logo

घर घरमा निम्ता कार्ड,भित्ता भित्तामा पोष्टर, अभिमुखीकरणको भब्य तयारी , महासचिव पोख्रेलले सम्बोधन गर्ने

बीरगंज । नेकपा एमाले बीरगंज महानगर कमिटीले जरा अभियान अन्तर्गत महानगरस्तरीय अभिमुखीकरणको तिब्र तयारी गरेको छ ।

२०८१ चैत ६

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् ।

२०८१ चैत ४

एफएनसीसीआई मधेशको छैठौ सभा सम्पन्न, उधोग ब्यवसायका बिषयमा भए गम्भिर छलफल

सीमरा । नेपाल उधोग बाणिज्य महासंघको मधेश प्रदेशको छैठौ साधारण सभा सीमराको होटेल इच्छामा सम्पन्न भएको छ।

२०८१ चैत ३

मुख्यमन्त्री सिंहद्वारा विभिन्न सात अस्पतालको अनुगमन,दूई अस्पताल बन्द गर्न दिए निर्देशन

राजविराज ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतवार राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन गरेका छन ।

२०८१ चैत ३

वीरगञ्जमा लामखुट्टेको आतङ्क अन्त्य गर्न अभियान चलाइने

वीरगञ्ज । जाडोको अन्त्यसंगै बीरगंजमा लामखुट्टेको आतंक पनि बढेको छ । लामखुट्टेका कारण नागरिक आजीत भएका छन ।

२०८१ चैत ३

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

२०८१ चैत २

ऐन बनेको ६ वर्ष पछि उपभोक्ता अदालतको उद्घाटन,उपभोक्ताको अधिकारको संरक्षणमा ठुलो टेवा पुग्ने

काठमाडौँ । सरकारले उपभोक्ता संरक्षण ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत  संचालनमा ल्याएको छ ।

२०८१ चैत २

मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह ‘महामूर्ख’ घोषित

धनुषा,। यस वर्षको महामूर्खको उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ ।

२०८१ फागुन ३०

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा हरपतगंजका पटेल पक्राउ

वीरगन्ज । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा वीरगन्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेललार्इ प्रहरीले पक्राउ गरेको छ ।

२०८१ फागुन ३०

जनकपुरधाममा यातायात ब्यवस्था कार्यालयको आफ्नै भवनको मुख्यमन्त्री सिंहले गरे शिलान्यास

जनकपुर । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको आफ्नै नयाँ भवन निर्माण कार्यको शिलान्यास तथा भूमि पूजन सम्पन्न भएको छ।

२०८१ फागुन २९

मानव बेचबिखन आरोप लागेका चार जना पूर्पक्षकालागि कारागार चलान

बीरगंज मानव बेचबिखन आरोप लागेका चार जनालाई पर्सा जिल्ला अदालतले चार जनालाई पूर्पक्षकालागि करागार चलान गरेको छ ।

२०८१ फागुन २३

सात दिन भित्र विवरण बुझाउन तीन मन्दीरलाई  महानगरको पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले बीरगंज भित्र रहेका मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिदलगायत धार्मिक संस्थाहरूलाई ७ दिनभित्र आवश्यक विवरण बुझाउन पत्र काटेको छ ।

२०८१ फागुन २१

सप्तरीको मलेठको एक गोदाममा स्थाीय प्रशासनको छापा,२४ क्वीन्टल १९ किलो  गाँजा बरामद, चार जना पक्राउ

राजबिराज । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मलेठस्थित एक गोदामबाट २४ क्वीन्टल १९ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले ४ जनालाई फक्राउ गरेको छ ।

२०८१ फागुन १९

लक्ष्य प्राप्तिकोलागि तपाईसंग लगन छ भने अवरोधहरु हटनेछनः महानगर प्रमुख सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लक्ष्य प्राप्तिकालागि लगन आवश्यक भएको बताएका छन ।

२०८१ फागुन १६

आफनै साथी हत्याको आरोपमा तीन जना पक्राउ

वीरगञ्ज । आफ्नै साथीको हत्या आरोपमा पर्सा प्रहरीले   तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का  बर्षीय मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी रहेका छन् ।

२०८१ फागुन १५

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.