logo

साहित्यकार दाहालको कृति डोहोडोहो डोल्पो बारे परिचर्चा ,परिर्वतन प्रिय प्रगतीबादी धारको सृजना भएको वक्ताहरुको भनाई

लेखक रञ्जु दाहालको दोस्रो कृति यात्रा निबन्धात्मक “डोहोडोहो डोल्पो”को परिचर्चा कार्यक्रम बुधवार वीरगंजमा सम्पन्न भएको छ । नारायणी बाङमय प्रतिष्ठान वीरगंजको आयोजनामा परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।

२०८० चैत २०

बैकिङ कसुरमा दोषी ठहर धोविनीका कुर्मी पक्राउ

बीरगंज । अदालतबाट कसुरदार ठहर पर्साको धोबनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका सुजित राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० चैत १८

मध्य तराईका बिद्यार्थीकालागि ब्रिजकोर्स अध्ययनको गन्तब्य बन्दै भरतपुरको ह्वाउट हाउस एजुकेशन जोन

चितवन । देशभरी नै पछिल्लो समयमा ब्रिजकोर्सको माग बढेको पाईन्छ । ‘ब्रिज कोर्स’ एसएलसी जाँच दिएर फुर्सदमा बसेका विद्यार्थीलाई उच्च शिक्षाको ढोकासम्म सजिलै पुग्न सघाउने पुल नै हो । एसएलसीसम्म पढ्दा विद्यार्थीले जुन वातावरणको अनुभूति गर्छन्, कक्षा ११ मा विल्कुलै पृथक हुनु स्वाभाविकै हो । अध्यापन र अध्ययन शैली पनि फरक हुन्छ ।

२०८० चैत १६

दुहुना भैसी सहित २१ लाख बराबरको समान पक्राउ आवश्यका कारवाहीकालागि भन्सार चलान

वीरगञ्ज । पर्साबाट प्रहरीले करिब २१ लाख मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा लिएको छ ।

२०८० चैत १५

पर्सा र रौतहटमा १९ हजार बिद्यार्थी एसईई परिक्षामा सामेल हुने

वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिवार देखी हुदैछ ।

२०८० चैत १४

मदन गुप्ता बिरुद्ध प्रहरी प्रतिवेदन, कारवाहीको माँग,बल भन्सारको कोर्टमा

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अनधिकृत कारोवारमा संलग्न मदन रुन्चेलाई समेत कारवाहीको माँग गर्दै बीरगंज भन्सारलाई प्रतिवेदन बुझाएको छ ।

२०८० चैत ९

बीरगंज कलेजमा बिश्व मुद्रा सप्ताह,जागीर खान होइन उद्यमी बन्न अध्ययन

बीरगंज । बरिष्ट चार्टड एकाउण्टेन्ट अरविन्द खेतानले पैसा कमाउन अध्ययन संगसगै परिश्रम पनि गर्नु पर्ने बताएका छन । बीरगंज कलेजले ग्लोबल मनी (विश्व ब्यापी मुद्रा सप्ताह)को अवसरमा आयोजना गरेको सिकाई कमाई बचत बिषयक कार्यक्रममा खेतानले यस्तो बताएका हुन ।

२०८० चैत ८

पत्रकार महासंघको महाधिवेशन लुम्बिनीमा हुने,मधेशको संयोजकको जिम्मा चौहानलाई

बीरगंज । नेपाल पत्रकार महासंघले आगामी वैशाख २१ र २२ गते रुपन्देही जिल्लाको लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

२०८० चैत ७

स्रोत नखुलेको रकम सहित कलवार पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ लाख नेपाली रुपैया सहित एकजनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १६ दुर्गाहल पछाडीको गल्लीबाट रकमसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

२०८० चैत ५

गाँजा सहित बीरगंजका मियाँ पक्राउ

वीरगञ्ज । प्रतिबन्धित लागुऔषध गाँजासहित वीरगञ्ज महानगरपालिका वडा नं–१६ फुलवारी टोल बस्ने ४५ वर्षका ईसलाम मियाँ पक्राउ परेका छन ।

२०८० फागुन २९

छुट्टाछुट्टै स्थानमा भएको रक्तदानमा ५६ पोका रगत संकलन

वीरगञ्ज । पर्साको दुई छुट्टाछुट्टै स्थानमा भएको रक्तदानमा ५६ पोका रगत संकलन भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका र पटेर्वासुगौलीमा कार्यक्रम सम्पन्न भएको हो।

२०८० फागुन २७

युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ हुनः अहमद

बीरगंज । जनता समाजवादी पार्टीका पर्सा सचिव युवना नेता तवरेज अहमदले युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ भएको बताएका छन ।

२०८० फागुन २६

१२ वर्षिय बालकको शव निकालियो, अनुसन्धानकालागि आमा बुबा प्रहरी हिरासतमा

वीरगञ्ज । आफनै छोराको शव माटोमुनी गाडेको बिषयमा अनुसन्धान गर्न प्रहरीले बीरगंजबाट आमा बाबुलाई हिरासतमा लिएको छ ।

२०८० फागुन २५

पत्रकार खानलाई बिभिन्न संगठनको सम्मान, मुस्लिम परम्परा अनुसार अन्त्येष्टी

वीरगंज । बीरगंजका पत्रकार नेहाल खानको मुस्लिम परम्परा अनुसार आर्दशनगर स्थित कव्रिस्थानमा अन्त्येष्टी गरिएको छ । पत्रकार खानको बुधवार राती निधन भएको थियो । उपचारको क्रममा उनको निधन भएको थियो ।

२०८० फागुन २४

नेपाल चिकित्सक संघको मधेश प्रदेश कमिटी गठन

वीरगञ्ज । नेपाल चिकित्सक संघको मधेश प्रदेश कमिटी गठन भएको छ ।

२०८० फागुन २४

निजगढ बिस्फोट, ज्यान जानेको संख्या तीन पुग्यो

निजगढ । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा भएको बिष्फोटमा परि ज्यान जानेको संख्य तीन पुगेको छ ।

२०८० फागुन १५

लेथमेशीनमा ग्यास बिस्फोट एकको ज्यान गयो, पाँच जना घाइते, बीरगंजमा उपचार हुदै

निजगढ ।निजगढ नगरपालिका वडा नं.७ स्थित एक वर्कशपमा सोमबार अपराहन्न ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाईते भएका भएका छन् ।

२०८० फागुन १४

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.