logo

अग्रवाल फेरी तीन दिनकालागि कस्टडीमै बस्ने

बीरगंज ।जिल्ला अदालत पर्साले प्रहरी हिरासतमा रहेका निरञ्जनकुमार अग्रवाललाई पुनः तीन दिनको म्याद थप गरेको छ ।

२०८१ सावन २०

वीरगञ्ज कलेजमा उद्यमशिलता प्रर्वद्धनकालागि ८ दिने निःशूल्क तालिम शुरु

वीरगञ्ज । वीरगञ्ज कलेजमा डल, कुसन, साबुन, सर्फ र क्लीन बनाउने ८ दिने निःशूल्क तालिम शुरु भएको छ । सिक्दै कमाउदै भन्ने अवधारणा अनुरुप कलेजले कक्षा १२ र बिबिएसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै निःशूल्क तालिमको आयोजना गरेको हो ।

२०८१ सावन १८

नागरिकताकाण्डमा आरोपित अग्रवाल पक्राउ

विबरणा ढांटेर नेपाली नागरिकता लिएका ब्यपारि निरन्जन अग्रवाललाई  पर्सा प्रहरिले पक्राउ गरेकाे छ

२०८१ सावन १६

विपन्न परिवारसँग नगरप्रमुख,छ घरपरिवारलाई घर उपहार

बालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई घर निर्माण गरिदिएको छ ।

२०८१ सावन १६

क्वारेन्टीन चेकजाँच नगरिएका चौध सय चल्ला नष्ट

वीरगञ्ज । तस्करीको बाटो भएर नेपाल भित्र्याइदै गरिएको १ हजार ४ सय कुखचेकपोष्ट सिरसियाले नष्ट गरेको छ ।

२०८१ सावन १५

मधेश तेश्रो आँखा दैनीकको तेश्रो वार्षिकोत्सव सम्पन्न

बीरगंज । बीरगंजबाट प्रकाशन हुदै आएको मधेश तेश्रो आँखाको तेश्रो वािर्षकोत्सवको अवसरमा शनिवार बीरगंजमा एक भब्य कार्यक्रम सम्पन्न भएको छ ।

२०८१ सावन १२

पर्साको पटेर्वा सुगौलीमा निशुल्क नेत्र शिविर सम्पन्न

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ सुगौलीस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय एक दिने निशुल्क नेत्र शिविर सम्पन भएको छ ।

२०८१ सावन १२

रेल्वेको लिकमा च्यापिएका दासको दुबै खुट्टा काटियो

जनकपुर । जयनगर रेल्वे लिकमा परेर एक युवकको दुवै खुट्टा काटिएको छ। जनकनन्दनी गाउँपालिका ३ महुवाका मिश्री दासका ३५ वर्षीय छोरा श्रीराम दासको खुट्टा रेल्वे लिकमा परेर काटिएको हो।

२०८१ सावन १२

लागु औषध सहित जीतपुरका साह र अन्सारी पक्राउ

वीरगञ्ज । लागु औषध सहित पर्सा प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षका सुरज साह कलवार र सोही ठाउँका २० वर्षीय सलमान अन्सारीलाई पक्राउ गरेको छ ।

२०८१ सावन १०

विपद्मा परी हालसम्म १ सय ३१ को मृत्यु,चार हजार घरपरिवार बिस्थापित

काठमाडौँ।  बाढी, पहिरोलगायतका विपद्मा परी सोमवार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको मृत्यु भएको छ ।

२०८१ सावन ७

पत्रकार महासंघका प्रदेश महासचिव बन्जरा चढेको गाडी दुर्घटना, अवस्था खतरामुक्त

वीरगञ्ज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा चढेको गाडी दुर्घटनामा परेको छ । महासंघ प्रदेशका महासचिव बन्जारा चढेको गाडी आज दिउँसो जितपुरमा दुर्घटनामा परेको हो ।

२०८१ सावन ७

राज्यमंत्री हत्या प्रकरणमा उनकै कामदार पक्राउ,जग्गा बिवादमा हत्या भएको आशंका

राज्यमंत्री हत्या प्रकरणमा उनकै कामदार पक्राउ,जग्गा बिवादमा हत्या भएको आशंका

२०८१ सावन ७

सर्लाहीमा पूर्वमंत्री रायको धारिलो हतियार प्रयोग गरि मध्यरातमा हत्या

सर्लाही। सर्लाहीमा पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रयोग हत्या भएको छ । आइतबार राती सर्लाहीकै चन्द्रनगर गाउँपालिका १ रतनपुर स्थित घरमा ८० वर्षीय रायको हत्या भएको हो ।

२०८१ सावन ७

ब्लु डायमन्ड सोसाइटीका अध्यक्षको अनियमितता काण्ड, अख्तियारले थाल्यो छानबिन

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नाममा दातृ निकायबाट प्राप्त अनुदानमा अनियमितता भएको उजुरीमाथि छानबिन सुरु भएको छ।

२०८१ सावन ६

गाउँपालिका बाट सम्पादीत सबै राम्रा नराम्रा कामको जस लिन्छुः अध्यक्ष यादव

बीरगंज । सखुवा प्रसौनी गाउँपालिकामा सर्वाजनकी सुनवाई सम्पन्न भएको छ । श्री दीप नारायण आर्दश उच्च माविको प्राङ्गणमा भएको सुनवाईमा नागरिकले बिभिन्न सरोरका बिषयमा पालिका नेतृत्व समक्ष सवाल गरेका थिए ।

२०८१ असार २१

डाँका समाउदा स्थानीयको अवरोध, प्रहरीले गोली चलाउदा दुई घाइते

नेपालगंज । बाँकेमा डाँका चोरी मुद्दामा फरार रहेका एकजना व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ।

२०८१ असार २०

रौतहटको बृन्दाबनका मेयर बिरुद्ध पक्राउ पूर्जी जारी, प्रशासन भने सुरक्षा दिदै

गौर । रौतहटको बृन्दावन नगरपालिकाका मेयर बिनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

२०८१ असार १९

गहवामाईको रथयात्राका दिन वीरगञ्जको सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द रहने

वीरगञ्ज । गहवामाईको रथयात्राका दिन वीरगञ्जको सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द रहने भएको छ । बीरगंज महानगरपालिकाले एक सूचना जारी गर्दै बिदालय बन्द रहने जनाएको हो ।

२०८१ असार १८

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.