logo

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ

 काठमाडौँ ।  इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

२०८१ असोज १०

मिटरब्याजीको आरोपमा प्राधानाध्यापक चौरसीया पक्राउ,धरौटी बापतको जग्गा बेचेको पीडितको भनाई

वीरगंज । मिटरब्याजीको आरोप लागेका बिन्दवासिनी गाँउपालिका वडा नम्बर ४ मधवलका स्थायी बासिन्दा हाल वीरगंज ११ श्रीपुरमा बसोबास गर्ने गाया प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ असोज ४

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी ,विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

२०८१ असोज २

सामाजिक संजाल मार्फत अराजकता फैलाएको आरोपमा एक युवा पक्राउ

बीरगंज । समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने कार्यमा संलग्न रहेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२०८१ असोज १

मधेशसंचार.कम को मुख्यमत्री सिंहले गरे शुभारम्भ,राष्ट्र निर्माणमा चौथो अंगलाई भूमिका निर्वाह गर्न गरे आग्रह

वीरगन्ज । मधेशका मुख्यमंत्री सतिश सिंहले मुलुकको बिकास र प्रगतीकालागिलागि राजनीतिज्ञ, कर्मचारी, सुरक्षा निकाय मात्र होइन राज्यको चौथो अंगको पनि उतिकै भूमिका रहने बताएका छन ।

२०८१ असोज १

छातापिपरा जीतपुरको त्रीवेणी ग्रुपमा तेरापन्थको रक्तदान आठ महिला सहित ११६ जनाले गरे रक्तदान

वीरगन्ज । तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत आईतवार त्रीवेणी ग्रुपमा आयोजना भएको रक्तदान कार्यक्रममा ०८ महिला सहित ११६ जनाले रक्तदान गरेका छन ।

२०८१ भदौ ३०

तेरापन्थ युवक परिषदद्वारा आयोजीत रक्तदान,१६ महिला सहित २११ जनाले गरे रक्तदान

वीरगन्ज । तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत शनिवार जैन भवन वीरगन्जमा सम्पन्न भएको छ ।

२०८१ भदौ २९

ओजन फर लाइभ, बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गौतमका चौधरी भए प्रथम

बीरगंज । राष्ट्रीय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्ट नामको संस्थाले “ओजन फर लाइभ” शिर्षकमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ ।

२०८१ भदौ २९

उपचारकै क्रममा घाइते टिनुको मृत्युपछि अलौमा तनाब, स्थानीय नागरिक सडकमा

वीरगञ्ज । सवारी दुर्घटनामा बीरगंज १७ अलौंका २२ वर्षिय टिनु कुमार तुराहको उपचारको क्रममा मृत्यु भएपछि अलौबासी सडकमा उत्रिएका छन ।

२०८१ भदौ २८

बीरगंजबाट बंगलादेशी नागरिक पक्राउ कारवाहीकालागि अध्यागमनमा बुझाइयो

वीरगञ्ज । पर्सा प्रहरीले पासपोर्ट र भिसा बिना वीरगञ्जको होटेलमा बस्ने एक जना बंगलादेशी नागरिक बिहिवार पक्राउ गरेको छ।

२०८१ भदौ २७

पन्ध्र के.जी. गाँजा सहित पदमौलका रफिक पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले १५ केजी प्रतिबन्धित लागू औषध गाँजा सहित बहुदरमाई नगरपालिका वडा नं.३ पदमौल गम्हरियाका ३८ वर्षिय रफिक महमद लाई पक्राउ गरेको छ ।

२०८१ भदौ २७

पाँच महिनादेखि चिकित्सक बेपत्ता, प्रहरी खोज्दै

जलेश्वर । महोतरीको भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता छन ।

२०८१ भदौ २७

हरिखेतान क्याम्पस मनपरितन्त्रको मारमा,१७ लाख क्षतीपुर्ती रकम किन घट्यो

वीरगंज । सामुदायिक क्याम्पसको रुपमा रहेको बीरगंजको हरिखेतान बहुमुखी क्याम्पस फेरी मनपरीतन्त्रको शिकार भएको छ ।

२०८१ भदौ २६

घुस रकम सहित जनकपुरका एक वडाध्यक्ष सचिव र पियन पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपहानगरपालिका वडाध्क्ष उपेन्द्र सहनी घुस रकम सहित पक्राउ परेका छन ।

२०८१ भदौ २५

१२ कक्षा पास हुने छात्रालाई जनकनन्दिनी गाउँपालिकाले २५ हजार दिने

जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले १२ कक्षा पास गर्ने किशोरीलाई २५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

२०८१ भदौ २५

रत्ननगरमा सवारी दुर्घटनामा एकको मृत्यु, बाराका सहनी प्रहरी नियन्त्रणमा

चितवन । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

२०८१ भदौ २४

पर्सामा चर्को आवाजका डिजे र लाउड स्पिकर बजाउन रोक, नमानेमा कारवाही गर्ने प्रशासनको चेतावनी

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले  आइतवार एक विज्ञप्ति जारी गर्दै जिल्लामा ठूलो स्वरमा डिजे तथा आतिशवाजी नगर्न अनुरोध गरेको छ ।

२०८१ भदौ २३

तेरापंथ युवाको मानवीय काम, पन्ध्र सय युनिट रगत संकलनलागि संचालन गर्दै अभियान

वीरगञ्ज । तेरापंथ युवक परिषद् बीरगन्ज नेपालले बृहत रक्तदान शिविरको आयोजना गर्ने भएको छ । बीरगन्जमा शनिवार एक पत्रकार सम्मेलन गरी परिषद्ले १ बृहत्त रक्तदान कार्यक्रम गर्ने जानकारी दिएको छ । रक्ताद कार्यक्रम ११ दिन सम्म संचालन हुनेछ ।

२०८१ भदौ २२

मिडियाका नाममा अराजकता नमच्चाउन काउन्सिलका अध्यक्ष बस्नेतको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन। 

२०८१ भदौ २१

पैसा नदिदा दुर्ब्यवहार भयो, कारवाही नभए कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी

वीरगञ्ज । भूमिसुधार तथा मालपोत कार्यालय बीरगन्जले पत्रकार धुव्र साहसहितको व्यक्तिहरुमाथि कारबाहीको माग गरेको छ ।

२०८१ भदौ २०

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.