logo

पुस ४ गतेबाट फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै

काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ ।

२०८१ मंसिर १६

निरोगी नेपाल–स्वस्थ नेपालको दर्शन बिकास गरेका छौः प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव समुदायको रक्षाका लागि विश्वले मिलेर काम गर्नुपर्ने बताएका छन ।

२०८१ असोज ११

संघीयतामा गएपछि शिक्षा र स्वास्थ्यमा स्तरीय सुधार हुदैछः पूर्व प्रधानमंत्री देउवा

बीरगंज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक संघीयतामा गए पछि स्वास्थ्य तथा शिक्षामा क्रमिक रुपले सुधार हुदै गएका बताएका छन् ।

२०८१ असोज ८

रौतहटको राजपुरमा हैजाको संक्रमण पुष्टि, सवारी आवतजावतमा बन्देज

रौतहट । रौतहटको राजपुर नगरपालिका वडा नं.३ र ४ मा जिल्ला प्रशासन कार्यालय रौतहटले अत्यावश्यक सेवा बाहेकका सवारी आवतजावतमा बन्देज लगाएको छ ।

२०८१ असोज ७

सुरक्षीत गर्भपतनको क्षेत्रमा राम्रो काम गर्न नसकिएको प्रमुख सिंहको स्वीकारोक्ती,हातेमालो गरेर अगाढि बढ्न अपिल

वीरगञ्ज । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित गर्भपतनको क्षेत्रमा महानगरले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरेका छन ।

२०८१ असोज ६

नेपालमा गर्भ पतन सेवा लिने मध्य ५२ प्रतिशत महिला असुरक्षीत गर्भपतन गराउन बाध्य

बीरगंज । नेपालमा ५२ प्रतिशत महिलाले असुरक्षीत गर्भपतन गराउदै आएको तथ्याकं छ । नेपालमा प्रतिवर्ष ३ लाख ३३ हजार महिलाले यो सुविधा लिदै आएका छन । त्यस मध्य १ लाख ७६ हजार ५७ हजार ४ सय ६० असुरक्षीत गर्भपतन गराउन बाध्य छन ।

२०८१ असोज ६

नेपालका मिठाई उधोग र पार्टी प्यालेसहरुमा जनावरको बोसोको प्रयोग, छानविन गर्न उपभोक्ता अधिकारकर्मी बानियाँको माँग

बीरगंज । उपभोक्ता अधिकारर्मी उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष अधिवक्ता ज्योती बानियाले नेपालका मिठाई उधोग र पार्टी प्यालेसहरुमा जनावरको बोसोको प्रयोग भएको दावी गर्दै त्यसलाई छानवीन गर्न माँग गरेका छन ।

२०८१ असोज ५

एघार दिनमा १ हजार १ सय २७ पिन्ट रक्त संकलन, तेरापंथ युवक परिषदको अभियानले गर्यो महान काम

वीरगञ्ज । तेरापंथ युवक परिषदले संचालन गरेको रक्तदान अभियान अन्तरगत १ हजार १ सय २७ पिन्ट रक्त संकलन भएको छ । परिषदले १ हजार ५ सय पिन्ट रगत संकलनको लक्ष्य राखेको थियो ।

२०८१ असोज ४

रौतहटको राजपुरमा हैजाको प्रकोप , चिकित्सकको टोली परिचालनको तयारी

रौतहट, ४ असोज । रौतहटको राजपुर नगरपालिकामा हैजाको प्रकोप फैलिएको छ । प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाटस्याम्पल परिक्षण गर्दा ६ जनाको स्याम्पलमा पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।

२०८१ असोज ४

भूक्तानी बिवाद मिले पछि नारायणी अस्पतालको एमआरआई सेवा संचालन

बीरगंज, । भूक्तानी बिवाद मिलेपछि ६ महिना देखी बन्द रहेको बीरगंजको नारायणी अस्पतालको एमआरआई सेवा आइतबारदेखि सुचारु भएको छ ।

२०८१ भदौ ३०

नारायणी अस्पतालमा क्यान्सरको उपचार हुने ,अंकलोजी वार्डको मंत्री पौडेलले गरे उद्धघाटन

वीरगञ्ज । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बीरगंजको नारायणी अस्पतालमा क्यान्सर वार्डको उद्धघाटन गरेका छन । उद्धघाटन संगै नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा शुरु भएको छ ।

२०८१ भदौ १८

सरकारीतहमा पहिलो पटक मेधशमा एमबिबिएसको अध्यायपन हुने

जनकपुरधाम ।  मधेश प्रदेशमा पहिलो पटक सरकारी तहमा चिकित्साशास्त्र  स्नातकको अध्ययापन हुने  भएको छ ।

२०८१ भदौ २२

बहुदरमाईको बैरियामा नेत्र परिक्षण ६५ जनामा मोतिबिन्दु पहिचान

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नं २ को बैरियामा निुशुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा १ सय २० जनाको आँखा परिक्षण गरिएको थियो ।

२०८१ भदौ २२

सपना उडायो हुरीले, डा.हकको खेलोफड्कोमा मंत्रालयको अंकुश,बिज्ञापन फेरी पनि रद्ध

बीरगंज । नारायणी अस्पतालले करार सेवाका लागी निकालेको विज्ञापन स्वास्थ्य तथा जनसंख्या मंत्रालयले फेरी रद्द गरिदिएको छ ।

२०८१ भदौ १७

बहुदरमाईको भौराटारमा निशुल्क नेत्र शिविर सम्पन्न, ५३ जनमा मोतिबिन्दु फेला

वीरगञ्ज ।पर्साको बहुदरमाई नगरपालिका वडा नं. ६ भौराटारमा सम्पन्न निशुल्क नेत्र शिविरमा ५३ जनामा मोतिबिन्दुको बिरामी फेला परेका छन ।

२०८१ भदौ १५

नारायणी अस्पतालमा नयाँ भर्ना, बिकास समिति बेखवर, लामो समयय देखी खाली दरवन्दीमा हुने नियुक्ति प्रति सर्वत्र चासो

बीरगंज । पुगनपुग चार साता अगाडि सेवा प्रवाहमा रहेका ४७ जना प्राविधिक कर्मचारीलाई सेवाबाट निकालेको नारायणी अस्पतालले अहिले फेरी करारमा कर्मचारी नियुक्ति गर्न थालेपछि अस्पतालको नेतृत्व चर्चाको शिखरमा पुगेको छ ।

२०८१ असार २०

दुनियाको सबैभन्दा स्वास्थ्यवर्द्धक तरकारी कुन हो ?

बीरगंज । भारतमा यसलाई मोरिगां भनिन्छ । हाम्रो स्थानीय बजारमा यसलाई सजवन वा सजिवन पनि भनिन्छ । कतिपयले शितलचीनी पनि भन्छन ।

२०८१ बैशाख १०

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.