logo

तिलावे पुल बनाउन माँग गर्दै पर्सा प्रशासनमा धर्ना, निर्माण नहुदा सम्म आन्दोलन निरन्तर

तिलावे पुल बनाउन माग गर्दै  जिल्ला प्रशासन कार्यालय पर्सामा युवाको समहुले धर्ना दिएको छ । पुल निर्माणकालागि बनाइएको दवाव समुहले धर्ना दिएको हो ।

२०७८ कार्तिक २२

महानगरको सभापति भएभने एक कार्यकाल पार्टीलाई पहिलो शक्ति बनाउने काममा लाग्छुः चौहान

पत्रकार दीपेन्द्र चौहानले नेपाली कांग्रेसको बीरगंज महानगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन ।  महाधिवेशनको पूर्व सन्ध्यामा संगठनको अधिवेशन हुने नेपाली कांग्रेसको प्रचलन रहेको छ ।

२०७८ कार्तिक २१

हाय रे तिलावे

वाहरुको एउटा समुह तिलावेमा पुल बनाउन माँग गर्दै आन्दोलीत छ । ठेक्का भइसकेको पुल समयमा निर्माण भएको छैन । पुल नबन्दाको सास्ती आम पर्साबासीले भोगेकै छन ।

२०७८ कार्तिक १७

एमालेलाई ठुलो बनेर बर्चस्व कायम गर्न नभई देश बिकासलागि बर्चास्व चाहिएको छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनकालागि आफ्नो पार्टीलाई बहुमत चाहिएको बताएका छन ।

२०७८ कार्तिक १५

सांसद यादवलाई सात सवाल, तीन दिन भित्र जवाफ दिन पार्टीको निर्देश

जनता समाजवादी पार्टीले आफ्ना सांसद प्रदीप यादवलाई तीन दिने स्पष्टीकरण सोधेको छ । यादवलाई पार्टीले ७ वटा प्रश्न लेखेर तीन दिन भित्र त्यसको जवाफ दिन निर्देश गरेको छ ।

२०७८ कार्तिक १३

स्थानीय भाषा र संस्कृति संरक्षणका लागि भोजपुरी प्रतिष्ठान  गठनः  महानगरप्रमुख सरावगी   

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले स्थानीय भाषा, संस्कृति संरक्षण र संम्बद्र्धनमा पनि वीरगन्ज महानगरपालिका पहिलो स्थानीय तह रहेको बताएका छन  ।

२०७८ असोज २१

महामारी नियन्त्रण तथा ब्यवस्थापनमा संचार माध्यमको भूमिका महत्वपूर्ण रहयोः महानगरप्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले कोरोना संक्रमण जस्तो महामारीमा सामुदायिक रेडियो सहितका संचार जगतले उल्लेखनीय भुमिका खेलेको स्मरण गरेका छन ।

२०७८ असोज २०

डीआइजी लोहनीले पाए सफाइ

३३ केजी सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा नेपाल प्रहरीका डीआइजी दिवश लोहनीले सफाइ पाएका छन्। 

२०७८ असोज १९

बिकास आयोजनाको छनौट र त्यसको प्रथामिकता निर्धारणकालागि जनताको सहभागिता सुनिश्चत गर्न आवश्यकः प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले लोकतन्त्रको प्रतिफल नागरिकको घर दैलोमा पुर्याउने दायित्व जनप्रतिनिधिमा रहेको बताएका छन ।

२०७८ असोज १

सून पसलमा प्रहरीको छापामारी, लाखौ नगद सहित संचालक सोनार प्रहरी नियन्त्रणमा

हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीले   वीरगञ्जको माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा बुधवार साँझ छापामारी गरेको छ । 

२०७८ भदौ ३०

गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई,पर्साका लामिछानेलाई युवा क्रियाशिल पत्रकारिता पुरस्कार

प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ ।

२०७८ भदौ ३०

यातायात ब्यवस्था कार्यालय बीरगंजमा अनलाईन अफलाईनमा हजारौको चलखेल,पैसा दिनेले छिटै अवसर पाउने, सेवाग्राही मर्कामा

यातायात कार्यालय बीरगंजमा ( सवारी चालक अनुमतीपत्र) घुस नदिई काम गर्न गा¥हो भएको सेवाग्राहीले गुनासो गरेका छन ।

२०७८ भदौ २९

घण्टाघर बम बिष्फोटकाण्डमा मुख्य नाइके साढे दुई वर्ष पछि पक्राउ,पर्सा प्रहरीले पायो ठुलो सफलता

नेपालमा जघन्य अपराधका घटनामा संलग्न भई भारतमा लुकेर बसेका एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

२०७८ भदौ २८

भारत सरकारको चार सय बीस करोडको सहयोगमा सांस्कृतिक सम्पदा र स्वास्थ्य परियोजनाको पुनर्निर्माण हुने

भारत सरकारको नेपाली ४ सय २० करोड अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा  र १ सय ३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

२०७८ भदौ १८

दशलाख बढी स्रोत नखुलेको नेपाली रुपैया सहित भारतीय र नेपाली नागरिक पक्राउ

भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजारका ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका .२ गुलरियाका ५० वर्षीय रामपुकार पटेललाई प्रहरीले हुण्डीको रकम सहित पक्राउ गरेको छ । उनहिरुलाई जनाकीटोला प्रहरी चौकीको गस्तीटोलीले शनिवार पक्राउ गरेको हो । 

२०७८ भदौ १३

शारीरीक शोषणको लागि अन्यत्र पठाइदै गर्दा ७ नेपाली युवतीको उद्धार, बेच्ने आरोप लागेका दुई जना पक्राउ

पर्सा प्रहरीले भारत बिहारको छौडा दानोबाट ७ नेपाी युवतीलाई उद्धार गरेको छ । 

२०७८ भदौ १२

मध्यनेपाल सन्देशको पाँचौ वािर्षकोत्सव सम्पन्न, समाजका बिभिन्न क्षेत्रमा योगदान दिनेहरु सम्मानीत

पत्रकार महिलाको नेतृत्वमा बीरगंजबाट प्रकाशीत रंगीन मध्यनेपाल सन्देश साप्ताहिकले आफनो पाँचौ वार्षिकोत्सव भब्य रुपमा मनाएको छ ।

२०७८ भदौ ११

प्रदेश २ सरकार र मातहत कार्यालयमा  अपारदर्शीता र कुशासन हावी ,महालेखाले उठायो गम्भिर सवाल

महालेखा परिक्षकको कार्यालयले प्रदेश २ सरकारको आर्थिक पारदर्शीता र सुशासन प्रतिको प्रतिवद्धता खोक्रो रहेको देखाइदिएको छ ।

२०७८ भदौ ९

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.