logo

एमाले पर्साका अध्यक्ष थारुलाई हराउदै कांग्रेसका चौधरी बिजयी

पर्साको क्षेत्र नम्बर ४ “क” प्रदेश सभाबाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका छन् ।

२०७९ मंसिर ६

पर्साका कांग्रेसको खाता खुल्यो प्रदेश सभामा युवा नेता पटेल बिजयी

पर्साको निर्वाचन क्षेत्र नं २ को “क” प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल बिजयी भएका छन ।

२०७९ मंसिर ६

मधेश प्रदेशका अर्थमंत्री साहको हार निश्चित जनमतका सिंह बिजयी

सप्तरीमा मधेश प्रदेशका अर्थमंत्री शैलेन्द्र साहको हार निश्चित भएको छ । उनलाई जनमत पार्टीका सतिशकुमार सिंहले पराजीत गर्ने भएका छन ।

२०७९ मंसिर ६

द्विवेदी प्रति कांग्रेस नेता नीधि “सफ्ट” जसपालाई जित्न नदिन दिए सन्देश

नेपाली काँग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पर्साको क्षेत्र नं १ मा जसपा एमाले गठबन्धनले चुनाव जित्न नहुने धारणा सार्वजनीक गरेका छन ।

२०७९ कार्तिक २५

छोरीहरुको रकममा अनियमितता गरेका मुख्यमंत्रीको खिलाफमा मतदान गर्न सर्राफको अपिल

मधेश प्रदेशका मुख्यमंत्री लालबाबु राउतले मधेशको राजधानी बनाउने क्रममा वीरगंजका नागरिकलाई धोका दिएको पर्सा क्षेत्र नं १ को “ख”का लोरो चिन्हका उम्मेदवार ओम प्रकाश सर्राफले आरोप लगाएका छन ।

२०७९ कार्तिक २५

निर्वाचनको बेलामा मात्र निर्वाचनको स्वच्छताको कुरा गर्नु अनुचितः नागरिक समाज

मंसिर ४ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष र भय रहित वातवरणमा सम्पन्न गर्नका लागि अनुगमन प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

२०७९ कार्तिक २४

एमाले जसपा तालमेल देश र जनताको पक्षमा छः नेता यादव

पर्सा क्षेत्र नं १ को “क” बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका एमाले नेकपा एमालेको मधेश प्रदेश कमिटीका सचिवालय सदस्य बिचारी यादवले स्थानीय आवश्यकताका आधारमा विकास गर्न एमाले उम्मेदवार सक्षम रहेको बताएका छन् ।

२०७९ कार्तिक २३

जनमत पार्टीको सर्मथन द्विवेदीलाई,जनताको बलमा जनतन्त्रको जित हुने द्विवेदीको भनाई

जनमत पार्टी पर्साले पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा स्वतन्त्र चुनाव लडेका अजय द्धिवेदीलाई जिताउँन आम मतदातासंग अपिल गरेको छ ।

२०७९ कार्तिक २३

गठबन्धनका उम्मेदवार रिजाललाई २४ घण्टे स्पष्टीकरण, आफै उपस्थित भई जवाफ दिन निर्देशन

निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं। ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको सम्बन्धमा सपष्टीकरण सोधेको छ ।

२०७९ कार्तिक २२

सोनलका राजनीतिक सहयात्रीहरुद्वारा लोसपा परित्याग, सोनलको टाउको दुखाई बढयो

बाराको निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा “ख” का सत्ताधारी गठबन्धनका उम्मेदवार जितेन्द्र सोनल आफ्ना भित्रियाहले छाडेपछि संकटमा परेका छन । सोनलको सचिवालयका नेतृत्वकर्ता सन्तोष यादवले सोनलको साथ छोडेर जसपामा प्रवेश गरेका छन ।

२०७९ कार्तिक २१

पूर्वमंत्री यादवको पक्षमा भोट माग्दै शिक्षीकाहरु, निर्वाचन आचार संहिताको उल्लंघन,निर्वाचन आयोग बेखवर

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै पर्सामा दर्जनौ कर्मचारीहरु चुनावी प्रचार प्रसारमा लागेका छन् ।

२०७९ कार्तिक १९

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.