logo

मुर्ली चोकदेखि बाइपास निस्कने सडक छेउका संरचना १५ दिनभित्र हटाउन महानगरको सूचना

वीरगंज ।  वीरगंज महानगरपालिका वडा नं. १२ र १३ को साँधमा पर्ने मुर्ली चोक देखि पूर्व तर्फ जाने सडकको अतिक्रमण हटाउन पूनः सूचना सार्वजनीक गरेको छ । सडक स्तरोन्नती गर्न भन्दै महानगरपालिकाले सूचना जारी गरेको हो ।

२०८१ माघ ५

विपद् ब्यवस्थापनमा स्थानीय सरकार उदासिन भएको भन्दै सरोकारवालद्वारा चिन्ता ब्यक्त

वीरगञ्ज । स्थानीय तहको उदासिनताका कारण विपद जोखिम न्यूनीकरण प्रभावकारी नभएको निष्कर्ष निकालिएको छ ।

२०८१ माघ २

आदिवासीले पहिचान जोगाउन मातृभाषा संरक्षणमा विशेष जोड दिनुपर्छः अध्यक्ष शेर्पा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मात्रृभाषामा विशेष जोड दिनुपर्ने बताएका छन् ।

२०८१ माघ २

सडक दुर्घटनामा परेका चौधरीको उपचारको क्रममा मृत्यु

वीरगन्ज । सखुवा प्रसौनीको कल्याणपुर कर्वोला सडक खण्डमा सडकमा ह्युम पाइप राख्नका लागि खनिएको खाल्डोमा परेर एक जनाको ज्यान गएको छ ।

२०८१ माघ २

पत्रकार श्रेष्ठ स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत

वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार उनलाई प्रदान गरेको हो ।

२०८१ माघ १

लायन्स क्लब ईन्टरनेशनलका संस्थापक जोन्सको  जन्मजयन्तीका अवसरमा कार्यक्रम सम्पन्न

वीरगञ्ज । लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा सोमवार वीरगंज एरियामा रहेका लायन्स क्लबहरुले मेल्भिन जोन्स डे मनाएका छन् ।

२०८१ पौष २९

लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा चिया वितरण

वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा वीरगञ्जको माइस्थान क्षेत्रमा करिब पाँच सय जनालाई चिया वितरण गरिएको छ ।

२०८१ पौष २८

लायन्स क्लब वीरगञ्ज सेस्मी एकेडेमीद्वारा बाल क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र विजयपथको संयुक्त साझेदारीमा बाल क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

२०८१ पौष २८

वीरगञ्ज कपडा बैङ्कलाई लायन्स क्लबको सहयोग

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, विजयपथ र ग्रीन क्याम्पसले आइतबार वीरगञ्ज कपडा बैङ्कलाई कपडा सहयोग गरेको छ ।

२०८१ पौष २८

भारत फर्किदै गरेको मालबाहक ट्रकबाट एकसय किलो लागु औषध गाँजासहित पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिकाको सिर्सियास्थित एकीकृत जाँच चौकी (आइसीपी) बाट प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको हो ।

२०८१ पौष २७

बीरगंजबाट जादै गरेको स्कारपियो र कार ठोक्किदा , आठ जना घाइते, उपचारकालागि चितवन लगियो

हेटौडा । मकवानपुर जिल्लाको महनहरी गाउँपालिकाको  वाड नं ६ डिपार्ट नजिक शनिवार दिउसो १ बजे सवारी दुर्घटना भएको छ ।

२०८१ पौष २०

नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न वीरगंज महानगरको आग्रह

वीरगंज  ।  वीरगंज महानगरपालिकाले नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरेको छ ।

२०८१ पौष २६

लागु औषध गाँजासहित चार जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

२०८१ पौष २४

अनलाइन पोर्टललाई कारवाही गर्न प्रेस काउन्सिललाई बाटो खुल्यो

काठमाडौँ । उच्च अदालत पाटनले तथ्य र आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरिदिएको छ ।

२०८१ पौष २४

बाक्लो हुस्सु र शितलहर बढेपछि बीरगंज र जीतपुरका बिद्यालयमा बिदा

बीरगंज । बर्षे बिदाबाट कट्टा हुनेगरि बीरगंज महानगरपालिका र जीतपुर सीमरा उपमहानगरपालिकाले बिद्यालयहरुमा बिदा दिएका छन ।

२०८१ पौष २३

सशस्त्र प्रहरीको पकहाँ मैनपुरमा स्वास्थ्य शिविर सञ्चालन, पाँच सयभन्दा धेरै जना लाभान्वित

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर  गण हेड क्वाटर पर्साले  शनिबार पकहाँ मैनपुरमा  आयोजना गरेको स्वास्थ्य शिविरबाट  पाँच सयभन्दा धेरै सर्वसाधारणले स्वास्थ्य लाभ लिएका छन् ।

२०८१ पौष २०

नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न,सीमा सुरक्षालाई प्रभावकारी बनाइने

बीरंगज । सशस्त्र प्रहरी बल नेपाल र  नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल बीच नियमित रुपमा हुँदै आईरहेको समन्वयात्मक बैठक महोत्तरीको बर्दीवासमा सम्पन्न भएको छ

२०८१ पौष १३

क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अरोपीलाई बारा प्रहरीले गर्यो सार्वजनीक

कलैया । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुरेन्द्र कुशवाहालाई पक्राउ गरेको छ  ।

२०८१ मंसिर १३

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.