logo

सडक बिभागले हेटौडाका सडकमा निर्माण भएका संरचना भत्काउन दियो १५ दिने सूचना

वीरगञ्ज। सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारका लागि आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिने अल्टिमेटम दिएको छ।

२०८२ मंसिर ५

देशको समृद्धिका लागि आन्तरिक पूँजी परिचालन गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक समृद्धि र पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन अपरिहार्य भएको बताएका छन्।

२०८२ कार्तिक २३

संकटपछि सहयोग,वीरगंज महानगरलाई एनपीएलले उपलब्ध गरायो कम्युटर र प्रिन्टर

वीरगंज  । एन.पी.एल. सामाज कल्याण संस्थाले वीरगंज महानगरलाई सात थान कम्प्युटर डेस्कटप र तीन थान प्रिन्टर सहयोगस्वरूप उपलब्ध गराएको छ ।

२०८२ कार्तिक १६

आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेशलाई निरन्तरता

काठमाडौँ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

२०८२ कार्तिक १४

बत्तीको पैसा नतिरेपछि रिलायन्स उद्योग बन्द, ३५ सय मजदुर बिदामा

इटहरी  । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै रिलायन्स स्पिनिङ मिल्सको बिजुली काटेपछि उद्योगले उत्पादन बन्द गरी करिब ३५ सय मजदुरलाई बिदामा पठाएको छ ।

२०८२ कार्तिक ११

२५ उद्योगको बिजुली काटिँदा प्राधिकरणको दैनिक ६ करोड आम्दानी गुम्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका २५ ठूला उद्योगहरूको बिजुली काटेपछि दैनिक करिब ६ करोड रुपैयाँ आम्दानी गुमेको जनाएको छ।

२०८२ कार्तिक ११

धनतेरशको पूर्वसन्ध्यामा जनकपुरमा झडप, प्रहरीले हान्यो गोली र अश्रुग्यास, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते

जनकपुरधाम । तिहारको पूर्वसन्ध्यामा जनकपुरधाममा तनाव सिर्जना भएको छ। जनकपुरधामको सोनारपट्टीस्थित संजय ठाकुरले सञ्चालन गरेको नयाँ ज्वेलर्समा गएराति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो।

२०८२ कार्तिक १

५१ करोडको अवैध सम्पत्ति प्रकरणमा अदालतको आदेश, वीरगञ्जका विवादास्पद व्यापारी अग्रवाल गए थुनामा

वीरगञ्ज । अवैध रूपमा आर्जन गरिएको ठहर भएको ५१ करोड रुपैयाँभन्दा बढी सम्पत्तिसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले विवादास्पद व्यापारी निरञ्जन कुमार अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

२०८२ कार्तिक १

वीरगंजमा दीपलको नयाँ स्टेट अफ आर्ट शोरुम संचालन, दीपल एस ०५ सार्वजनिक

वीरगंज । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले वीरगंजमा आफ्नो नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा ल्याएको छ। शोरुममार्फत नोभस ब्रदर्स प्रालिले दीपलका अत्याधुनिक ईभीको बिक्री, वितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ।

२०८२ असोज ३०

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

२०८२ असोज २७

रौतहटको माधव नारायण नगरपालिका, विद्यालय भवन ठेक्कामा अनियमितता, प्रमुख कायस्थ सहित तीन जनाविरुद्ध अख्तियारको मुद्दा

वीरगन्ज ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणका क्रममा गम्भीर अनियमितता भएको ठहर गर्दै तीनजना पदाधिकारी र ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०८२ असोज २६

निर्यात अनुदान प्रक्रियामा रोक लगाउने उद्योग विभागको निर्णय फिर्ता लिन वीरगञ्ज उद्योग वाणिज्य सङ्घको माग

वीरगंज ।वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नेपाल सरकार उद्योग विभागले गत आर्थिक वर्षको निर्यात अनुदान आवेदन प्रक्रिया रोक्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।

२०८२ असोज २४

सूर्या नेपालद्वारा वीरगंज महानगरलाई कम्प्युटर–ल्यापटपसहितका उपकरण सहयोग

वीरगंज । आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट भौतिक संरचना पूर्णरूपमा नष्ट भएको वीरगंज महानगरपालिकालाई सूर्या नेपाल प्रा.लि.ले विद्युतीय उपकरण सहयोग गरेको छ।

२०८२ असोज ११

लोकतन्त्रको उपहास, पर्साका आधादर्जन स्थानीय तहले गरे जनताको अधिकार र विश्वासमाथि कुठाराघात

असोज ।चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि पर्साका आधा दर्जनभन्दा बढी स्थानीय तहले अझै बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैन।

२०८२ असोज ४

चुनाव र पूर्ननिमाणकालागि बजेट ब्यवस्थापनकालागि कार्यदल गठन

काठमाडौँ ।  जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

२०८२ भदौ ३१

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

भरतपुर ।  जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा २ दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो ।

२०८२ भदौ २९

बागमती सरकारले अस्थायी र करार कर्मचारीलाई पनि महँगी भत्ता दिने

वीरगंज । वगमती प्रदेश सरकारले आफनो मातहत रहेका स्वीकृत दरवन्दी भित्रका अस्थायी र करार कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउने भएको छ ।

२०८२ भदौ १९

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.