logo

देशभरका  भरि रहेका १ सय ३३ मालपोत कार्यालयले उठाए दुई अर्ब सत्तरी करोड राजस्व

काठमाडौँ । कार्तिक महिनामा देश भरि रहेका १ सय ३३ मालपोत कार्यालयले  कार्तिक महिना भरीमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार राजस्व संकलन गरेका छन ।

२०८१ मंसिर ३

वीरगञ्जको सुक्खाबन्दरगाहमा पनि  राजस्व सङ्कलन  घटदो

वीरगञ्ज । वीरगञ्जको वडा नं २५ स्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सारले १६ अर्ब  ५५ करोड २६ लाख ९९ हजार राजस्व संकलन गरेको छ ।

२०८१ मंसिर २

चालुगत खर्चको तुलनामा बिकास खर्च निकै कम , पहिलो चौमासिकमा  दश प्रतिशत मात्र

काठमाडौँ, । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा १० प्रतिशत मात्र बिकास खर्च भएको छ । यो निकै कम हो ।

२०८१ मंसिर १

साढे पचासी लाखको बिल भन्दा बढीको औषधी कारवाहीकालागि राजस्व चलान

वीरगञ्ज । पर्सा प्रहरीले ८५ लाख ७० हजार बराबरको औषधी नियन्त्रणमा लिएरु आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

२०८१ कार्तिक २६

भंसार छलीको सामान बोकेको दुई ट्रक प्रहरी नियन्त्रणमा कारवाहीकालागि पथलैया बुझाइयो

वीरगञ्ज । पर्सा प्रहरीले १ करोड ८६ लाख ९ हजार ६ सय ७८ रुपैया बराबरको खुद्रा तथा औषधीहरु लोड रहेको दुई वटा ट्रक कारवाहीकालागि  राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

२०८१ कार्तिक ९

जीवीका अर्का सारथी खनाल पनि समातिए

काठमाण्डौ । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत हिनामिना आरोपमा नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् ।

२०८१ कार्तिक ९

अख्तियारद्वारा सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत साह ७८ हजार रकम सहित पक्राउ

कलैया । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख बीरेन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले रंगे हात पक्राउ गरेको छ । उनलाई कलैयामा रहेको उनको डेराबाटै पक्राउ गरेको हो ।

२०८१ कार्तिक ८

बारा प्रहरीद्वारा ५३ लाख समान लोड रहेको ट्रक नियन्त्रणमा, कारवाहीकालागि राजस्व बुझाइयो

पथलैया । जिल्ला प्रहरी कार्यालय बाराद्वारा ५३ लाख ५२ हजार बराबरको बिलमा लेखिए भन्दा बढी समान नियन्त्रणमा लिएको छ ।

२०८१ कार्तिक ६

पहिलो त्रैमासिकमा पनि लक्ष्य अनुसार राजस्व असुल्न बीरगंज भन्सार असफल,भंसार ब्यवस्थापनको उदासिनता प्रमुख कारण

वीरगन्ज ।चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न बीरगंज भन्सार असफल भएको छ । भंसार राजस्व असुलीमा निर्धारित लक्ष्य पुरा गर्न नसक्नु बीरगंज भन्सार कार्यलयको नियती बन्दै आएको छ ।

२०८१ कार्तिक ५

भन्सार राजस्व छली गरि ल्याइएको ६६ लाखको हाडेबदाम सहित ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले ६६ लाख मूल्य बराबरको भन्सार छली ल्याइएको हाडे  बदामसहित ट्रक नियन्त्रणमा लिएको छ ।

२०८१ कार्तिक ५

१६ महिनाको आयात धान्न सक्ने,विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

 काठमाडौँ ।  देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको छ ।

२०८१ असोज १०

सुक्खाबन्दरगाह भन्सार पनि लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल

वीरगञ्ज । बीरगंजको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ ।

२०८१ असोज ८

५८ लाख बराबरको कस्मेटीक समान कारवाहीकालागि राजस्व कार्यालय बुझाइयो

बीरगंज । प्रहरीले ५८ लाख बराबरको कस्मेटीक समान नियन्त्रणमा लिई आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

२०८१ असोज ८

ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो, अन्तरदेशीय विद्युत व्यापारमा  ठूलो उपलब्धि

बीरगंज । ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ ।

२०८१ असोज ७

लक्ष्य अनुसारको राजस्व असुलीमा वीरगञ्ज भन्सार असफल

 वीरगञ्ज । चालु आर्थिक वर्षको भदौ सम्म बीरगंज भन्सार कार्यालय निर्धारित गरेको राजस्व संकलनको लक्ष्य पुरा असफल भएको छ ।

२०८१ असोज ५

राजस्व छलीको करिब डेढ करोड मूल्य बराबरको  लत्ताकपडासहित दुई भारतीय पक्राउ

हेटौडा । मकवानपुर प्रहरीले १ करोड ३५ लाख बराबरको राजस्व छली भित्र्याइएको कपडा बरामद गरेको छ ।

२०८१ असोज ३

चाडवाड नजिक आएपछि अनुगमन सक्रिय,आतंक सृजना गर्न खोजिएको ब्यापारीको बुझाई

वीरगञ्ज । चाडवाड नजिकिएसंगै अनुगमनको सक्रियता पनि बढ्छ । बुधवार बीरगंजमा एकैदिन सातवटा पसलमा अनुगमन गरिएको छ ।

२०८१ असोज २

जउवा संघको अध्यक्षमा ब्यवसायी भण्डारी विजयी

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी विजयी भएका छन् ।

२०८१ भदौ ३०

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.