logo

एक किलो गाँजा सहित बिश्रामपुरका कुर्मी पक्राउ

वीरगञ्ज । पर्साबाट प्रहरीले बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने ५५ वर्षीय मोखु राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले १ केजी १०० सय ग्राम गाँजा फेला पारेको छ ।

२०८० फागुन १३

बीरगंजमा पहिलोपटक जगन्नाथ रथयात्रा भब्य रुपमा सम्पन्न

वीरगञ्ज । वीरगञ्जमा शनिवार पहिलोपटक जगन्नाथ रथयात्रा निकालिएको छ ।

२०८० फागुन १२

कटुवा पेस्तोलसहित गिरी र मुखिया पक्राउ

वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित दुइजनालाई पक्राउ गरेको छ ।

२०८० फागुन १०

स्थानीय प्रशासनले बीरगंजमा हटायो कर्फ्यू

वीरगञ्ज । फाल्गुण ५ गते देखी जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालय पर्साले हटाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले फाल्गुण ९ गते राती १० बजे देखी कर्फ्यू हटाएको जिल्ला प्रशासन पर्साद्वारा जारी सूचनामा उल्लेख छ ।

२०८० फागुन ९

कलैयामा सदभाव र्‍याली, सद्भाव विथोल्ने गतिविधि गर्ने जोकोहीलाई कारवाही हुने

कलैया । बाराको कलैयामा धार्मिक सद्भाव बिग्रन नदिन सद्भाव र्‍याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा धार्मिक संघसंस्थाको सहयोगमा बुधवार विहान सद्भाव र्‍याली निकालिएको हो ।

२०८० फागुन ९

पैसाको बिटासंग खेल्ने दाहाल, बानीमा परिर्वतन ल्याउन नसक्दा फेरी बीरगंजमा आउने कसरत गर्दै

वीरगंज । करिव ५ यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजमा कार्यरत्त रहदां अधिकृत लोमस दाहालले करोडौ रुपैया अवैधतरिकाले कमाए ।

२०८० फागुन ८

बीरगंजका बिभिन्न ठाउँमा प्रर्दशन, कर्फ्यू निरन्तर

बीरगंज ।वीरगंजमा मंगलवार पनि हिन्दूवादी समुहले बिभिन्न स्थानमा प्रर्दशन गरेका छन । कर्फ्यु लागेपनि वीरगन्जका बिभिन्न ठाँउहरुमा हिन्दुवादीहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।

२०८० फागुन ८

सदभाव बिगार्ने समाग्री कुनै सञ्चार माध्यमबाट प्रशारण नगर्न प्रजिअ भूषालको अनुरोध

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले धार्मिक, सामाजिक, सदभाव बिगार्ने समाग्री कुनै सञ्चार माध्यमबाट प्रशारण नगर्न अनुरोध गरेका छन ।

२०८० फागुन ८

बीरगंजमा कर्फ्यू, सर्वत्र चिन्ता, संयमता अपनाउन सबैमा अपिल

बीरगंज । रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा टोलमा सरस्वतीको मूर्ती सेलाउने बिषयमा उतपपन समस्या समाधान भएको छ ।

२०८० फागुन ७

बीरगंजमा कर्फ्यू ,आदेश उल्लंघन नगर्न स्थानीय प्रशासनको अपिल

वीरगन्ज। स्थानीय पशासनले कर्फ्यू आदेश जारी गरेपछि वीरगंजको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरेको छ ।

२०८० फागुन ७

बेरोजगार उत्पादन गर्ने नेपालको शिक्षा नीतिमा आमुल परिर्वतन जरुरी छः अहमद

बीरगंज । जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदले नेपालको शिक्षा नीतिमा आमूल परिर्वतनको खाँचो रहेको बताएका छन ।

२०८० फागुन ६

स्व.बिहारीलाल लाठ कर्मवीर सम्मानबाट बीरगंजका अग्रवाल सम्मानीत

बीरगंज । रिलिफ सोसाइटी अफ कर्मशले प्रदान गर्ने स्व.बिहारीलाल लाठ कर्मवीर सम्मान बाट यस वर्ष बीरगंजका समाजसेवी फूलचन्द अग्रवाल सम्मानीत भएका छन ।

२०८० फागुन ६

कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत

निजगढ । निजगढ,बाराको निजगढमा कृपा दैनिक पत्रिकाले शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरी २१ औं बार्षिकोत्सव मनाएको छ ।

२०८० फागुन ५

आफन्तको श्राद्धकालागि बिपन्न परिवारलाई समाग्री हस्तान्तरण

बीरगंज । पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ५ का दूई बिपन्न परिवारलाई आफन्तजनको क्रिया गर्नकालागि आवश्यक सामाग्री उपलब्ध गराइएको छ ।

२०८० फागुन ४

गोतामे पत्रकारिता पुरस्कार “स्वर्ण पदक” बाट बरिष्ठ पत्रकार प्रतीक सम्मानीत

वीरगंज । गोतामे पत्रकारिता पुरस्कारबाट यसवर्ष कास्की पोखराका बरिष्ठ पत्रकार बद्रीबिनोद प्रतीक सम्मानित भएका छन् ।

२०८० फागुन २

पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय बोर्डबाट अटिजम स्पेसलिस्टको मान्यता प्राप्त

काठमाण्डौ । पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त गरेका छन्।

२०८० फागुन २

महिलाको शव फेला , प्रहरी अनुसन्धान गर्दै

 वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित हुलाकी राजमार्गको छेउमा एक महिलाको शव फेला परेको छ ।

२०८० फागुन १

समलिङ्गी (लेस्बियन) महिला महिलाको विवाह दर्ता,दक्षिण एसियामै पहिलो

काठमाडौं । समलिङ्गी (लेस्बियन) महिला महिलाको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो।

२०८० माघ २९

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.