logo

राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

बनेपा, २८ वैशाख । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् ।

5/10/2017

उम्मेदवारको मृत्यु भएको वडामा जेठ २ गते मतदान

रत्ननगर ९चितवन०, २८ वैशाख । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ ।

5/10/2017

देशको समृद्धिका लागि मतदान ः महामन्त्री कोइराला

नवलपरासी, २८ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

5/10/2017

रसुवागढी नाका बन्द

रसुवा, २७ वैशाख । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै चिनियाँ पक्षले आजराति १२ बजेबाट जिल्लाको उत्तरी नाका रसुवागढी बन्द गर्ने भएको छ ।

5/10/2017

स्थानीय तहको निर्वाचन ऐतिहासिक घटना ः प्रधानमन्त्री

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नेपालको निर्वाचनको इतिहासमा पहिलो ऐतिहासिक घटना भएको बताउनुभएको छ ।

5/10/2017

निर्वाचनका लागि सत्तारुढ दल जिम्मेवार हुनुपर्ने ः अध्यक्ष थापा

हेटौँडा, २७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सत्तारुढ दलहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

5/10/2017

मौन अवधिमा उम्मेदवारको विज्ञापन पनि गर्न पाइन्न: आयोग

काठमाडौँ, २६ वैशाख । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले मौन अवधि सुरु भएपछि दल वा उम्मेदवारसँग सम्बन्धित प्रचार प्रसारका सशुल्क वा निःशुल्क विज्ञापन प्रसारण÷प्रकाशन गर्न नहुने जनाएको छ ।

5/9/2017

समृद्ध नेपाल निर्माण अबको आवश्यकता: मन्त्री थापा

पोखरा, २६ वैशाख । स्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले समृद्ध नेपालको निर्माण अबको आवश्यकता भएको बताउनुभएको छ ।

5/9/2017

दश दिनमा २३ आचारसंहिता उल्लङ्घन

काठमाडौँ, २६ वैशाख । प्रेस काउन्सिल नेपालले छापा र अनलाइन सञ्चारमाध्यममा २३ वटा निर्वाचन आचारसंहिता विपरीतका समाचार प्रकाशित भएको जनाएको छ ।

5/9/2017

एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता पौडेल

दमौली, २६ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुलाई सँगसँगै लैजान काँग्रेस सफल भएको बताउनुएको छ ।

5/9/2017

सङ्घीय गठबन्धनका विरोध कार्यक्रम सार्वजनिक

काठमाडौँ, २६ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितको सङ्घीय गठबन्धनले संविधान संशोधनका लागि दबाव स्वरुप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

5/9/2017

सबैले सत्ता स्वार्थ त्याग्नुपर्छः अध्यक्ष थापा

हेटौँडा, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुले सत्ता स्वार्थ त्यागी देशको स्वतन्त्रता र जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

5/9/2017

काँग्रेस एमालेको टोल/टोलमा चुनावी सभा पानीमा रुझ्दै मतदाता घरदैलोमा

भक्तपुर, २६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल÷टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोही दलका केन्द्रीय सदस्य मीन विश्वकर्माले १८ वर्ष पछि हुनलागेको स्थानीय तहको निर्वाचन सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।

5/9/2017

संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति

काठमाडौँ, २६ वैशाख । सत्ता साझेदार प्रमुख दुई दल, प्रमुख प्रतिपक्षी दल एवम् राष्ट्रिय जनता पार्टी नेपालबीचमा संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द), नेकपा (एमाले) र राजपा नेपालका शीर्ष नेता सहभागी बैठकमा सोका लागि प्रमुख प्रतिपक्षी दल एमालेलाई आफ्नो अडानमा लचिलो बन्न आग्रहसमेत गरिएको छ ।

5/9/2017

बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

काठमाडौँ, २६ वैशाख । नेपालमा आगामी स्थानीय चुनावको चर्चा चलिरहँदा उता बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन् । आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा तनहुँ कमलबारी निवासी डा बच्चु कैलाश कैनीले बेलायतको डार्टफोर्ड निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन लाग्नुभएको हो ।

5/9/2017

‘ट्रेड टावर’ काठमाडौँलाई आवश्यक छैन

काठमाडौँ, २६ वैशाख । काठमाडौँ महानगरलाई सुन्दर बनाउने प्रतिबद्धता यतिखेर महानगर प्रमुखका उम्मेदवारहरूबाट व्यक्त भइरहेका छन् । काठमाडौँलाई अत्याधुनिक सुविधा सम्पन्न सहर बनाउने हो वा मौलिक कला र संस्कृतिको बेजोड नमुनायुक्त यो ठाउँलाई ‘सांस्कृतिक सहर’को हैसियत दिने हो भन्नेमा उम्मेदवारै पिच्छे फरकफरक धारणा देखा परेका छन् ।

5/9/2017

काँग्रेस काठमाडौँ, महानगरको घोषणापत्र सार्वजनिक ः मेट्रो रेलदेखि निःशुल्क वाइफाइसम्म

काठमाडौँ, २५ वैशाख । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहमा जनताको मन जितेर भोट माग्ने उद्देश्यका साथ नेपाली काँग्रस काठमाडौँ महानगरपालिकाले विकासका योजनालाई अगाडि सारेको छ ।

5/8/2017

सिरहामा १४ थान हतियार प्रशासनमा बुझाइयो

लहान, २५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम्म १४ थानमात्र हतियार बुझाएको छ ।

5/8/2017

पर्यवेक्षककै पनि आयोगले अनुगमन गर्नेछ - आयुक्त शर्मा

काठमाडौँ, २५ वैशाख । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको सहयोगको आह्वान गर्नुभएको छ ।

5/8/2017

आचारसंहितामा कडाइपछि प्रचारशैली कम भडकिलो

काठमाडौँ, २५ वैशाख । निर्वाचन आचारसंहितामा गरिएको कडाइका कारण विगतका निर्वाचनमा भन्दा यस पटक प्रचार प्रसारमा तडकभडक कम देखिएको छ ।

5/8/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.