logo

नेपाली कांग्रेसको मधेश प्रदेश संसदीय दलमा यादव बिजयी

नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।

२०७९ पौष १४

नौं बूंदे वीरगज घोषणा जारी गर्दै पत्रकार महासंघको अधिवेश सम्पन्न,प्रदेश ऐन राम्रो बनाउन भूमिका खेल्ने मुख्यमंत्री राउतको भनाई

प्रदेश संचार ऐनका पत्रकार बिरोधी प्रावधानहरु संशोधन र खारेजीको लागि संघर्षको नीति पास गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको तेश्रो प्रदेश अधिवेशन वीरगंजमा सकिएको छ ।

२०७९ पौष ३

पत्रकार महासंघ पर्साको २५ औं साधारण सभा सम्पन्न,पत्रकारिताको गुणात्मक बिकासका गम्भिर चिन्ता ब्यक्त

नेपाल पत्रकार महासंघ पर्साको २५ औ साधारण सभा बिभिन्न प्रास्तावहरु पारित गर्दै सम्पन्न भएको छ। । साधारण सभाले महासंघ पर्साका सचिव भूषण यादवले प्रस्तुत गरेको सांगठानीक प्रतिवेदन र कोषाध्यक्ष संजीव मिश्रले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

२०७९ पौष १

तथ्यमा रहेर बहस गर्न, पर्सा एमाले नेतृत्वलाई ठोरीका अध्यक्ष श्रेष्ठको खुल्ला चुनौती

नेकपा एमाले पर्सा भित्रको कारवाही काण्डका बारेमा नेताहरुको धारणा क्रमश सार्वजनीक हुदै छ । नेकपा एमालेका ठोरी गाउँपालिका कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठले आफ्नो सामाजिक संजालको पेजमा प्रतिक्रिया लेख्दै नेतृत्वलाई तथ्यमा आधारित रहेर बहस गर्न चुनौती दिएका छन ।

२०७९ मंसिर १८

एमाले पर्सामा कारवाही काण्ड अध्यक्ष थारुको अयोग्यता लुकाउने चाल, थारु नेतृत्वको कमिटी बिघठनको माँग

नेकपा एमाले पर्साका इन्चार्ज केन्द्रीय सदस्यले शनिवार एक बिज्ञप्ति जारी गरि केन्द्रीय निर्देशन अनुसार पार्टीका पर्सा अध्यक्ष जय प्रकाश थारुलाई स्पष्टीकरण सोधिएको जानकारी दिएका छन ।

२०७९ मंसिर १७

मेयर सिंह, राजनीतिक पूर्वाग्रह साध्न उत्रिएको ब्यवसायीको आरोप , स्थानीय सरकारप्रतिको भरोसाप्रति प्रश्न उठदै

०७९ जेठ १२ गते वीरगंजको पुरानो बसपार्कमा आयोजीत भब्य समारोहमा जसपाका अध्यक्ष उपेन्द्र यादवको अगाडि उभिएर वीगंज महानगरका प्रमुख राजेशमान सिंहले कसम खाएको दृश्य निकै उत्साहजनक थियो ।

२०७९ मंसिर १३

साढे १२ हजार मतान्तरसहित  प्रधानमन्त्री देउवा निर्वाचित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

२०७९ मंसिर ७

एमाले पर्साका अध्यक्ष थारुलाई हराउदै कांग्रेसका चौधरी बिजयी

पर्साको क्षेत्र नम्बर ४ “क” प्रदेश सभाबाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका छन् ।

२०७९ मंसिर ६

पर्साका कांग्रेसको खाता खुल्यो प्रदेश सभामा युवा नेता पटेल बिजयी

पर्साको निर्वाचन क्षेत्र नं २ को “क” प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल बिजयी भएका छन ।

२०७९ मंसिर ६

मधेश प्रदेशका अर्थमंत्री साहको हार निश्चित जनमतका सिंह बिजयी

सप्तरीमा मधेश प्रदेशका अर्थमंत्री शैलेन्द्र साहको हार निश्चित भएको छ । उनलाई जनमत पार्टीका सतिशकुमार सिंहले पराजीत गर्ने भएका छन ।

२०७९ मंसिर ६

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.