logo

जिराभवानी पालिका र सोसाइटीवीच सम्झौता, बिरामीलाई निशुल्क रगत उपलब्ध गराइने

जिरा भवानी गाउँपालिकाले आफनो पालिकाका रक्त आवश्यकता भएका बिरामीकालागि निशुल्क रगत उपलब्ध गराउने भएको छ ।

२०७९ सावन २६

साउदीमा छोरा कुटीए नेपालमा परिवार चिन्तामा दलाल र मेनपावर कम्पनी मालामाल

बैदेशिक रोजगारीमा गएका एक युवाले आफूलाई नेपाल झिकाउन अपिल गरेको उनका अभिभावकले जनाएका छन ।

२०७९ सावन २४

१५ वर्षिया वालिकाको जलाउदै गरेको शव प्रहरीले नियन्त्रणमा लियो, अनुसन्धान हुदै

कुटपीट गरि परिवारको सदस्यलाई हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानकालागि बहुदरमाई नगरपालिका वडा नं ७, छपकैयाबाट तीन जनालाई गिरफ्तार गरेको छ ।

२०७९ असार १६

इन्सेकको समिक्षा गोष्ठी सम्पन्न ,पर्सामा छ महिनाको अवधीमा मानव अधिकार उल्लंघनका ३५ वटा घटना सार्वजनीक

पर्सा जिल्लामा पछिल्लो छ महिनाको अवधीमा मानव अधिकार उल्लंघनका ३५ वटा घटना भएको सार्वजनीक गरिएको छ ।

२०७९ असार १५

राजस्व छलीको तीन लाख बराबरको समान भन्सार दाखिला

प्रहरीले तीन लाख मूल्य बराबरको लत्ता कपडा र खाद्य समाग्री बीरंज भन्सार कार्यालयमा बुझाएको छ ।

२०७९ जेठ २०

जसपाका हवारीको उम्मेदवारी रद्ध गर्न माँग गर्दै उजुरी, अल्पसंख्यकमा मुस्लिम नपर्ने (सूची सहित)

बीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यकोलागि अल्पसंख्यकको सूची अन्र्तगत उम्मेदवारी दिएका जसपाका उम्मेदवार खैरुदिन हवारी धोवी बिरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

२०७९ जेठ १८

माइस्थान मन्दीरमा प्राण प्रतिष्ठा महायज्ञ हुने, श्रद्धालु भक्तजनलाई सहभागी हुन अध्यक्ष अग्रवालको आपिल

बीरगंजको माइस्थानमा शिव परिवार मन्दीरमा निर्माण भएका मुर्तीहरुको प्राण प्रतिष्ठाकालागि श्री देव प्राण प्रतिष्ठा महायज्ञ हुने भएको छ ।

२०७९ जेठ १७

नेपाली नक्कली नोट सहति दुई जना पक्राउ

मेलामा नक्कली नोट समट्दै गर्दा प्रहरीले पर्साको जगरनाथपुरमा लागेको मेलाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७९ जेठ १६

श्रमजीवी पत्रकारको न्यूनतम तलवका बिषयमा बीरगंजमा छलफल सम्पन्न

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पर्साका पत्रकारहरु संग आज छलफल गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति बारे न्यूनतम पारिश्रमिक समितिले छलफल गरेको हो ।

२०७९ जेठ १३

पर्सा सुनचांदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलनले सुन कालो बजारी गरेको आरोप

पर्सा सुनचांदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन प्रसाद सोनारले एक किलो सुन पचाएका छन् ।

२०७९ जेठ ५

स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल

प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ ।

२०७९ बैशाख २५

पहलको पहलमा दुई महिला सहित २४६ जनाद्वारा रक्तदान

वीरगन्ज कारागारका २२६ जना कैदीबन्दीहरुले रक्तदान गरेका छन् । कारागार भित्रै शनिबार आयोजना गरेको कार्यक्रममा दुईजना महिला सहित २२६ जनाले रक्तदान गरेका हुन् ।

२०७९ बैशाख २४

गठबन्धनको प्रतिवद्धता पत्र सार्वजनीक लामखुट्टे नियन्त्रणकालागि एक महिने घरदैलो अभियान चलाइने

स्थानीय तहको निर्वाचन सन्निकट रहेको अवस्थामा पाँच दलीय गठबन्धनले आफनो प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ । प्रतिवद्धता पत्रमा गर्न सकिने कुरामात्र लेखिएको गठबन्धनको दावी छ ।

२०७९ बैशाख २३

मातातिर्थ औंसीको दिनमा एमालेद्वारा आमाहरु सम्मानीत

मातातिर्थ औंसीको दिन पारेर नेकपा एमालेले सामुहिक रुपमा आमहरुलाई सम्मान गरेको छ ।

२०७९ बैशाख १७

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.