logo

कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

२०७९ कार्तिक १४

म एमाले होइन तर देशलाई माया गर्नेहरुले एमाले रोज्नुपर्ने बेला आएको छः नागरिक अगुवा डा.श्रेष्ठ

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा।मथुराप्रसाद श्रेष्ठले साथ दिएका छन ।

२०७९ कार्तिक १२

एमाले अध्यक्ष ओलीले भोलि आदिवासी जनजातिसँग प्रत्यक्ष संवाद गर्ने

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार ९भोलि० आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन्।

२०७९ कार्तिक ३

नेकपा एमाले जसपा गठबन्धनको बैठक सम्पन्न, चारै क्षेत्रमा भेला गर्ने निर्णय

नेकपा एमाले जसपा गठबन्धनको निर्वाचन परिचालन संयन्त्रको बैठक शनिवार वीरगंजमा सम्पन्न भएको छ ।

२०७९ असोज २९

यादव र चौधरी संघीय सांसदकालागि सर्वसम्मत रुपमा सिफारिश, पर्साको क्षेत्र नं २ मा एमालले सरावगीलाई अगाडि सार्ने

नेकपा एमालेको पर्सा क्षेत्र नं २ को क्षेत्रीय समन्वय समितिले चार जना नेताको नाम संघीय सासदको प्रत्यक्ष उम्मेदवारमा सिफारिश गरेको छ ।

२०७९ भदौ १८

संविधान सभा सदस्य यादव प्रदेशमा भिड्ने, पत्रकार लामिछाने दुबै तर्फ समानुपातिकमा

नेकपा एमालेले पर्सा क्षेत्र नं १ को ( क) बाट संबिधान सभा सदस्य बिचारी यादवको नाम प्रदेश सभा सदस्यमा सिफारिश भएको छ ।

२०७९ भदौ १७

भूमि आयोग मैदानमा पर्सागढीबाट नापनक्सा शुरु, भूमीहनिले लालपूर्जा पाउने

राष्ट्रिय भूमि आयोग पर्साले अब्यवस्थित बसोवासलाई ब्यवस्थित बनाउने र जग्गाहिन सुकुम्वासीलाई जग्गाको मालिक बनाउनकालागि जग्गाको नाप नक्सा शुरु गरेको छ ।

२०७९ भदौ १५

चिकित्सकलाई धम्कीदिनेलाई कारवाही गर्न पर्सा प्रहरीलाई स्थानीय प्रशासनको निर्देशन

वीरगंजका चिकित्सकहरुले असुरक्षा भएको भन्दै स्थानीय प्रशासनसंग सुरक्षाको माँग गरेका छन ।

२०७९ भदौ १४

सरकारहुनुको कर्तब्य पुरा गर्दै सखुवा प्रसौनी गाउँपालिका, विरामीकालागि निुशल्क एम्बुलेन्स

सखुवाप्रसौनी गाउँपालिकाले आफनो पालिकाका बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

२०७९ भदौ १२

मधेश प्रदेश संसदीय समितिलाई सरकारको असहयोग, राउत सरकार जताततै भ्रष्टाचारमा चुर्लुम्म डुवेको आरोप

प्रदेश सभाले बनाएको छानवीन समितिलाई मधेश प्रदेश सरकारले सहयोग नगरेपछि अनुगमन तथा छानविन समितिमा सदस्य रहेकी प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले राजीनमा दिएकी छन् ।

२०७९ भदौ १२

मध्य नेपालको छैठौं वार्षिकोत्सव सम्पन्न, समाजका बिभिन्न क्षेत्रमा योगदान दिनेहरु सम्मानीत

मध्य नेपाल मिडिया प्रा.ली.को छौठौं वार्षिकोत्सव अवसरमा समाजको बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुलाई एक भब्य समारोहका वीच सम्मानीत गरिएको छ ।

२०७९ भदौ १२

मधेश बिश्वबिद्यालयको उपकुलपतीमा डा. शाक्यको नियुक्ती,इमान्दारीतापूर्क जिम्मेवारी पुरा गर्ने दृढता ब्यक्त

बीरगंजको शैक्षीक क्षेत्रका अगुवा डा. दीपक शाक्य मधेश विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएका छन ।

२०७९ भदौ २

स्व.सुवोध पत्रकारिता पुरस्कारवाट पत्रकार देवकोटा पुरस्कृत

यस वर्षको सुवोध पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा पुरस्कृत भएका छन ।

२०७९ भदौ १

महानगर कृषि सामाग्री कम्पनीवीच सहमतीपछि नियन्त्रणमा लिइएका ट्रकहरु फिर्ता

वीरगंज महानगरप्रमुख राजेशमान सिंहले नियन्त्रणमा लिएको रासायनीक मल आज कृषि समाग्री कम्पनीले प्राप्त गरेको छ ।

२०७९ सावन ३०

वीरगंज महानगर प्रमुखको नेतृत्वमा कृषि सामग्री कम्पनीको ६ ट्रक मल नियन्त्रणमा

कृषि सामग्री संस्थानले वितरणकालागि अन्य प्रदेश पठाउन लागेको रसायनीक मल वीरगञ्ज महानगरपालिकाकाले नियन्त्रणमा लिएको छ ।

२०७९ सावन २९

वीरगंजको यातायात कार्यालयमा ब्रह्मलुट, फेल भएकाहरु सेटिङगमा हुन्छन पास, तल देखी माथि सम्म पुग्छ भाग

यातायात कार्यालय बीरगंजमा ( सवारी चालक अनुमतीपत्र) ट्रायल फेल भएकालाई पनि सेटिङमा लाइसेन्स उपलब्ध गराइएको तथ्य सार्वजनीक भएको छ ।

२०७९ सावन २३

मधेशका युवा बालेन जसले राजधानीमा इतिहास रच्दै बने महानगरप्रमुख ,उपप्रमुखमा डंगोल

काठमाण्डौको मेयरमा बालेन्द्र साहले अभूतपूर्व बिजय दर्ज गरेका छन । उनले ६१ हजार ७ सय ६७ मत ल्याएर आफना प्रतिद्वण्दी भन्दा २३ हजार ४ सय २६ मतको अन्तरले भब्य जित निकालेका हुन ।

२०७९ जेठ १३

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.