logo

महोत्तरीका सात स्थानीयतहका नागरिक शनिवार होली मनाउदै

बर्दीबास ।  महोत्तरी जिल्लाका सात स्थानीय तहमा शनिवार होली मनाइदै छ । मधेशमा फागुन पूर्णिमाका दिनदेखि होली मनाउने परम्परा रहेको छ ।

२०८१ चैत २

संसारभर आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाडौँ ।आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ ।

२०८१ फागुन १९

फोनीज मधेशद्वारा चार पत्रकार कृयाशील पत्रकारीता पुरस्कार बाट पुरस्कृत

कोल्हवी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशद्वारा चारजना पत्रकार पुरस्कृत भएका छन् ।

२०८१ फागुन १७

मिथिला मध्यमा परिक्रमाका यात्रुहरुकालागि हेल्पडेस्क सञ्चालन

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्न हेल्पडेस्क सञ्चालन गरिएको छ ।

२०८१ फागुन १६

साढे १ किलो अफिम सहित मकवानपुरका मोक्तान अमलेखगंजबाट पक्राउ

कलैया  । बारा प्रहरीले लागू औषध अफिम सहित मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ पकनी बस्ने अन्दाजी २१ वर्षीय रबिन्द्र मोक्तानलाई पक्राउ गरेको छ  ।

२०८१ फागुन १३

रामकुमार महावीर प्रसाद केडिया आँखा  अस्पतालको उपराष्ट्रपति यादवले गरे मुक्तकण्ठले प्रशंसा

वीरगन्ज । उपराष्ट्रपति रामसहाय यादवले रामकुमार महावीर प्रसाद केडिया आँखा  अस्पतालको मुक्तकण्ठले प्रशंसा गरेका छन ।

२०८१ फागुन १२

राष्ट्रिय विभूतिको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा कार्यक्रम सम्पन्न

सीमरा । बाराको डुमरवानामा रहेको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रम गरि शनिबार सम्पन्न गरेको छ ।

२०८१ फागुन १०

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यद्वारा पदभार ग्रहण

वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण बिहिवार सम्पन्न भएको छ ।

२०८१ फागुन ८

मधेशको मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार देखिएनः नेपाल वर्ष पुस्तक २०२५को प्रतिवेदन

जनकपुरधाम । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ लोकापर्ण भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संघीय राजधानी सहित देशका सातै प्रदेशका राजधानीबाट मानव अधिकार वर्ष पुस्तक लोकार्पण गरेको हो ।

२०८१ फागुन ८

यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा बीरगंजबाट दुई महिला सहित चार पक्राउ

वीरगन्ज । होटलमा महिलाहरुलाई अश्लिल कार्य गर्न लगाएको आरोपमा पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

२०८१ माघ १८

लागू औषध मुद्दाका एक फरार अपराधी रौनीयार २०वर्ष पछि पक्राउ

वीरगन्ज । पर्सामा लागू औषध मुद्दाका एक फरार अपराधी  २० वर्षपछि पक्राउ परेका छन् ।

२०८१ माघ १८

बिधापती नगरमा टोल सुधार समिति, अध्यक्षमा यादव सर्वसम्मत

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नं ११ बिद्यापती नगरमा स्थानीयको भेलाले टोल सुधार समिति गठन गरेको छ ।

२०८१ माघ १७

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले पायो कार्यकारी निर्देशक

जनकपुरधाम ।  बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको कार्यकारी निर्देशकमा वैद्यनाथ पासवान नियुक्त भएका छन ।

२०८१ माघ १४

ठगीको आरोपमा सप्तरीमा पत्रकार यादव सहित दुईजना पक्राउ

राजबीराज। ठगीको आरोपमा  सप्तरी प्रहरीले एक पत्रकार सहित  दुईजनालाई पक्राउ गरेको छ ।

२०८१ माघ २

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.