logo

मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सारडा

मोरङ, २९ वैशाख । मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सांसद पवनकुमार सारडा चयन हुनुभएको छ । ३१औँ कार्य समितिका पदाधिकारीले बिहीबार साँझ सारडालाई अध्यक्षमा निर्विरोध चयन गरेका हुन् ।

5/11/2017

एमालेले जितेपछि स्वदेशी उद्योगलाई प्राथमिकता ः ओली

काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताउनुभएको छ ।

5/8/2017

अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल

मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ ।

4/30/2017

शेयर कारोवार केन्द्र खुल्यो

बीरगंज १७ बैशाख । आजदेखी बीरगंजमै शेयरको खरिद बिक्री हुने भएको छ ।

4/30/2017

विकास खर्च नगर्दा सरकारी ढुकुटीमा २३४ अर्ब

काठमाण्डौ ९ बैशाख। सरकारले चालु आर्थिक बर्षलाई 'बजेट कार्यान्वयनको बर्ष' घोषणा गरे पनि आर्थिक बर्ष सकिन अढाइ महिना मात्र बाँकी छँदासमेत २७ प्रतिशत मात्र विकास खर्च गरेको छ। 

4/22/2017

सबै स्थानीय तहमा बैंक खोलीने 

सरकारले ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

4/11/2017

शेयर खरिद बिक्री वीरगन्जबाटै !

आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा बिक्रीबार शेयर खरिद बिक्री केन्द्र सञ्चालनमा आएको छ ।

4/6/2017

क्याल समूहको अत्याधुनिक जस्तापाता उद्योग : दुई महीनाभित्रै व्यावसायिक उत्पादन

चैत ११, वीरगञ्ज । निर्माण सामग्री उत्पादनमा सक्रिय औद्योगिक घराना क्याल समूह अत्याधुनिक प्रविधिमा आधारित जस्तापाता उद्योग सञ्चालनको तयारीमा जुटेको छ ।

3/24/2017

सात महनिामा ११ अर्बको क्लिङकर भित्रियो 

काठमाडौं १० चैत। सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिङ्करको आयात अत्याधिकरुपमा बढेको छ । सिमेन्ट उद्योगको संख्या बढेपनि पनि क्लिङ्कर उद्योग नथपिदा आयातमा निर्भर हुनु परेको हो ।

3/23/2017

नारायणी सिमेन्टमा मिस्त्रीहरुसंग छलफल

बीरगंज ७ फागुन । नारायणी सिमेन्ट उद्योग प्रालि लिपनिमाल बाराबाट उत्पादित त्रिशक्ति र बज्रशक्ति सिमेन्टको गुणस्तर एवं प्रयोग र उपयोग विधिको सम्बन्धमा आज डिलर मेसन मिट कार्यक्रम सम्पन्न भएको छ ।

2/18/2017

वीरगन्ज भन्सार एजेन्ट संघको ४ औँ साधारण सभा सम्पन्न

भन्सार एजेन्ट महासंघका वरिष्ठ उपाध्यक्ष डा.शान्त कुमार शर्माले एजेन्ट प्रति समाजमा फैलिएको नकारात्मक भावनालाई परिमार्जन गर्दै एजेन्टलाई प्रविधि मैत्री बन्न सुझाएका छन् ।

2/11/2017

वीरगन्ज भन्सार एजेन्ट संघमा गुन्डागर्दी मौलाउदै

वीरगन्ज-मुलुकको आयात-निर्यातको प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयमा कार्यरत एजेन्टहरुको साझा संगठन वीरगन्ज भन्सार एजेन्ट संघमा अहिले गुन्डागर्दी मौलाएको छ ।

2/9/2017

कुखुराको मासुको मूल्य बढ्यो

माघ २५ - ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् ।

2/7/2017

नेपाल ग्यासद्वारा ६ सय ७९ सिलिण्डर नष्ट

माघ २५ - नेपाल ग्यास उद्योग प्रालिले जोखिमपूर्ण अवस्थामा रहेका ६ सय ६९ खाना पकाउने ग्यास सिलिण्डर नष्ट गरेको छ ।

2/7/2017

कर्मचारीको सहयोगमा करोडौको बिधुत चुहावट

बीरगंज १८ माघ । नेपाल विद्युत् प्राधिकरणको प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक वर्षमा सबैभन्दा बढी विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दुई वितरण केन्द्रमा मात्रै ५३ प्रतिशतको हाराहारीमा चुहावट भएको पाइएको हो ।

1/30/2017

राजस्व असुलीमा बीरगंज भन्सार लयमा फिर्यो

बीरगंज १७ माघ । सवारी साधनको आयात बढ्दा भंसार बिभागले लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । सवारी साधनमा ४६ अर्ब ६० करोडको आयात हुँदा ४५ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।भंसार भिागले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ६८ करोड भन्सार असुलीको लक्ष्य राखेकोमा यो अवधिमा २० अर्ब २१ करोड राजस्व उठेको छ ।

1/29/2017

एक करोड भन्दा बढी राजस्व संकलन

सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन गरेको छ ।

1/29/2017

बीरगंज लोडसेडिङमुक्त हुने तयारीमाःमंत्री शर्मा

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा रहेका सङ्घका पदाधिकारीहरु सम्मिलित एक टोलीले बुधवार ऊर्जा मन्त्री जनार्दन शर्मासँग काठमाण्डौमा भेटघाट गरेको छ । 

1/26/2017

‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

काठमाडौं १० माघ ।  सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् ।  राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’  बिषयक गोष्ठीको उद्घाटन गदैं थानीले नेपालको संविधानलेनै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको बताउ“दै सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गरे । 

1/23/2017

गार्मेन्ट प्रोसेसिङ जोन बनाउने काम सुचारु

माघ १० । अमेरिकाले ६६ वटा वस्तुलाई भन्सार सुविधा दिने निर्णय गरेसँगै सरकारले सिमरामा बनाउन लागेको गार्मेन्ट प्रोसेसिङ जोन दुई वर्षभित्र सक्ने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयले १९ करोड रुपैयाँ निकासा गरेसँगै गार्मेन्ट प्रोसेसिङ जोन बनाउन सुरु भएको हो ।

1/22/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.