logo

'३५ सय चल्ला तस्करी' प्रकरणको भित्री पाटो !

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध शाखा (क्राइम टोली) ले डोकैला बहुअरीमा शुक्रबार राति करिब १२ बजे चल्ला तस्करलाई नियन्त्रणमा लिएर १ लाख रुपैयाँ लिई छाडेको भन्दै वीरगन्जबाट प्रकाशित हुने केही पत्रिकामा आइतबार प्रमुखताका साथ समाचार प्रकाशित भए ।

4/23/2017

सरकार मोर्चावीचको सहमतीमा के छ ?

वैशाख ९,  प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मोर्चाबीचको बैठकमा आन्दोलनरत मधेसी मोर्चाले स्थानीय निकायको निर्वाचनमा सहमति जनाउने निर्णय गरेको छ । 

4/22/2017

सरकार र मोर्चावीच सहमती कायम, दुई चरणमा चुनाव हुने

काठमाडौं ९बैशाख । सत्तारुढ दल र लोकतान्त्रिक मधेसी मोर्चाबीच २ चरणमा निर्वाचन गर्ने सहमति भएको छ।

4/22/2017

बीरगंजको मेयरमा श्रीमान र श्रीमतीको नाम सिफारिश 

बीरगंज ९ बैशाख ।  नेकपा एमाले पर्सा जिल्ला कमिटीको बैठकले बीरगंज उपमहानगरको मेयर र उपमेयरमा थप नाम सिफारिश गरेको छ ।

4/22/2017

निर्वाचनबारे जान्नै पर्ने केही तथ्य

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि तयारी भइरहेको छ।

4/22/2017

राष्ट्रिय जनता पार्टीको अध्यक्षमा झा सर्वसम्मत

बीरगंज ८ बैशाख ÷ राष्ट्रीय जनता पार्टीका नेता बिमल श्रीवास्तवले पार्टीले लिने निर्णय प्रति आफू प्रतिवद्ध रहेको बताएका छन ।

4/21/2017

मधेश केन्द्रीत दलवीच एतिहासिक एकता

काठमाण्डौ ७ बैशाख । संयुक्त लोकतान्त्रिक पाँच मधेशकेन्द्रीत दलवीच पार्टी एकता भएको छ । मोर्चामा सात दल रहेका थिए ।

4/20/2017

फोटो पत्रकारहरु पुरस्कृत हुने, बीरगंजका दुई फोटो पत्रकार पनि छनौटमा

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले फोटो कन्सर्न नेशनल फोटोजर्नालिजम अवार्ड २०७३ को आयोजना गर्ने भएको छ ।

4/20/2017

बापती ससुरालाई स्थानीयले प्रहरीमा बुझाए

बीरगंज ७ बैशाख । बुहारीलाई जर्वजस्ती गर्न खोजेको आरोपमा स्थानीयले एक जनालाई चारपाटा मुडेर जुत्ताको माला लगाई गाउँ घुमाएका छन ।

4/19/2017

संस्थागत बिद्यालयलाई शुल्क सार्वजनीक गर्न शिक्षा कार्यालय पर्साको निर्देशन

वीरगंज ६ बैशाख ।  जिल्ला शिक्षा कार्यालय पर्साले स्वीकृति नलिइकन मनपरि रुपमा शुल्क नतोक्न पर्साका निजी बिद्यालयहरुलाई निर्देशन गरेको छ ।

4/19/2017

३० किलो गाँजा चोरेको आरोपमा हत्या

अपहरण परेको छैठौँ दिन शव फेला परेको अनोद साह कलवारको हत्याको कारण ३० किलो गाँजा रहेको खुलासा भएको छ ।

4/19/2017

आर्थिक राजधानीमा एमालेले उम्मेदवार सिफारिश गर्यो

बीरगंज ६ बैशाख । नेकपा एमालले बीरगंज उपमहानगरपालिकाको मेयर र उपमेरकालागि आफ्ना उम्मेदवारहरुको नाम सिफारिश गरेको छ ।

4/19/2017

तस्करीको विषयमा एसपी र डीएसपीबीच गाली गलौज

पछिल्लो समय प्रहरीकै मिलेमतोमा वीरगन्जबाट भइरहेको तस्करीको विषयमा जिल्लाका २ जना प्रहरी हाकिमबीच गाली गलौज भएको छ ।

4/17/2017

पर्सामा एमालेले उम्मेदवारको नाम छान्न थाल्यो

पोखरिया ४ बैशाख । नेकपा एमालेको पोखरिया नगरपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

4/17/2017

वीरगञ्जमा शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

वीरगञ्जको घण्टाघर देखि बसर्पाक जाने लिंकरोडमा अवस्थित मेरी स्टोप्स सेन्टर अगाडि भेटिएको शंकास्पद झोलामा रहेको सिलिण्डर नेपाली सेनाले निष्क्रिय पारेको छ ।

4/16/2017

आर्थिक वृद्धि उच्च बनाएकोमा उद्योगीहरुद्धारा अर्थमंत्रीको प्रशसां

काठमाडौँ, ३ वैशाख । बर्षौपछि, मुलुकको आर्थिक बृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रंशसा गरेका छन् ।

4/16/2017

स्थानीय चुनाव विथोल्न अनिश्चितकालिन आमहड्तालको घोषणा 

काठमाडौं ३ बैशाख।संयुक्त लोकतान्त्रिक  मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलनको घोषणा गरेको छ ।

4/16/2017

डेढ दशक पछि वीरगञ्जमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने

विशाल मेमोरियल फाउण्डेशनले वीरगञ्जमा यही बैशाख ९ गते देखि प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्ट आयोजना गर्न लागेको छ ।

4/14/2017

मोर्चा निर्वाचनमा सहभागी नहुने

मधेशकेन्द्रीत दलको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारले ल्याएको दोश्रो संशोधन प्रस्तावको स्वामित्व नलिने निष्कर्षमा पुगेको छ ।

4/12/2017

गोढ नलकटुवा पेस्तोल सहित पक्राउ

पर्सा प्रहरीले मंगलवार सा“झ वीरगञ्जबाट हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको परवानीपुर गाउपालिका वडा नं ३ चैनपुर टोलका २७ वर्षिय प्रमोद साह गोढ रहेका छन् ।

4/11/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.