logo

बीरगंजलाई एजुकेसन  हब बनाउनु पर्छ : शिवम  साह 

महान जनयुद्धको २३ औं बार्षिक उत्सवको सन्दर्भमा मंगलबार बीरगंजमा एक अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।

2/13/2018

प्रदेश दुईमा फोरम र राजपावीच भागवण्डा मिल्यो,राउत मुख्यमन्त्री बन्दै

प्रदेश नं २ को सरकार निर्माणकालागि संघीय समाजवादी फोरम र राजपाबीच सहमती भएको छ ।

2/10/2018

बीरगंजको आन्दोलन जारी फाल्गुण दुईमा लाठी जुलुस प्रर्दशन गरिने

प्रदेशको राजधानी माग गर्दै आन्दोलीत बीरगंज राजधानी संघर्ष समितिले अहिले सम्मको आन्दोलनको समिक्षा गरेको छ ।

2/5/2018

स्वास्थ्यकर्मीको समस्या समाधान गर्न सांसद यादवको प्रतिवद्धता

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले स्वास्थ्यकर्मीहरुलाइ राज्यले हेर्ने दृष्टिकोण विभेदकारी रहेको आरोप लगाएका छन ।

2/3/2018

प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस् : आयोग

निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको छ ।  आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ । 

1/28/2018

प्रदेश ५ मा कोमल ओलीसहित तीन महिला निर्विरोध

प्रदेश नम्बर पाँचमा एमालेका तर्फबाट राष्ट्रियसभाका उम्‍मेदवार बनेकी लोक गायिका कोमल ओलीसहित तीन जना महिला निर्विरोध निर्वाचित भएका छन्

1/24/2018

बन्दकर्ताहरुद्वारा वीरगन्जमा दुईवटा गाडीमा तोडफोड 

वीरगन्ज राजधानी संघर्ष समितिले आज आह्वान गरेको बन्दले जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले बिहानैदेखि वीरगन्जको विभिन्न चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । सरकारले प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोको विरोधमा आज वीरगन्ज बन्दको आह्वान गरेको हो । यस्तै बन्दकर्ताहरुले बिहिबार  बिहान दुईवटा गाडीमा समेत तोडफोड गरेका छन् । वीरगन्जको घण्टाघरमा बा १२ च ७३६५  सुजुकी कार र र ना ४ च ८०३१ नम्बर नम्बरको टाटा सूमो बन्दकर्ताहरुले तोडफोड गरेका हुन् ।

1/17/2018

घण्टाघरमा बा¥हौ दिनपनि अनशन जारी

प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई बनाइनु पर्ने माग राखेर शुरु गरिएको रिले अनशन मंगलवार १२ औ दिन पनि जारी छ । 

1/16/2018

दशौ दिनको रिले अनशनमा हिन्दु परिषदको सहभागिता

हिन्दू परिषद नेपाल पर्साले आइतवार प्रदेश नं.२ को राजधानी बीरगंज हुनु पर्ने माँग गर्दै आएको आन्दोलनमा एक्यबद्धता जनाएको छ । 

1/14/2018

सातबुँदे माग राख्दै नेविसंघद्वारा हस्ताक्षर अभियान शुरु 

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले शैक्षिक मुद्दामा विभिन्न सातबुँदे माग गर्दै बिहिबारदेखि वीरगंजको घण्टाघरमा हस्ताक्षर संकलन कार्य शुरु गरेको छ ।

1/11/2018

राजधानीमाग्दै पाँचौ दिनपनि रिले अनशन 

गत शुक्रबार देखि प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै वीरगन्जमा शुरु भएको रिले अनशन मंगलबार पाचौ  दिन पनि बसेका छन् । वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाइमा घण्टाघर चोकमा जारी रिले अनशनमा पाँचौ दिन मंगलबार मधेसी दलले पनि समर्थन जनाउदै अनशनमा बसेका छन् ।

1/9/2018

ट्रेड युनियन पर्सा अध्यक्ष सुवेदार यादव एमाले पार्टीबाट निस्काशित 

नेकपा एमालेको पार्टी सदस्य रहेका  निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्सा जिल्लाको अध्यक्ष सुवेदार यादव पार्टीबाट निस्काशित भएका छन ।

1/4/2018

गैससमहासंघ पर्साको बिरोध

नेपाल सरकारले हिजो प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेकोमा गैरसरकारी संस्था महासंघ नेपाल पर्साले त्यसको बिरोध जनाएको छ ।

1/3/2018

माओवादी पर्साका कारवाही प्रकरण, अर्याल र महतो साधारण सदस्य पनि रहेनन

 पर्सामा माओवादीको असन्तुष्ट पक्षले आज पत्रकार सम्मेलन गरेर पार्टी केन्द्रीय सचिवालय सदस्य उर्मिला अर्याल जिल्ला अध्यक्ष बिजय महतोलाई कारवाही गरेको घोषणा गरेको छ ।

12/27/2017

राजधानीको नाममा ठुला दलका भातृसंगठन नाटक गर्दैछन नेता कर्ण

प्रेस मञ्च नेपाल पर्सा शाखाले एक कार्यक्रमका बीच नवनिर्वाचित सांसद एवं विधायकहरुलाई शुक्रवार सम्मान गरेको छ ।

12/21/2017

कानून ब्यवसायीहरु आफनै सेवाग्राहीप्रति सम्बेदनशिल नभएकोमा चिन्ता ब्यक्त

कानून ब्यवसायीहरु आफना सेवाग्राहीहरु प्रति सम्बेदनशील नहुदा न्याय महगो हुदै गएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । 

12/20/2017

पर्साको ३ मा नेपाली कांग्रेसका दिग्गज नेताहरुलाई कारवाहीको माग

नेपाली कांग्रेस पर्साको क्षेत्र नं ३ को भेलाले चुनावी हारका सन्दर्भमा समिक्षा गरेको छ ।

12/19/2017

राजपासंग तत्काल एकता सम्भव छैन - अध्यक्ष यादव 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रीय जनता पार्टीसंग तत्काल एकता सम्भव नरहेको बताएका छन

12/18/2017

कुन प्रदेशमा कसको  सरकार, कसले कति सिट पाउने ?

नयाँ कानूनी ब्यवस्था अनुसार मुलुकमा राष्ट्रीय राजनीतिक दलको मान्यता पाँचवटा दलले मात्र पाउने भएका छन ।

12/16/2017

कास्तो सरकार बन्दै छ त दुई नम्बर प्रदेशमा 

प्रदेश २ को प्रत्यक्षतर्फको ६४ मध्ये मधेसी गठबन्धनको ३५ सिट आएको छ । समानुपातीक तर्फ दुबै दलको ९/९ मिलाउदा १८ हुन्छ । सरकार बनाउन चाहिने ५४ सिट हो ।

12/16/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.