logo

एमाले महानगरमा संगठन निर्माणको अभियानमा सात दिन घरदैलो गर्ने

नेकपा एमाले बीरगन्ज महानगर कमिटी ले फागुन १५ गते देखी घर दैलो अभियान संचालन गर्ने भएको छ ।

२०७८ फागुन ५

झूठ बोल्ने स्वास्थ्यमंत्री खतिवडालाई बर्खास्त गर्न एमालेको माँग

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ ।

२०७८ फागुन ३

पेट्रोलियम पर्दाथमा गरिएको मूल्यबृद्धि फिर्ता लिन माँग गर्दै बीरगंजमा राँके जुलुश प्रर्दशन

पेट्रोलियम पर्दाथमा गरिएको मूल्यबृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माँग गर्दै बीरगंजमा राँके जुलुश निकालिएको छ ।

२०७८ माघ २१

काम गर्ने वतावरण बनाउन माँग गर्दै निजामती कर्मचारी सडकमा, स्थानीय प्रशासन लाचार

पर्साका निजामती कर्मचारीहरु सुरक्षाको माँग गर्दै सडकमा उत्रिएका छन । कार्यकक्षमा जनप्रतिनिधिका पतिले कर्मचारीलाई हातपात गरेको घटनामा दोषी कानूनी दायरामा नआएकै कारण कर्मचारीहरु सडकमा उत्रिएका हुन ।

२०७८ माघ २०

खाद माग्दै आन्दोलनमा उत्रेका जनमतका कार्यकर्ताले चिकित्सक कुटे, आठवटा टाँका लगाइयो

‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ जनमत पार्टीले गरेको प्रर्दशन हिंसात्मक हुदै गएको छ ।

२०७८ माघ १२

जनकपुरमा  गाडी तोडिए, जनप्रतिनिधि चुटिए,प्रहरी र जनमतका कार्यकर्तावीच झडप  ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’

 राष्ट्रीय सभाको निर्वाचनमा मतदान गर्न जनकपुर पुगेका बिभिन्न स्थानका जनप्रतिनिधिहरुको गाडीमा तोफोड भएको छ ।

२०७८ माघ १२

हिंसात्मक अभिब्यक्ति दिने मंत्री यादवलाई बर्खास्त गर्न समाजको माँग

हिंसात्मक अभिब्यक्ति दिएर बिवादमा आएकी भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले  माँग गरेको छ ।

२०७८ माघ ९

जसपा प्रदेश कमिटी बोल्यो ,यादवनै आधिकारीक , अन्सारीको समिति अवैध

जनता समाजवादी पार्टीको मधेश प्रदेश समितिले पर्सा जिल्लामा राम नरेश यादवले नेतृत्व गरेको पार्टी आधिकारिक रहेको सार्वजनीक गरेको छ ।

२०७८ माघ ९

राष्ट्रीय सभा निर्वाचनकालागि मधेशमा एमाले र लोसपाको गठबन्धन अन्सारी र यादव चुनाव मैदानमा

आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी  बीच गठबन्धन भएको छ।

२०७८ माघ ६

मुख्यमंत्री निवासका सिसा तोडफोड गर्ने युवक पक्राउ

मुख्यमंत्री लालबाबु राउत गद्धीको बीरगंज स्थित निवासमा रहेको घरमा ढुङ्गा हानी सिसा तोडफोड गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२०७८ माघ ४

प्रदेशको नाम र राजधानी घोषणा सगै मध्य तराईमा आक्रोश, बीरगंजमा मुख्यमंत्रीको पुतला जलाइयो

प्रदेश सभाबाट प्रदेशको नाम र राजधानी दुई तिहाई मतले टुङ्गो लाग्दै  गर्दा  मुख्यमंत्री लालबाबु राउत र प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले दुबै हातले टेवुल ठोकेर जय मधेशको नारा लगाउदै खुशी ब्यक्त गरेका थिए ।

२०७८ माघ ३

प्रदेशको नाम “मधेश” राजधानी “जनकपुरधाम ” खुशीयालीमा भोली सार्वजनीक बिदा

प्रदेश २ को नाम मधेश प्रदेश  र राजधानी जनकपुर दुई तिहाइ बहुमतले पारित भएको छ ।

२०७८ माघ ३

प्रदेश सभामा कारिमा बेगमको उद्धघोष बीरगंज राजधानी नभए अलग हुने चेतावनी

राजधानी र प्रदेशको नामबारे प्रदेश सभामा छलफलमा भाग लिदै सतारुढ जनता समाजवादी पार्टीकी नेतृ करिमा बेगमले बीरगंजलाई राजधानी बनाउन माँग गरेकी छिन ।

२०७८ माघ २

आदिवासी जनजाती भएकै कारण महासंघाको सदस्यबाट बन्चितः अध्यक्ष गुरुङ 

आदिवासी जनजाती भएकै कारण महासघ्को सदस्यताबाट बन्चित गर्ने गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासघका संघिय अध्यक्ष डन्ड गुरुङले आरोप लगाउनु भएको थियो ।

२०७८ पौष २५

बीरगंजको बिपक्षमा जानेहरुलाई देखाईदिने बीरगंजका युवाहरुको चेतावनी, भने मुख्यमन्त्री चाहिँदैन, वीरगञ्जलाई बेच्न पाइँदैन

प्रदेश २ को राजधानी वीरगञ्जलाई तोक्नुपर्ने भन्दै वीरगञ्जमा प्रदर्शन सुरु भएको छ । मधेश आन्दोलनमा गर्विलो योगदान गरेको बीरगंजले संघीयता कार्यान्वयन सगै ठगिएको महशुस गर्दै आएको छ ।

२०७८ पौष २४

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.