logo

बीस दिनको उपचारपछि घर फर्किदैँ राउटे कपिल, सभामुखलाई भने: हाम्रो भत्ता बढाइदिनुस्

काठमाडौँ, २६ वैशाख । स्रोह महिनाअघि अछामको भैरवस्थान गाविसको जङ्गलमा सुतिरहेका बेला जलेर गम्भीर घाइते १८ वर्षीय कपिलबहादुर शाही ९राउटे०को स्वास्थ्यमा सुधार आएपछि भोलि घर फर्किंदै छन् ।

5/9/2017

लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना

बुटवल, २५ वैशाख । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । हिंसा प्रभावितलाई स्वास्थ्य उपचार गर्नका लागि सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।

5/8/2017

वाटर इन्डस्ट्रीमा पेट्रोल बम प्रहार

काठमाडौँ, २५ वैशाख । शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले आज बिहान पेट्रोल बम प्रहार गरी क्षति पु¥याएको छ । कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको जानकारी दिनुभयो ।

5/8/2017

शताब्दी पुरुष उपाधि दिएकामा स्वागत

काठमाडौँ, २५ वैशाख । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई यही वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकमार्फत ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिबाट सम्मान गरेकामा त्रिमूर्ति निकेतन र नइ प्रकाशनले स्वागत गरेका छन् ।

5/8/2017

निर्वाचनका लागि आजदेखि मुग्लिन सडक बन्द नगरिने

रत्ननगर (चितवन), २५ वैशाख । चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ ।

5/7/2017

जग्गा किर्ते गरेको खुलासा

वीरगञ्जमा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा जग्गा किर्ते गरेको रहस्य खुलेको छ ।

5/7/2017

राष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश कार्कीबीच शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीबीच शिष्टाचार भेट भएको छ ।

5/7/2017

बम बनाउने सामग्रीसहित पक्राउ

गौशाला, २४ वैशाख । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्तालाई आज बम बनाउने सामग्रीसहित पक्राउ गरेको छ ।

5/7/2017

बालकको मृत्यु

राजविराज, २४ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–६ मा स्कुल बसको ठक्करबाट आज एक बालककको मृत्यु भएको छ ।

5/7/2017

आठजना पत्रकार सम्मानित

काठमाडौँ, २४ वैशाख । सूचना तथा सञ्चार मन्त्रालयले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु हुने आठजना पत्रकारलाई सम्मान गरेको छ । दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकारतर्फ र राष्ट्रिय पत्रकारिता पुरस्कारतर्फ समान चार÷चारजना पत्रकारलाई सम्मान गरेको हो ।

5/7/2017

प्राधिकरणले तोक्यो जलाशय र अर्ध जलाशय आयोजनाको विद्युत् खरिद दर

काठमाडौँ, २४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा उपलब्ध गराउने भएको छ ।

5/7/2017

होटलमा महिला मृत फेला

काठमाडौँ, २४ वैशाख । कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।

5/7/2017

मधेसी मोर्चा विभाजन हुनु दुखद : रक्साैलका वुद्दिजीवि

वीरगंज, बैशाख २४ श्रवण साह नेपाल भारत सम्बन्ध तथा तराई पहाड बिचको दुरी बारे भारत बिहारको रक्सौलमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

5/7/2017

६ किलो चाँदी सहित सर्राफ पक्राउ

वीरगञ्ज, २४ वैशाख ।सशस्त्र प्रहरी बल राजस्व गस्तीले अवैध रुपमा भारतबाट नेपाल भित्¥याउन लागिएको  चाँदी सहित १ जनालाई  वीरगञ्ज भन्सारबाट पक्राउ गरेको छ  ।

5/7/2017

हत्याका अभियुक्त पक्राउ

भक्तपुर, २४ वैशाख । एकाबिहानै आफ्नै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका २५ वर्षीय पारस कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ ।

5/7/2017

माइक्रोबसको ठक्करबाट मृत्यु

रत्ननगर ९चितवन०, २४ वैशाख । कुरिनटारमा माइक्रोबसको ठक्करबाट आज मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ ।

5/7/2017

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ ः मन्त्री कार्की

काठमाडौँ,२४ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताउनुभएको छ ।

5/6/2017

शेरचनको शव काठमाडाँमा

सोलुखुम्बु, २४ वैशाख । सगरमाथा आधार शिविरमा निधन हुनुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको शव आज काठमाडौँ लगिएको छ ।

5/6/2017

सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा दुखी

गुलरिया (बर्दिया), २४ वैशाख । सामाजिक सुरक्षा भत्ताबापतको रकम ३ महिना बितिसक्दा पनि नपाएका कारण वृद्धवृद्धाले गुनासो गर्न थालेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिकाका–१ देखि ५ नं वडाका वृद्धवृद्धाले अझै पनि सुरक्षा भत्ता पाउन सकेका छैनन ।

5/6/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.