logo

नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाको गाडीमा वम प्रहार, एमाले पार्टी कार्यालय रामगढवामा वेवारिसे वम फेला 

नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिसिभा सदस्यका उम्मेदवार रहेका अजय चौरसियाको गाडीमा वम प्रहार भएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १९ विन्दवासिनी वरवामा भएको कार्यक्रमका लागि गएका चौरसियाको रोकी राखेको ना ११ च ३४९८ नम्बरको गाडीमा अज्ञात समूहले वम प्रहार गरेका हुन् ।

11/27/2017

चुनाव बल र पैसाले होईन, मन र विचारले जित्नुपर्छ

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बामगठबन्धनका उम्मेदवारहरुले आफ्नो प्रचार प्रसार र चुनावी भेलालाई तीब्रता दिएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विचारी यादव, प्रदेशसभा निर्वाचन क्षेत्र १ र २ का उम्मेदवार क्रमशः रहबर अन्सारी र शम्भु गुप्ताले वीरगन्जको मूर्लीमा सोमबार चुनावी सभाको आयोजनालाई सम्बोधन गरेका छन् ।

11/27/2017

उपराष्ट्रपतिले दिए सबैलाई धन्यवाद

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन भव्य रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । उनले मतदानमा सहभागी आम मतदातालाई बधाई तथा धन्यवाद दिएका छन् ।

11/26/2017

सोलकपुरमा बामगबन्धनका उम्मेदवार यादव र अन्सारीको स्वागत 

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढामा बामगठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । बामगठबन्धनका वडा संयोजक जुमाद्दिन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का बामगठबन्धनका उम्मेदवार विचारी यादव, प्रदेशसभा निर्वाचन १ को ‘क’ का उम्मेदवार रहबर अन्सारी, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं समानुपातिक उम्मेदवार हरि मण्डल, समानुपातिक उम्मेदवार पस्मिना पादरी  वडा नम्बर ३२ का निर्वाचित वडा अध्यक्ष रियाज अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

11/25/2017

सबैको हित हुने खालको नीति निर्माण गर्न बाम गठबन्धनको सरकार आवश्यकः गुप्ता

बीरगंज ९ मंसीर÷ पेशगत महासंघ र कर्मचारी संगठनको संयुक्त भेला शनिवार बीरगंज जेसिजको भवनमा सम्पन्न भएको छ ।

11/25/2017

कांग्रेस विधिको शासनमा चल्ने पार्टी हो- उम्मेदवार रुंगटा 

वीरगन्ज, ९ मंसिर ।  नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटाले नेपाली कांग्रेस विधिको शासनमा चल्ने पार्टी भएको बताएका छन् ।

11/25/2017

हामी नाकाबन्द गर्न सीमामा हुन्थ्यौ कोही तेल तस्करीको साम्राज्य चलाइरहेका हुन्थे -युवा नेता अन्सारी 

बीरगंज ९ मंसिर । नेकपा एमालेका युवा नेता महमुद अन्सारीले आफूबिरुद्ध षडयन्त्र गरिएको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन ।

11/25/2017

जनताको मनमा वामगठबन्धन बसेको छ- बिचारी यादव

बीरगंज ९ मंसीर ÷ नेकपा एमालेका नेता पर्साको चुनाव क्षेत्र नं १ का  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिचारी यादवले जनताको मनमा एमाले बसेको बताए ।

11/25/2017

राष्ट्रियता बलियो बनाउन बाम गठबन्धनको जित आवश्यक : पूर्व मन्त्री ढकाल 

नेपाल परिवार दलका राष्ट्रिय अध्यक्ष एकनाथ ढकालले राष्ट्रिय एकता कायम राख्न प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।

11/24/2017

पर्सा जिससमा फोरमका नेकमहम्मद बिजयी

बीरगंज ८ मंसिर । पर्सा जिल्ला समन्वय समितिको प्रमुखमा संघीय समाजवादी फोरम नेपालका नेक महम्मद बिजयी भएका छन ।

11/24/2017

दलहरुद्वारा आचार संहिता उल्लंघन निर्वाचन अधिकृतको कार्यालय मौन

बीरगंज ८ मंसिर । दोश्रो चरणको मतदान हुन १३ दिन वाँकी रहदा दलहरुले आचार सहिता उल्लंघनको क्रमलाई पनि तिब्र बनाएका छन

11/24/2017

प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको शोकमा घरदैलो कार्यक्रम स्थगित 

आईतबार बिहानै भएको प्रचण्ड पुत्र प्रकाशको निधनको शोकमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रचार प्रसार कार्यक्रम स्थगित गरिएको निर्वाचन परिचालन कार्यालयका प्रभाकर गुप्ताले जानकारी दिए ।

11/18/2017

अन्सारीको अपिल पचपन्न पैसामा भोटको नाममा स्वाभिमान नबेचौ 

बीरगंज १ मंसिर । एउटा भोट औसतमा १ हजार रुपैयामा खरिद बिक्री हुदो रहेछ ।

11/17/2017

आगामी सरकार वामगठबन्धको बन्ने पक्का -उम्मेदवार गुप्ता

बीरगंज १ मंसिर । नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नं १ को“ख” प्रदेश सभाका उम्मेदवार शम्भु गुप्ताले जनतालाई बिवेकपूर्ण रुपमा आफनो मतदान सदुपयोग गर्न आग्रह गरेका छन ।

11/17/2017

पकाहामैनपुरमा बामगठबन्धनको निर्वाचन परिचालन गठन

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को पकाहामैनपुर गाउँपालिकामा निर्वाचन मूल परिचालन कमिटि गठन गरिएको छ ।

11/16/2017

रुदै एमाले छाडनेहरु टिकेनन फोरममा,फर्किए घरमा

वीरगंज २९ कार्तिक । नेकपा एमाले छाडेर संघिय समाजवादी फोरममा प्रवेश गरेका नेताहरु पुनः बुधवार एमालेमा फर्किएका छन।

11/15/2017

वामगठबन्धन पर्सा क्षेत्र नं. १द्वारा घरदैलो कार्यक्रम शुभारम्भ

वीरगंज २९कार्तिक । बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. १ पर्साले बुधवार देखि औपचारिक रुपमा घरदैलो कार्यक्रमको शुरुवात गरेको छ ।

11/15/2017

वामगठबन्धलाई जिताउन प्रध्यापकहरुको अपिल

वीरगंज,२८ कार्तिक ।  वामगठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन  प्रध्यापकहरुले अपिल गरेका छन ।

11/14/2017

स्थिर सरकारकालागि वामगठबन्धनको बिकल्प छैन -उम्मेदवार गुप्ता

वीरगंज, कार्तिक २८ वामगठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन बिद्यार्थीहरुले कुनै कसर बाँकी नराख्ने बताएका छन ।

11/14/2017

म जनताको ऋणी हु -नेता यादव 

कार्तिक २८ पोखरिया । नेपाल संघीय समाजवादी पार्टीको तर्फ बाट पर्सा क्षेत्र् न ३ बाट प्रतिनिधि सभाका उमेद्वार बनेका पार्टीका उपाध्य्क्ष राजकुमार यादव लाई मंगलवार घर दैलो कार्यक्रममा पर्सा क्षेत्र् न .३ को बहुदरामाइ नगर पालिकामा  जनताले भब्य स्वागत गरेका छन् ।

11/14/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.