logo

सम्बैधानिक प्रवन्धको खिलाफ हुने गरि शुल्क लिने नृसिंह मावि बिरुद्ध अदालतको अंकुश

सम्बैधानिक प्रवन्धको बिपरित हुने गरि बिद्यार्थी संग शुल्क असुल गर्ने बीरगंजको एक माध्यामिक बिद्यालय बिरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

२०७९ असोज ३१

१३ लाख बराबरको समान आवश्यक कारवाहीकालागि भंसार र राजस्वमा बुझाइयो

अवैध ओसार पसारमा प्रयोग गरिएका पाँच थान मोटरसाइकल र माल समान आवश्यक कारवाहीकोलागि प्रहरीले वीरगंज घंसार कार्यालयमा बुझाएको छ ।

२०७९ असोज ३१

पर्साको प्रशासनीक मूख्यालयमा अख्तियारको छापा घुस रकम सहित यादव पक्राउ

पर्सा जिल्लाको प्रशासनीक मूख्यालय जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित कार्यालयले छापा मारी गरि घुस रकम सहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।

२०७९ असोज ३१

प्रभु हस्पिटल स्थापनाको अवसरमा रक्तदान,विभिन्न ठाउमा भएको रक्तदानमा १६५ द्वारा रक्तदान

प्रभु हस्पिटल वीरगंजले आयोजना गरेको रक्तादन कार्यक्रममा शनिवार १३ महिला सहित ५४ जनाले रक्तदान गरेका छन ।

२०७९ असोज २९

राजस्व छलीको आशंकामा सशस्त्र प्रहरीद्वारा लाखौको समान बरामद

सशस्त्र प्रहरीको गस्ती टोलीले बिलमा उल्लेख भए भन्दा बढी समान र समान लोड गर्ने तीन वटा ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

२०७९ असोज २५

करेन्ट लागेर पर्सामा दुई मजदुरको मृत्यु

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटका ध्रुब सर्राफ र पर्साको धोबिनी वडा नम्बर ३ का सैफुल्लाह अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ ।

२०७९ असोज २५

स्रोत नखुलेको भारतीय रुपैया सहित तीन नेपाली महिला फक्राउ

पर्सा प्रहरीले २८ लाख ५६ हजार भारतीय रुपैयाँसहित तीन जना नेपाली महिलालाई पक्राउ गरेको छ ।

२०७९ असोज २४

बलात्कार आरोपी ७० वर्षिय बृद्ध गिरफ्तार

१५ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा वीरगंज महानगरपालिका वडा नं १६ इनर्वा निवासी ७० वर्षिय भुखल महतो नूनीयालाई प्रहरीले ०७९ भदौ १८ गते गिरफ्तार गरेको छ ।

२०७९ भदौ १९

नेपाल फोटो पत्रकार महासंघ पर्सामा खतिवडा सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको तेश्रो जिल्ला अधिवेशनले सफल खतिवडालाई अध्यक्षमा चयन गरेको छ ।

२०७९ भदौ १८

बलात्कार आरोपी यादव फरार

२४ वर्षिय महिलालाई बलात्कार आरोप लागेका छिपहरमाई गाउँपालिका वडा नं ४ बन्जारी घर भई वीरगंज महानगरपालिकाको वडा नं १४ पिप्रामा डेरामा बदै आएका २७ वर्षिय अर्जुन यादव फरार रहेका छन ।

२०७९ भदौ १६

पर्वका नाममा हुने बिकृति बिरुद्ध कमल चलाउन सचिव चौहानको अपिल

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दस्पेन्द्र चौहानले सास्कृतिक पर्व मनाउने नाममा हुने बिकृतिका बिरुद्ध पत्रकारले कलम चलाउनु पर्ने बताएका छन ।

२०७९ भदौ १०

नेपालबाट एक भारतीय युवाको अपहरणको आशंका ,अवस्था अज्ञात, प्रभावकारी अनुसन्धानकालागि परिवारको अपिल

भारत बिहारको अरेराज स्थायी घर भई धादिङ जिल्लामा रोजागारी गर्दै आएका भोला भनिने आयुश शर्मा एघार दिन देखी परिवारको सम्र्पकमा आएका छैनन ।

२०७९ भदौ २

प्रदेश सभा सदस्य गिरीद्वारा सडक शिलान्यास

पर्साको क्षेत्र नम्बर ३ मा निर्माण हुन लागेको धोरे , पकहाँ , पोखरिया क्षेत्रको सडकको मंगलबार शिलान्यास गरिएको छ ।

२०७९ सावन ३१

चामलको विलमा सूर्तीको तस्करी, कारवाहीकालागि राजस्वमा बुझाइयो

राजस्व छलेर आयात गरिएको सुर्ती र पान मसला सहितको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।

२०७९ सावन ३१

जेष्ठ नागरिकले पाएनन सामाजिक सुरक्षा भत्ता

पर्साको जगरनाथपुर गाउँपालिकाले गत आर्थिक वर्षको असार मसान्तमा जेष्ठ नागरिकलाई दिनु पर्ने सामाजिक सुरक्षा भत्ता वापतको अन्तिम किस्ता रकम भूक्तानी गरेको छैन ।

२०७९ सावन ३१

बहीनीसंग प्रेम गरेको आशंकमा एक किशोरको हत्या, कारवाहीको माँग गर्दै प्रहरी कार्यालय अगाडि प्रर्दशन

बाराको बिश्रामपुर गाउँपालिका वडा नं ५ का १६ वर्षिय वालक राजकुमार ठाकुरलाई अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं ५ इटियाहीका ३० वर्षिय प्रितम पटेल र २८ वर्षिय उत्तम पटेललाई कारवाहीको माँग राखी स्थानीयले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रर्दशन गरे ।

२०७९ सावन २९

पत्रकारले समाचार बिगार्दा सिंगो समाजमा असर पर्छः केन्द्रीय सदस्य लामिछाने

वीरगन्जमा सात दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । रेस नेपाल (नारायणी एफ.एम.)का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा तालिमको उद्धघाटन समारोह सम्पन्न भएको छ ।

२०७९ सावन २९

गर्भवती श्रीमतीको हत्यागर्ने श्रीमान पक्राउ

२२ वर्षिया गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बीरगंज महानगपरपालिकाको वडा नं २३ इटीयाहीबाट २५ वर्षिय दिनेश यादवलाई शुक्रवार पक्राउ गरेको छ ।

२०७९ सावन २७

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.