logo

ठगीको आरोपमा लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

गोलबजार । सिराहको लहानबाट प्रहरीले एक मलेशियन नागरिकलाई गिरफ्तार गरेको छ ।

२०८१ कार्तिक १३

ठगीको आरोपमा लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

गोलबजार । सिराहको लहानबाट प्रहरीले एक मलेशियन नागरिकलाई गिरफ्तार गरेको छ ।

२०८१ कार्तिक १३

श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार रुपैयाँ जरिवाना

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले श्रीसिया नदीमा ढल मिसाउने एक उधोगलाई जरिवाना गरेको छ ।

२०८१ कार्तिक १२

महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला, अनुसन्धानकालागि कुकुर पनि परिचालन

बर्दिबास  । महोत्तरीमा अनुहार जलाएर चिन्न नसकिने अवस्थामा एक महिलाको शव बरामद भएको छ । महिलाको उमेर अन्दाजी २५÷२६ रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

२०८१ कार्तिक १२

लेनदेन मुद्धामा बीरगंजका उधोगी जाटिया पक्राउ

वीरगन्ज। अदालतको आदेश कार्यान्वयनकालागि प्रहरीले वीरगंजका उद्योगी प्रेमकुमार जाटियालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक ११

अवैध रूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय काठमाण्डौबाट पक्राउ

बीरगंज । अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले काठमाण्डोबाट पक्राउ गरेको छ ।

२०८१ कार्तिक ९

चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक साह  र बारा बाट अन्य दुई जना पक्राउ

गौर ।  चाँदीको गहनासहित भारतको सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनारलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक ९

सर्लाहीको बलराका दुई परिवारलाई राहत रकम हस्तान्तरण

बरहथवा ।  बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । 

२०८१ असोज २०

महोत्तरीका उखु किसानलाई राज्यको दशैं उपहार,अनुदान रकमले ल्यायो बहार

बर्दीबास । महोत्तरीका उखु किसानलाई राज्यले अनुदान रकम उपलब्ध गराएको छ ।

२०८१ असोज २०

‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

काठमाडौं । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।

२०८१ असोज १८

श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा

कलैया । कलैया देखी गढीमाई मन्दीर सम्म पहिलो पटक निशुल्क बस सेवा संचालनमा आएको छ ।

२०८१ असोज १८

सप्तकोशी क्षेत्रमा पर्यटककालागि गन्तब्य केन्द्र बनाउने मन्त्री लेखीको अभियान, नीति आयोगलाई लगे फिल्डमै

फत्तेपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्लामा पर्यटकीय गन्तब्यको केन्द्र निर्माण गर्न आवश्यक रहेको बताएका छन ।

२०८१ असोज १८

घटस्थापनाको दिनमा बीरगंज ,रंगपुर लगायतका बिभिन्न ठाउमा कलश यत्रा सम्पन्न,नवरात्रीको पूजा धुमधामले गरिने

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडा दसैँको पहिलो दिन बिहिवार घटस्थापनाका अवसरमा वीरगञ्जसहित सम्पूर्ण देशभर विशेष पूजापाठका कार्यक्रम सम्पन्न भएका छन् ।

२०८१ असोज १७

भारतका देवानद्वय नेपालमा ब्राउन सुगर सहित पक्राउ

वीरगञ्ज । लागु औषध ब्राउनसुगरसहित वीरगञ्जबाट दुइ भारतीयलाई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ असोज १६

बाढी–पहिरो र डुबानमा परि दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।

२०८१ असोज १५

होलील्याण्ड स्कूल नजिक किशोरीको शव फेला, प्रहरी सनाखतको प्रयास गर्दै

बीरगन्ज । बीरगन्जको रानीघाट पुलबाट केही दक्षीण पट्टी नदी किनारमा एउटा शव फेला परेको छ । शव आइतवार रानीघाट पुलबाट फाल हानेकी बालिकाको भएको प्रहरीले अनुमान छ ।

२०८१ असोज १५

नौ घण्टा बित्यो रानीघाट पूलबाट फाल हानेकी किशोरीको पत्तो लागेन, खोजीकार्य जारी

बीरगन्ज । आइतबार बिहान बीरगन्जको सिर्सिया नदीमा हाम फालेकी किशोरी फेला परेकी छैनन् ।

२०८१ असोज १३

श्रीसिया नदीमा फाल हालेकी किशोरीे अझै बेपत्ता, खोजी कार्य जारी

वीरगन्ज । बीरगंजको रानीघाट पुलबाट श्रीसिया नदीमा हाम फाल्ने १७ वर्षिया किशोरी राधीका दासको खोजी भइरहेको छ ।

२०८१ असोज १३

अदालतबाट दण्डीत पर्साको पटेर्वा सुगौलीको मनिहर्वाका आठ प्रतिवादी पक्राउ

बीरगन्ज । घरेलु हिंसामा संलग्न भइ अदालतबाट दण्डीत भएका पटेर्वा सुगौली गाउँपालिका वडा नं ५ महिर्वाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ असोज ११

नेपाली भूमी प्रवेश गर्ने साधु सन्तलाई प्रवेशद्वारमा भब्य स्वागत, धार्मिक पर्यटनको प्रर्वद्धनमा ध्यान दिन राज्यलाई अध्यक्ष पन्तको आग्रह

बीरगंज . पर्यटन दिवसको अवसरमा बीरगंजमा नेपाल प्रवेश गर्दै गरेका भारतीय साधु सन्तलाई नेपाली भूमीमा स्वागत गरिएको छ ।

२०८१ असोज ११

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.