logo

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन  ।

२०८१ मंसिर ११

देशभरका  भरि रहेका १ सय ३३ मालपोत कार्यालयले उठाए दुई अर्ब सत्तरी करोड राजस्व

काठमाडौँ । कार्तिक महिनामा देश भरि रहेका १ सय ३३ मालपोत कार्यालयले  कार्तिक महिना भरीमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार राजस्व संकलन गरेका छन ।

२०८१ मंसिर ३

वीरगञ्जको सुक्खाबन्दरगाहमा पनि  राजस्व सङ्कलन  घटदो

वीरगञ्ज । वीरगञ्जको वडा नं २५ स्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सारले १६ अर्ब  ५५ करोड २६ लाख ९९ हजार राजस्व संकलन गरेको छ ।

२०८१ मंसिर २

चालुगत खर्चको तुलनामा बिकास खर्च निकै कम , पहिलो चौमासिकमा  दश प्रतिशत मात्र

काठमाडौँ, । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा १० प्रतिशत मात्र बिकास खर्च भएको छ । यो निकै कम हो ।

२०८१ मंसिर १

साढे पचासी लाखको बिल भन्दा बढीको औषधी कारवाहीकालागि राजस्व चलान

वीरगञ्ज । पर्सा प्रहरीले ८५ लाख ७० हजार बराबरको औषधी नियन्त्रणमा लिएरु आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

२०८१ कार्तिक २६

भंसार छलीको सामान बोकेको दुई ट्रक प्रहरी नियन्त्रणमा कारवाहीकालागि पथलैया बुझाइयो

वीरगञ्ज । पर्सा प्रहरीले १ करोड ८६ लाख ९ हजार ६ सय ७८ रुपैया बराबरको खुद्रा तथा औषधीहरु लोड रहेको दुई वटा ट्रक कारवाहीकालागि  राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

२०८१ कार्तिक ९

जीवीका अर्का सारथी खनाल पनि समातिए

काठमाण्डौ । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत हिनामिना आरोपमा नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् ।

२०८१ कार्तिक ९

अख्तियारद्वारा सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत साह ७८ हजार रकम सहित पक्राउ

कलैया । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख बीरेन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले रंगे हात पक्राउ गरेको छ । उनलाई कलैयामा रहेको उनको डेराबाटै पक्राउ गरेको हो ।

२०८१ कार्तिक ८

बारा प्रहरीद्वारा ५३ लाख समान लोड रहेको ट्रक नियन्त्रणमा, कारवाहीकालागि राजस्व बुझाइयो

पथलैया । जिल्ला प्रहरी कार्यालय बाराद्वारा ५३ लाख ५२ हजार बराबरको बिलमा लेखिए भन्दा बढी समान नियन्त्रणमा लिएको छ ।

२०८१ कार्तिक ६

पहिलो त्रैमासिकमा पनि लक्ष्य अनुसार राजस्व असुल्न बीरगंज भन्सार असफल,भंसार ब्यवस्थापनको उदासिनता प्रमुख कारण

वीरगन्ज ।चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न बीरगंज भन्सार असफल भएको छ । भंसार राजस्व असुलीमा निर्धारित लक्ष्य पुरा गर्न नसक्नु बीरगंज भन्सार कार्यलयको नियती बन्दै आएको छ ।

२०८१ कार्तिक ५

भन्सार राजस्व छली गरि ल्याइएको ६६ लाखको हाडेबदाम सहित ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले ६६ लाख मूल्य बराबरको भन्सार छली ल्याइएको हाडे  बदामसहित ट्रक नियन्त्रणमा लिएको छ ।

२०८१ कार्तिक ५

१६ महिनाको आयात धान्न सक्ने,विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

 काठमाडौँ ।  देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको छ ।

२०८१ असोज १०

सुक्खाबन्दरगाह भन्सार पनि लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल

वीरगञ्ज । बीरगंजको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ ।

२०८१ असोज ८

५८ लाख बराबरको कस्मेटीक समान कारवाहीकालागि राजस्व कार्यालय बुझाइयो

बीरगंज । प्रहरीले ५८ लाख बराबरको कस्मेटीक समान नियन्त्रणमा लिई आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

२०८१ असोज ८

ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो, अन्तरदेशीय विद्युत व्यापारमा  ठूलो उपलब्धि

बीरगंज । ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ ।

२०८१ असोज ७

लक्ष्य अनुसारको राजस्व असुलीमा वीरगञ्ज भन्सार असफल

 वीरगञ्ज । चालु आर्थिक वर्षको भदौ सम्म बीरगंज भन्सार कार्यालय निर्धारित गरेको राजस्व संकलनको लक्ष्य पुरा असफल भएको छ ।

२०८१ असोज ५

राजस्व छलीको करिब डेढ करोड मूल्य बराबरको  लत्ताकपडासहित दुई भारतीय पक्राउ

हेटौडा । मकवानपुर प्रहरीले १ करोड ३५ लाख बराबरको राजस्व छली भित्र्याइएको कपडा बरामद गरेको छ ।

२०८१ असोज ३

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.