logo

आदर्शनगर स्थित सिद्धार्थ बैंकमा आगलागी , निभाउने प्रयास जारी

वीरगञ्ज । वीरगञ्जको आदर्शनगर स्थित सिद्धार्थ बैंकमा आगलागी भएको छ ।

२०८१ असार १७

कांग्रेसको सहकारी बिभाग प्रमुख भण्डारी सहकारीको रकम हिनामिना गरेको आरोपमा फक्राउ

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख सुरेन्द्र भण्डारी पक्राउ परेपछि प्रहरीले अन्यलाई पनि पक्राउ गर्यो ।

२०८१ असार १६

महानगरको बजेट आकार घट्यो,२ अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ । शनिबार आयोजित १५ औँ नगरसभामा २ अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरिएको हो ।

२०८१ असार ९

सुनकोशी मरिन डाइभर्सनकालागि एक अर्व चालीस करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले सुनकोशी मरिन डाइभर्सनलाई नपुग भएको रकम १ अर्ब ४० करोड ५ लाख ९४ हजार रुपैयाँ थप बजेट निकासा गरेको छ ।

२०८१ जेठ २७

९० लाखको भंसार छलीको सामान प्रहरीले राजस्व अनुसन्धानलाई बुझायो

वीरगञ्ज । पर्सा प्रहरीले भंसार राजस्व छलीका समान सहित एउटा माल बाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा लिएको ट्रकमा ८७ लाख बढीको सामान रहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

२०८१ बैशाख २६

१ करोड ३४ लाख बोकेर हिडेका चोरले नै लगाइदिए नयाँ ताल्चा

वीरगञ्ज । नबिल बैंकको बीरगंजको बाइपासमा रशेको शाखाबाट १ करोड ३४ लाख रुपियाँ चोरी भएको बैंकले आफनो जाहेरीमा उल्लेख गरेको छ ।

२०८१ बैशाख १८

नेपाली नक्कली रुपैया सहित दुई जना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट नक्कली नोटसहित भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत–४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीया हलिमा खातुन लाई पक्राउ गरेको छ ।

२०८१ बैशाख १८

६० लाखको कपडा कारवाहीकालागि राजस्व कार्यालय चलान

बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरू लोड रहेको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८१ बैशाख १७

बिल बिजक भन्दा बढीको माल भएको आशंका पक्राउ परेका गाडी माल सहित पथलैया चलान

बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप प्रहरीले पक्राउ गरेको छ ।

२०८१ बैशाख १३

बिल बिजक भन्दा बढीको माल भएको आशंका पक्राउ परेका गाडी माल सहित पथलैया चलान

बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप प्रहरीले पक्राउ गरेको छ ।

२०८१ बैशाख १३

२२ लाख हुण्डी रकम सहित कलैयाका कुर्मी र बिन्दवासीनीका साह पक्राउ

वीरगञ्ज ।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ बस्ने ४३ वर्षीय अजय कुमार साहलाई हुण्डी रकम सहित पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ बैशाख ९

पमपम बिल्डिङ्गको गोदामबाट २ करोड २० लाखको कपडा बरामद, कारवाहीकालागि भन्सार बुझाइयो

बीरगंज । पर्सा प्रहरीले २ करोड २० लाख रुपैया बराबरको लत्ताकपडाहरू आवश्यक कारवाहीको लागि गत शुक्रवार बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

२०८१ बैशाख ९

पशु चौपाया सहित प्रहरीद्वारा नियन्त्रित समान आवश्यक कारवाहीकालागि भंसार चलान

वीरगञ्ज । पर्साबाट प्रहरीले झण्डै १८ लाख मूल्यका सामानसहित पशुचौपाया पक्राउ गरेको छ । प्रहरीले १७ लाख ७२ हजार ७ सय ३० मूल्य बराबरका सामानसहित पशुचौपाया पक्राउ गरेको हो ।

२०८१ बैशाख ५

बीरगंज नेपालको आर्थिक केन्द्र र औधोगिक नगरि होः अर्थमंत्री पून

वीरगन्ज । संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले वीरगन्जलाई आर्थिक राजधानी घोषणा आफू सकारात्मक रहेको बताएका छन ।

२०८० चैत २४

लघुवित्तका झोलेहरुलाई कुकुरलाई जसरी खेदाउन पीडित अगुवाको अपिल

काठमाडौं । लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ ।

२०८० चैत ६

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.