logo

बर्दिवासमा आयोजीत शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक ,दुई करोड पाँच लाख उठ्यो

महोत्तरी ।  सडक मानव र आश्रयविहीनको व्यवस्थापनका  ‘हाम्रो मायाघर’को  निर्माणको  सहयोगार्थ बर्दिबासमा    आयोजित शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । 

२०८१ भदौ २

माई टेलिभिजनद्वारा अन्तर बिद्यालय हाजीर जवाफ प्रतियोगिता संचालन

बीरगंज । पर्सा टेलिभिजन नेटर्वक प्रा.ली.ले संचालन गरेको माई टेलिभिजनले शनवारबाट अन्तर बिद्यालय हाजीरी जवाफ प्रतियोगिता शुरु गरेको छ ।

२०८१ भदौ १

पत्रकार गुप्ता सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

वीरगञ्ज ।यस वर्षको स्व.सुवोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार बिमला गुप्तालाई प्रदान गरिएको छ । नागरिक दैनीककालागि बीरगंज सम्वाददाताका रुपमा क्रियाशिल गुप्ताको नेतृत्वमा पर्साअनलाईन डटकम पनि संचालनमा छ ।

२०८१ भदौ १

कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०८१ सावन ३१

सुनचाँदी ब्यसायी संघमा गैरसदस्यहरु पनि मतदाता सूचीमा, अध्यक्ष भूलन र महासचिव अनिलले गरे चरम बदमासी

वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायी संघ पर्साले आफैले प्रकाशित गरेको सूचनाको बर्खिलाफ हुने गरि सदस्यता नविकरण गरेपछि बिवाद भएको छ ।

२०८१ सावन ३१

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

२०८१ सावन ३०

भरतपुरका सबै वडामा उच्च क्षमताका  ‘सिसी क्यामेरा’ जडान हुने

भरतपुर ।  भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा ४ सय १८ उच्च क्षमताका क्यामेरा जडान हुने भएको छ । 

२०८१ सावन २९

मधेशका मुख्यमंत्रीलाई इन्जिनियरहरूको प्रश्न,एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के ?

जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा सीमामा पर्ने  कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ । 

२०८१ सावन २७

लागु औषध सहित कोल्हवीका श्रीमान श्रीमती बीरगंजमा पक्राउ

वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने २१ वर्षका अनिल पौडेल र सोही ठाउँकी २० वर्षीया प्रेरणा पौडेललाई पर्सा प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ । पक्राउ परेका दुबै जना श्रीमान श्रीमती हुन ।

२०८१ सावन २७

सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्का

मलङ्गवा । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिवार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

२०८१ सावन २६

शिक्षक, कर्मचारी सरुवा सम्बन्धी मुद्धामा वीरगंज महानगरलाई सफलता, सरुवा विरुद्धको रिट खारेज

वीरगंज । शिक्षक तथा कर्मचारी सरुवाको विषयमा वीरगंज महानगरपालिकालाई विपक्षी बनाउँदै दायर भएको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको छ ।

२०८१ सावन २६

अग्रबाल बिरुद्व फेरि तीन दिन म्याद थप ,हिरासतकाे बसाई लम्बिदै

बीरगंज ।जिल्ला अदालत पर्साले प्रहरी हिरासतमा रहेका निरञ्जनकुमार अग्रवाललाई पुनः तीन दिनको म्याद थप गरेको छ ।

२०८१ सावन २५

हाम्रो माया घर’ निर्माणका लागि महायज्ञबाट ३५ लाख नगद सङ्कलन

महोत्तरी । सडक मानव र अनाथ बालबालिकाको व्यवस्थापनका लागि बर्दिवास–२ मा निर्माण हुने ‘हाम्रो माया घर’ को सहयोगार्थ आयोजित शिवपुराण महायज्ञको चौथो दिनसम्ममा ३५ लाख नगद संकलन भएको छ  । 

२०८१ सावन २४

लागु औषध गाँजा सहित पर्सागढीका यादवद्वय पक्राउ

बीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं. ७ का ३३ वर्षीय बालेश्वर प्रसाद यादव सोही ठाउँका ५५ वर्षिय देबेन्द्र यादवलाई प्रहरीले लागु औषध गाँजा सहित पक्राउ गरेको छ ।

२०८१ सावन २३

पत्रकार कल्याण कोषको निर्माण, मासिक १ हजार जम्मा गरिने

वीरगञ्ज । पत्रकारहरुकालागि आपतकालीन सहयोग उपलब्ध गराउने उद्धेश्यले एक पत्रकार कल्याण कोषको स्थापना भएको छ ।

२०८१ सावन २३

संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति अग्रवालको निधन

काठमाडौं। संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ।

२०८१ सावन २२

देशका ३४ जिल्लामा रात्रीबस नचलाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अपिल

काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका ३४ जिल्लामा रात्री बस नचलाउन सचेत गराएको छ । ति ३४ जिल्लाहरु भारी वर्षाको उच्च जोखिममा रहेका छन । 

२०८१ सावन २२

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.