logo

सीसी क्यामराको संजाल ब्यवस्थित गर्न बीरगंज उधोग बाणिज्य संघको पहल,बीरगंजमा सीसी क्यामराको संजाल बढाइने

बीरगंजको सुरक्षा ब्यवस्थालाई मजबुत बनाउनकालागि सीसी क्यामराको सर्भिलेन्सलाई पून ब्यवस्थित गर्न बीरगंज उधोग वािणज्य संघले पहल गरेको छ ।

२०७८ सावन १

वीरगन्ज महानगर नेपालको पहिलो पूर्ण खोप युक्त महानागर घोषणा ,म्रंत्री शर्माद्वारा महानगरको कार्यको प्रशंसा

वीरगन्जमहानगरपालिकालाई पूर्ण खोपयुक्तपालिका घोषणा गरिएको छ । नगरसभा गृहमा बिहीबार आयोजित घोषणा सभामा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु भएको हो  ।

२०८० असार ३१

पर्सामा मानव अधिकार वर्ष पुस्तकको अद्र्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) द्वारा प्रकाशन हुने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को अद्र्ध वार्षिक पूर्व समिक्षा गोष्ठी बीरगंजमा असार २९ गते सम्पन्न भएको छ ।  

२०७८ असार २९

नायिका जेनी कुँवरले  गरिन आत्महत्या 

नेपाली रजतपटमा स्थापित नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

7/8/2021

नगरपालिकाको लोककल्याणयुक्त काम ,दश वर्षदेखी दृष्टिबिहिन वालकको दृष्टि फर्कियो

पर्सागढी नगरपालिकाको वडा नं ६ का १० वर्षिय बालक उज्वल कुमारको अनुहार उज्यालो छ ।

7/8/2021

बजेट  सक्न मंत्रालयले चलायो भित्ते पत्रकारिता तालिम, जागरुक युवाहरुले मागे हरहिसाव

प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको भित्ते पत्रीका सम्बन्धि तालिमको हरहिसाब माग गर्दै निवेदन परेको छ ।

7/8/2021

क्रस बोर्डर इस्युका बिषयमा बीरगंजमा दुई देशका पत्रकारवीच अन्तरक्रिया,समस्याको समाधानकालागि नागरिक संवाद आवश्यक

वीरगन्ज महानगरपालिकाका  प्रमुख बिजय कुमार सरावगीले संघीय सरकारले स्थानीय तहको अझै हातखुट्टा बाध्ने काम गरेको आरोप लगाउनुभएको छ ।

7/8/2021

पर्सामा निषेधाज्ञा फेरी थपियो,सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, संचालनमा रोक कायमै

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतवार  पर्सा जिल्लामा सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिंग पुल, मनोरञ्जन स्थल, जिमखाना लगायतका भिडभाड हुने स्थानहरुलाई अर्को निर्णय नहुदा सम्मकालागि बन्द राख्ने आदेश जारी गर्नु भएको छ । 

7/4/2021

आपसी बिवाद र कलहका कारण  प्रदेश २ का ३१ स्थानीय तहले बजेट ल्याउन सकेनन 

प्रदेश २ मा १३६ मध्ये १०५ स्थानीय तहले मात्रै निर्धारित समयसीमाभित्र आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गरेका छन् ।

6/28/2021

लायन्स क्लबको पदस्थापन सम्पन्न ,अस्पताललाई ४५ लाखको उपकरण उपलब्ध गराउने अग्रवालको घोषणा

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस, सेन्ट्रल सिटी, जय गहवामाई र इनिसिएटिभको लायन वर्ष २०२१/२२ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको संयुक्त रुपमा पदस्थापन सम्पन्न भएको छ ।  वीरगंजको दियालो लर्ड्स प्लाजा होटलमा पदस्थापना सम्पन्न भएको छ ।

6/27/2021

मंत्रीपरिषद बिस्तार बिरुद्ध सर्वोच्चको लगाम,ओली मंत्रीमण्डलका बीस मंत्री घर फर्किए

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विस्तार गरेको मन्त्रिपरिषदलाई तत्काल काम नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

6/22/2021

पटेर्वा सुगौलीमा उपाध्यक्षद्वारा अख्तियारको दुरुपयोग ,कारवाहीमा पर्ने डर कर्मचारीमा , आइसोलेनश निर्माणमा असहयोग

पटेर्वा सुगौली गाउँपालिकामा उपाध्यक्ष ममता महतोका कारण कर्मचारीहरुमा त्रास उत्पन्न भएको छ ।

6/21/2021

आफैंले बोकेको राइफल पड्केर घाइते भएका सेनाका जवानको स्वास्थ्य अवस्थामा सुधार 

पर्सामा आफैंले बोकेको राइफल पड्केर घाइते भएका सेनाका जवान श्यामबाबु प्रसाद चौहानको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

6/21/2021

बीरगंजमा निषेधाज्ञा खुकुलो, पसलहरु संचालन हुने निजी सवारी नचल्ने , सीमा नाका बन्द राख्न डिसीसीएमसीको सिफारिश

पर्सामा गत बैशाख १६ देखी जारी रहेको निषेधाज्ञा खुकुलो भएको छ । बिहान १२ बजे सम्म संचालनमा रहेका पसलहरु अव असार ७ गते देखी बेलुका पाँच बजे सम्म खुल्ला रहने छन ।

6/20/2021

सीमरामा जगदम्बा स्टिल उधोगमा आगलागी दुई भारतीय मजदुरको ज्यान गयो

बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा  आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।

6/20/2021

वीरगन्ज महानगरपालिका र रेडक्रसबीच रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि सम्झौता,प्रादेशीक स्तरको केन्द्र बनाईने

नेपाल रक्तसंचार केन्द्रको आधुनिक भवन निर्माणकालागि बीरगंज महानगरपालिकाले जमिन उपलब्ध गराएको छ ।

6/17/2021

जसपा बिचित्र मोडमा यादव समूहले आधिकारिताको दाबी पेश गर्ने, ठाकुर समूह भने सल्लाहमा  

सत्ता समीकरणको सवाललाई लिएर फुटको संघारमा पुगिसकेको जनता समाजवादी पार्टी (जसपा) को विवाद नयाँ मोडमा पुगेको छ ।

6/15/2021

पर्सामा बैशाख १६ देखी जारी निषेधाज्ञा जारी,  असार ६ गते सम्मकालागि छौठौ पटक अवधी थप 

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले असारअसार ६ गते राती १२ बजे सम्मकालागि निषेधाज्ञाको अवधि थप गर्न पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिश गरेको छ ।

6/13/2021

 नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

6/10/2021

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.