logo

यौन उत्पीडिन मुक्त कार्यस्थलकालागि आइएलओ १९० अनुमोदन गर्न नेपाली मजदुरको माँग

यौन हिंसा र यौन उत्पीडिन मुक्त कार्यस्थल हामी सबैको अधिकार हो भन्ने मुल नाराका साथ ट्रेड युनियन संगठनले बीरगंजमा प्रर्दशन तथा गोष्ठी सम्पन्न गरेका छन । 

२०७८ असोज २१

सखुवा प्रसौनीका राय एमालेमा , पार्टीलाई पहिलो बनाउने प्रतिवद्धता

जनता समाजवादी पार्टीका पर्सा जिल्ला सदस्य तथा थारु समुदायका अगुवा भूपदेव राय थारु जसपा परित्याग गरि मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०७८ असोज १९

मुख्यमत्रीले नैतीक रुपमा जिम्मेवारी लिनु पर्छः संसदीय दलका नेता सोनल

लोकतान्त्रिक समाजवादी पार्टीको  प्रदेश २ को संसदीय दलको बैठकमा  मुख्यमंत्री लालबाबु राउतको राजीनामा माँग गर्नु पर्ने बिषयमा छलफल भएको छ ।

२०७८ असोज १८

वीरगञ्जमा जसपाको विरोध प्रदर्शन, संघियता मास्न पाइँदैन, छापामार शैली चल्दैन

जनता समाजवादी पार्टी (जसपा) नेपाले अख्तियारको विरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।

२०७८ असोज १७

पार्टीलाई आगामी निर्वाचनमा स्पष्ट बहुमतमा पु¥याउने अध्यक्ष ओलीको एकमात्र ध्येय 

नेकपा एमालेको प्रथम बिधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा  सम्पन्न भएको छ ।

२०७८ असोज १७

नेकपा एकिकृत समाजवादी पर्साको शपथ ग्रहण सम्पन्न

नेकपा एसको पर्सा जिल्ला कमिटीको शपथ ग्रहण बीरगंजमा शनिवार सम्पन्न भएको छ । पार्टीको प्रदेश कमिटीका अध्यक्ष रामचन्द्र यादवले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । 

२०७८ भदौ २६

प्रदेश २ प्रदेश सभामा एमाले पाँचौ दल ,स्थानियतहका जनप्रतिनिधी कुन दलमा कति गए

नेकपा एमालेबाट बिभाजीत भएको नेकपा एसमा प्रदेश २ मा ३ सय १४ जना जनप्रतिनिधिहरुले सनाखत गरेका छन ।

२०७८ भदौ २३

नेपाली कांग्रेसको १४ महाधिवेशन, पार्समा भएनन वडा अधिवेशन, पार्टी भित्र संचार भएन उमंग र उत्साह

नेपाली कांग्रेसले १४ राष्ट्रीय महाधिवेशनको केन्द्रीत कार्यतालिका सार्वजनीक गरेको भएपनि त्यसको तरंग पर्सा जिल्लामा भने देखिएको छैन । 

२०७८ भदौ २२

नेकपा एमालेसंग एक्लै भिडन सक्ने हैसियत कुनै पार्टी संग छैनः एमाले नेता ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप  ज्ञवालीले परमादेशबाट बनेको सरकारले नेपाली जनताको हितमा काम गर्न नसक्ने बताए ।

२०७८ भदौ २१

गद्धारीपूर्ण इतिहास बोकेका बिश्वकर्मा सहित गुरुङ नेकपा एसमा,मंत्रीपदको आश्वासन पछि गरे सनाखत

भदौ १७ गते जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर दुबैजना एकीकृत समाजवादीको पक्षमा रहेका ११ प्रदेश सभा सदस्यले सनाखत गरेका थिए ।

२०७८ भदौ २०

बिभिन्न पार्टी परित्याग गरि ठोरीको वडा नं ४ मा तीन सय छपन्न जना नेकपा एमालेमा प्रवेश

ठोरी गाउँपालिकाको वडा नं ४ आठघरेमा भएको एक भब्य कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३ सय ५६ जना शनिवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०७८ भदौ १९

१९ वर्षिय किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्विरोध निर्वाचित

दैलेखको दुल्लु नगरपालिका ३ मा १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महत नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् ।

२०७८ भदौ १९

पोखरियाको सेमवारीमा यात्रुकालागि कुर्सी, नागरिककालागि बृक्षारोपण, शहरीकरणकालागि समानीको अपिल

पोखरीया नगर पालिका वार्ड नं.९ सेमरबारी चौकमा  यात्रीहरूको सुबिधाकोलागि बस्ने  कुर्सीको ब्यवस्था गरिएको छ ।

२०७८ भदौ १२

पार्टी बिभाजन नभई लोभी पापीहरुको झूण्ड बाहिरिएको र त्यसले पार्टीलाई शुद्ध पारेको छः अध्यक्ष यादव 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टी बिभाजन नभई लोभी पापीहरुको झूण्डा बाहिरिएको र त्यसले पार्टीलाई शुद्ध पारेको बताएका छन । 

२०७८ भदौ ११

पकाहाँ मैनपुरमा भ्रष्टाचार बिरुद्ध युवाहरु सडकमा, पारदर्शीता कायम नगरे आन्दोलनको आँधीबेहरी सृजना गर्ने युवाहरुको हाँक

पकाहाँ मैनपुर गाउँपालिकाका युवाहरुले गाउँपालिका नेतृत्वसंग आर्थिक पारदर्शीताको माँग गरेका छन ।

२०७८ सावन २७

माओवादी सुप्रिमो दाहाललाई अर्को झ्टका,एमाले बनेका स्थानीय तहका जनप्रतिनिधिको पद नजाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले अर्को झड्का दिएको छ ।

२०७८ सावन २१

अलमलमा परेकालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आग्रह, ठाकुर पक्षद्वारा मुलुकभर अगुवा कार्यकता भेलाको आयोजना

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका वा अलमलमा परेकालाई बिनाहिचकिचाहट पार्टीमा फर्किन आग्रह गरेका छन्।

२०७८ सावन २१

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.