logo

रक्सौलमा बिकासको बाढी ल्याउन,  बीरगंज उधोग वाणिज्यसंघका अध्यक्ष दिल्लीमा

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको टोलीले  भारतीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेटघाट गरेको छ

8/2/2018

प्रदेश २ मा  संसदीय पत्रकार समुह संयोजकमा तिवारी 

जनकपुर–प्रदेश २ मा संसदीय रिर्पोटिङ गरिरहेका पत्रकारहरुले आइतबार संसदीय पत्रकार समूह गठन गरेका छन

7/29/2018

दुईबर्ष भित्र काठमाडौं सडकलाई स्तरीय बनाइनेछः प्रम ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले  काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन

7/28/2018

बिन्दवासीनी गाउँपालिकाका नागरिकले ठोके ताल्चा,खोल्ने बतावरण बनाउन प्रजिअ पौडेलले लिए चासो

बिन्दवासीनी गाउँपालिकाको कार्यालयमा आइतवार वडा नं २ का नागरिकले तालाबन्दी गरेका छन

7/22/2018

बि.पी.स्मृतिमा रक्तदान र बृक्षारोपण

३६ औं बि.पी. स्मृति दिवसको अवसरमा बीरगंजमा रक्तदान तथा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ

7/22/2018

प्रसौनीमा चियापान तथा कार्यकर्ता भेटघाट सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (ने का पा) प्रसौनी गाउँ पालिकाको योजनामा कार्यकार्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ

7/21/2018

सिहंदरवारको अधिकार गाउँ गाउँमा, भलुहीमा इलाका प्रशासन कार्यालय खोल्न मांग

बाराको भलुही बजारमा इलाका प्रशासन कार्यालय खोल्न माग गर्दै नेपाल कम्युनिष्ट पाटी (नेकपा)का युवा नेताहरुले आज बाराका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमंत्री राम बहादुर थापालाई ज्ञापन बुझाएका छन

7/20/2018

जीतपुर सीमरा उपमहानगरको न्यायीक समितिमा आएका मुद्धाहरु फरछ्यौट हुदेै

जितपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिमा ३२ वटा मुद्धाहरु दर्ता भएका छन्

6/30/2018

शहीद परिवारलाई रोजगारी दिने प्रदेश सरकारको निर्णय

प्रदेश नं.२को सरकारले मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय गरेको छ

6/29/2018

मुलुकमा संक्रमणकाल अझै कायमै छः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अभैm कायमै रहेको तर्क गरेका छन

6/20/2018

राजपाको संसदीय दलको नेता चयनको बाटो खुल्यो, आगामी  बैशाखमा महाधिवेशन 

राष्ट्रिय जनता पार्टी (राजपा) ले असार ११ गते आफनो संसदीय दलको नेता चयन गर्ने सम्भावना बढेको छ

6/20/2018

फोरमले नाम छान्यो यादव स्वास्थ्य र इस्तियाक शहरी बिकास  

संघीय समाजवादी फोरम नेपालले सरकारमा जाने नेताहरुको नाम टुङ्गो लगाएको छ

6/1/2018

काँग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला गते हेटौंडामा हुने,विभिन्न १० समितिहरु गठन

नेपाली काँग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको ५, ६ र ७ गते ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ

5/31/2018

बाढीपीडितको घर निर्माणकालागि नगद हस्तान्तरण

वीरगंज महानगरपालिकाका नगर प्रमुख  विजय कुमार सरावगीले बगही तीन परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन

5/16/2018

ठाकुररामको इकाई कमिटि अवैधानिक रहेको अखिल क्रान्तिकारीको दावी 

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी पर्साले ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटि अवैधानिक रहेको बताएको छ । अखिल क्रान्तिकारी पर्साका इन्चार्ज शिवम साह र संयोजक मित्रदेव यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख २६ गते संदिप विक्रम साहको अध्यक्षतामा गठन भएको इकाई कमिटि अवैधानिक रहेको जनाएको हो ।

5/11/2018

क्रान्तिकारीको ठाकुरराम अध्यक्षमा सन्दीप

अनेरास्ववियु क्रान्तिकारीको ठाकुराम क्याम्पसको छैठो इकाई सम्मेलन बाट सन्दीप बिक्रम साह को अध्यक्षतामा ३१सदस्यीय इकाई कमिटी गठन भएको छ

5/9/2018

जीतपुर सीमरा उपमहानगरमा एकीकृत सम्पत्ति कर लागु गरिनेः नगरप्रमुख डा. कृष्ण पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था बमोजिम आगामी आर्थिक वर्षबाट एकीकृत सम्पत्ति कर लागु गर्ने बताएका छन

4/22/2018

पर्सामा संयुक्त प्यानलको निर्वाचन परिचालन समिति गठन

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को निर्वाचनको सन्दर्भमा पर्साका तीन वटा पत्रकार संगठनबीच आज छलफल भएको छ

4/21/2018

युवालाई लक्षित गर्दै सिपमुलक तालिम ः मेयर डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले युवालाई लक्षित गर्दै स्वरोजगारमुलक सिप प्रदान गर्ने अभियानलाई प्राथमकितामा राख्दै अघि बढिरहेको बताएका छन्

4/12/2018

शिक्षक संगठनको अध्यक्षमा थारु सर्वसम्मत चयन

नेपाल राष्ट्रीय शिक्षक संगठन पर्साको १२ जिल्ला अधिवेशनले शिवनाथ प्रसाद थारुलाई सर्वसम्मत रुपमा  जिल्ला अध्यक्ष चयन गरेको छ

4/12/2018

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.