logo

कार दुर्घटनामा एकको मृत्यु, दुई घाइते

काठमाडौँ, २४ वैशाख । गएराति बिजुली बजारमा कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

5/6/2017

भीषण आगलागी

भक्तपुर, २४ वैशाख । भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

5/6/2017

खुकुरी प्रहार गरी हत्या

भक्तपुर, २४ वैशाख । मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा कर्णेल आनन्दसिंह भाटको घरमा भाडामा बस्दै आएका ३२ वर्षीय शौरभ सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

5/6/2017

निर्विरोध निर्वाचित हुनेमा एमाले अगाडि

काठमाडौं २३ बैशाख । पहिलो चरणको निर्वाचनमा निर्बिरोध हुनेमा नेकपा एमाले सबैभन्दा अघि देखिएको छ ।

5/6/2017

नारी दमीत स्वर ‘देउती’ बजारमा

काठमाडौं, २३ वैशाख । पत्रकार तथा लेखक अक्षर काकाको उपन्यास ‘देउती’ बजारमा आएको छ । आख्यान तथा गैरआख्यान दुवै विधामा कलम चलाउने काकाको ‘देउती’ पहिलो उपन्यास हो ।

5/6/2017

एमाले र कांग्रेसका उम्मेदवार निर्विरोध

काठमाण्डौ २० वैशाख,  । डोल्पा जिल्लाका दुई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

5/3/2017

भारतीय लुटेरा प्रहरीको कब्जामा

बीरगंज १९ बैशाख । पर्सा प्रहरीले एक जना भारतीय लुटेरालाई समातेको छ

5/2/2017

हस्ताक्षर पनि अनलाइनबाटै

काठमाडौँ, १८ वैशाख । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ ।

5/1/2017

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नुभएको छ ।

5/1/2017

तीनवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो

चितवन, १८ वैशाख । शुक्लाफाँटाबाट ल्याइएको थप तीनवटा बाह्रसिङ्गेलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ ।

4/30/2017

पुनर्वास काण्डको डेढ महिना बितिसक्दा पनि सीमानाका सामान्य बनेन्

भीमदत्तनगर, १८ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन ।

4/30/2017

चट्याङका कारण घरमा आगलागी

ताप्लेजुङ, १८ वैशाख । चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चट्याङपछि आगलागी हुँदा स्थानीय ज्ञानबहादुर शेर्पाको घर जलेको स्थानीय लक्ष्मी खतिवडाले जानकारी दिनुभयो ।

4/30/2017

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

चितवन, १८ वैशाख । पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास अगाडि सो दुर्घटना हुँदा राप्ती नपा– ६ का ४० वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।

4/30/2017

सुरक्षा सतर्कता अपनाउने सेनाको निर्णय

काठमाडौँ, १८ वैशाख । नेपाली सेनाले देशमा विकसित घटनाक्रमको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।

4/30/2017

मजदुर दिवसमा प्रधानमन्त्रीको सन्देश

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो अधिकारका लागि एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको गौरवपूर्ण दिनका रुपमा मनाइने विश्व मजदुर दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।

4/30/2017

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ ।

4/30/2017

पत्रकार महासङ्घ काठमाडौँ ताला

काठमाडौँ, १७ वैशाख । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा फेरि ताला लगाइएको छ । अधिवेशन भएको एक हप्तापछि पुनः केन्द्रीय पार्षद चयनमा असन्तुष्ट जनाउँदै आज ताला लगाएका हुन् ।

4/30/2017

अस्थायी शिक्षकहरुको धर्ना सातौ दिनमा

बीरगंज १७ बैशाख । अस्थायी शिक्षक संघर्ष समितिको आव्हानमा ७ औ दिन देखी अस्थायी शिक्षकहरु धर्नामा बसेका छन ।

4/30/2017

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

तेह्रथुम, १७ वैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा मिलको फित्ताले बेरिएर एक महिलाको मृत्यु भएको छ ।

4/29/2017

जीवनको सच्चा प्रेम, एक अर्काको सहारा

बर्दिया, १७ वैशाख । ‘आमाबुबाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुङ्गामुढामाथि’ भने जस्तै रैछ साँच्चै जीवन ।

4/29/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.