logo

घ्यु तथा अन्य उत्पादन गर्ने एक उधोगमा छापा,गुणस्तरहीन उत्पादन फेला परेपछि उधोग शिल

वीरगन्ज । गुणस्तरहीन घ्यु तथा अन्य बेकरी पदार्थ उत्पादन गर्ने एक उधोगमा बजार अनुगमन समितिले छापामारेको छ ।

२०८१ भदौ २०

हत्याको अभियोगमा खाँ पक्राउ

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

२०८१ भदौ १८

काम अड्काएर घुस खाने वडाध्यक्ष साहको कर्तुत सार्वजनीक, ८५ हजार घुस नपाएपछि रोके काम

बीरगंज । सेवाग्राहीको काम अड्काएर घुस खादै आएका बीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जयप्रकाश साहको कुर्तत सार्वजनीक भएको छ ।

२०८१ भदौ १७

बुद्ध नेपालमा जन्मेको प्रचार गर्दै छ्यालीस देश पुगेः साइकल यात्री मर्हजन

बीरगंज । विश्व साईकल यात्री रामचन्द्र महर्जनलाइ ठोरी गाउँपालिकाको वडा नं ४ बिजयबस्तीका बासिन्दाले स्वागत गरेका छन ।

२०८१ भदौ १६

पत्रकार तथा नागरिक हत्यामा संलग्नहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन महासंघको माँग

काठमाण्डौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भई कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई नेपाल पत्रकार महासंघले सकारात्मक रूपमा लिदै स्वागत समेत गरेको छ ।

२०८१ भदौ १५

बालअधिकार उल्लंघन नगर्न प्रधानाध्यापकहरुलाई मानव अधिकार समाजको चेतावनी

बीरगंज । स्वतन्त्र मानव अधिकार समाज बीरगंजले बिद्यालयहरुमा अनुगमन गरेको छ । बीरगंजका केही बिद्यालयमा बिद्यार्थीहरुको दीवा खाजा नखुवाइएको सूचना पाएपछि समाजले अनुगमन गरेको अध्यक्ष कृष्ण खनालले जनाए ।

२०८१ भदौ १४

बीरगंजमा उद्धारकालागि संयुक्त अभ्यास

वीरगञ्ज । बीरगंजमा वर्षाको कारण हुन सक्ने प्रकोपबाट मानवीय क्षतीलाई जोगाउनकालागि संयुक्त उद्धार अभ्यास गरिएको छ ।

२०८१ भदौ १३

जंगली बदेंल शिकारको आरोपमा पूर्व डीआइजी शाह र बहालवाला सई न्यौपाने पक्राउ

राजविराज । जंगली जनावर चोरी शिकारीको आरोपमा पूर्व डीआइजी ज्ञानविक्रम शाह सहित १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने पनि छन । उनी बिराटनगर ३ का स्थायी बासिन्दा हुन ।

२०८१ भदौ १३

मध्य नेपाल महिला पत्रकार पुरस्कार पत्रकार पौडेललाई

वीरगञ्ज । यो वर्षको मध्य नेपाल महिला पत्रकार पुरस्कार पत्रकार निलिमा पौडेललाई प्रदान गरिने भएको छ ।

२०८१ भदौ १०

परवानीपुर गाउँपालिकामा प्रहरीको आधारभूत तालिम सम्पन्न ,सुरक्षीत सेवा प्रवाह हुने अध्यक्षको भनाई

बीरगंज । परवानीपुर गाउँपालिकाले पालिका प्रहरीको लागि आयोजना गरेको १ महिने आधारभूत तालिम आईतबार सकिएको छ ।

२०८१ भदौ ९

निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरुः शिक्षा मन्त्री भट्टराई

कावासोती । शिक्षामंत्री बिद्या भट्टराईले गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताइन ।

२०८१ भदौ ९

महिलाको नेतृत्वमा सखीखवर.कम प्रकाशनमा, एक कार्यक्रमकावीच भयो प्रारम्भ

बीरगंज । महिलाहरुको नेतृत्व र सहभागितामा संचालनमा आएको समाचार पोर्टल सखीखबर.कमको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिद्धाने एक कार्यक्रमकावीच प्रारम्भ गरेका छन ।

२०८१ भदौ ६

भू–उपयोग वर्गीकरण नगरे किताकाँट रोक्ने मालपोत पर्साको चेतावनी,चितवनमा रोकियो कित्ताकाँट

बीरगंज । बीरगंज मालपोत कार्यालयले पर्साका सबै स्थानीय तहलाई पत्र लेखी कृषियोग्य जमिनको तत्काल बर्गिकरण गर्न अनुरोध गरेको छ ।

२०८१ भदौ ६

ज्यान सम्बन्धी कसुरमा सजाय पाएका मुर्लीका साह पक्राउ

बीरगंज । ज्यान सम्बन्धी कसुरमा सजाय पाएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ भदौ ६

बर्दिवासमा आयोजीत शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक ,दुई करोड पाँच लाख उठ्यो

महोत्तरी ।  सडक मानव र आश्रयविहीनको व्यवस्थापनका  ‘हाम्रो मायाघर’को  निर्माणको  सहयोगार्थ बर्दिबासमा    आयोजित शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । 

२०८१ भदौ २

माई टेलिभिजनद्वारा अन्तर बिद्यालय हाजीर जवाफ प्रतियोगिता संचालन

बीरगंज । पर्सा टेलिभिजन नेटर्वक प्रा.ली.ले संचालन गरेको माई टेलिभिजनले शनवारबाट अन्तर बिद्यालय हाजीरी जवाफ प्रतियोगिता शुरु गरेको छ ।

२०८१ भदौ १

पत्रकार गुप्ता सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

वीरगञ्ज ।यस वर्षको स्व.सुवोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार बिमला गुप्तालाई प्रदान गरिएको छ । नागरिक दैनीककालागि बीरगंज सम्वाददाताका रुपमा क्रियाशिल गुप्ताको नेतृत्वमा पर्साअनलाईन डटकम पनि संचालनमा छ ।

२०८१ भदौ १

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.