ५२ उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ ।

5/26/2017

राजपा नेतृत्वको गठबन्धनबाट सङ्घर्षको घोषणा

काठमाडौँ, १२ जेठ । सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले सङ्घर्षका कार्यक्रमको घोषणा गरेको छ ।

5/26/2017

बोलेका कुरा कार्यान्वयन गर्छु: महानगर प्रमुख जिसी

पोखरा, १२ जेठ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

5/26/2017

सोह्र हजार मतले एमालेका शाक्य अगाडि

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार नेकपा ९एमाले०का विद्यासुन्दर शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

5/25/2017

पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी

पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभयो ।

5/25/2017

सांसद यादवद्वारा बगहीको ईर्नवामा बिद्यालय कोठा र पर्खाल निर्माणको शिलान्यास

वीरगंज ८ जेठ   । पर्सा क्षेत्र नं।२का सांसद बिचारी प्रसाद यादवले आज बेलवा गाँउपलिका वडा नं। २ ईनर्वा टोलमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक  बिद्यालयमा पर्खाल निर्माण र कार्यालय कोठाको शिलान्यास गरेका छन ।

5/22/2017

उम्मेदवार चयनकालागि नयाँ शक्तिले बनायो कार्यदल

बीरगंज ७ जेठ ।नयाँ शक्ति पार्टीको पर्सा जिल्ला कमिटीले ७ सदस्यीय कार्यदल निर्माण गरेको छ ।

5/21/2017

एमालेको डुमरवाना र शुकलैयामा जनभेला सम्पन्न

सिमरा, ७ जेठ नेकपा (एमाले) को स्थानीय निर्वाचन अभियान अन्तरगत आइतवार जीतपुरसिमरा उपमहानगर वडा नं. १५ को डुमरवाना चौधरीटोल र शुकलैयामा जनभेला सम्पन्न भएको छ । 

5/21/2017

सांसदद्वारा बिद्यालय भवनको शिलान्यास

वीरगंज,जेठ ७ वीरगंज  उपमहानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा थप कक्षाकोठा भवन निर्माणको शिलान्यास गरिएको छ ।

5/21/2017

मतदानमा उल्लेख्य सहभागिता शिर्ष नेताहरुले भोट हाले

स्थानीय निकायको पहिलो तहको निर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान साढे १० बजे सम्म ४२ प्रतिशत मतदान भएको छ ।

5/14/2017

शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी (तस्विर सहित)

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको जनाएको छ ।

5/13/2017

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

चितवन, ३१ वैशाख । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ ।

5/13/2017

स्थानीय निर्वाचनको मतदान सुरु (तस्विर सहित)

काठमाडौँ, ३१ वैशाख । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान अहिले ७ बजेदेखि सुरु भएको छ ।

5/13/2017

अपेक्षा भन्दा बढी मतदान हुन्छ: प्रधानमन्त्री

चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको छ ।

5/13/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.