logo

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौं ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन ।

२०७९ फागुन ११

बिल बिजकभन्दा बढीको समान सहित ट्रक नियन्त्रणमा

बिलबिजक भन्दा बढीको सामान बोकेर वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ट्रक र ट्याक्टरलाई पर्सा प्रहरीले नयिन्त्रणमा लिएको छ ।

२०७९ फागुन ८

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

काठमाडौं.  अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।

२०७९ फागुन ८

एन आई सी बैकलाई ११ हजार जरिवाना

बीरगन्ज । पटकपटक बाटोमा फोहोर फ्याकेकोले एन आइ सी एशिया बैक बीरगन्जशाखालाई बीरगन्ज महानगर पालिकाले ११ हजार जरिवाना गरेको छ । महानगर पालिकाले पहिलो पटक चेतावनी र दोश्रो पटक ५ हजार जरिवाना यस अघि नै गरेको थियो ।

२०७९ फागुन ७

लघुवित्त वित्तीय संस्थाहरुले लिएको अतिरिक्त सेवा शुल्क बापतको रकम १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सहमति

काठमाडौं /लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।

२०७९ फागुन ३

स्रोत नखुलेको बीस लाख सहित एक जना पक्राउ

स्रोत नखुलेको नेपाली २० लाख रुपैया सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२०७९ माघ १९

सामान सहित भारतीय ट्रयाक्टर कारवाहीकोलागि राजस्वमा बुझाइयो

बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा लत्ताकपडाहरू सहितको एक भारतीय ट्रयाक्टर पर्सा प्रहरीले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

२०७९ माघ १८

तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न बिमा कम्पनीलाई अर्थमंत्री पौडलको निर्देशन

काठमाडौं/ अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।

२०७९ माघ १६

चालीस लाखका सामान सहित ट्रक र ट्रयाक्टर कारवाहीकालागि राजस्व कार्यालय पठाइयो

बिल बिजक भन्दा बढी खुद्रा, तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेका ट्रक र भारतीय ट्याक्टर आवश्यक कारवाहीकोलागि पसाृ प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

२०७९ माघ ३

चितवन महोत्सवको गृहमन्त्री लामिछानेद्वारा अवलोकन,पाँच लाखले अवलोकन गर्ने २५ करोडको कारोवारको अपेक्षा

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवको अवलोकन गरेका छन् ।

२०७९ पौष २८

१ करोड १४ लाख रुपैया बराबरको अवैध घरेलु मदिरा लोड रहेको ट्रक पक्राउ

प्रहरीले १ करोड १४ लाख रुपैया बराबरको अवैध घरेलु मदिरा लोड रहेको ट्रक फक्राउ गरि आवश्यक कारवाहीकोलागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय वीरगञ्ज पर्सामा पठाएको छ ।

२०७९ पौष २१

अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने अर्थमंत्री पौडेलको दृढता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन ।

२०७९ पौष २०

रानीघाटका चामल गोदाममा प्रहरीको छापा १३ लाख बढीको चामल बरामद

भंसार छली गरेर ल्याइएको चामल भण्डारण गरिएको गोदाममा पर्सा प्रहरीले छापामारी गरि सैयौ बोरा चामल बरामद गरेको छ ।

२०७९ पौष २०

आन्तरिक राजस्व कार्यालयको छाप अंकित स्टीकर सहित दुईजना पक्राउ

आन्तरिक राजस्व कार्यालयको छाप अंकित लिकर २५ अप ३७५ एमएल लेखेको स्टीकर सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

२०७९ पौष १८

राजस्व छल्नेमा कोकाकोला अग्रस्थानमा,७ अर्ब ४३ करोड ६३ लाख असुल्न मागदावी सहित मुद्धा दायर

सन् २०२२ मा राजस्व अनुसन्धान विभागले यो वर्ष सबैभन्दा धेरै राजस्व चुवाहट गरेको भन्दै कोकाकोलाको आधिकारिक बिक्रेता बोटलर्स नेपाल लिमिटेड विरुद्ध राजस्व चुहावट गरेको मुद्दा गत वर्ष फाल्गुन २७ गते दर्ता गराएको थियो ।

२०७९ पौष १६

अर्थमंत्री शर्माको नीतिगत बिभेदका कारण ६ उधोग बन्द,दश उधोगको उत्पादन स्थगीत

जगदम्बाग्रुप सहित केही स्टील उधोगहरुको सिण्डीगेटका कारण नेपालका ६ वटा स्टिल उद्योग बन्द भएका छन् ।

२०७९ पौष १

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीद्वारा भियतनाममा प्रो ट्रेड इन्टरनेशनल टेक पार्कको आवलोकन

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले आज भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरु सहित होचिमिन्ह सिटीमा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) अवलोकन भ्रमण गरेका छन् ।

२०७९ कार्तिक २५

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.