logo

ठेकदार उम्मेदवारबाट देशको बिकास हुदैन: पूर्व सासद गुप्ता

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं ३ को आयोजनामा  आज पोखरीया नगरपालिकाम अगुवा कार्यकर्ता भेला तथा चुनाव परिचालन समिती गठन  गरिएको छ ।

11/9/2017

बामगठबन्धन दुइतिहाइ बहुमतको नजिक

बारा,२२ कातिक । नेकपा एमाले प्रदेस सभा ४(ख)को बिष्तारीत बैठक आज इटियाही बजारमा सम्पन्न भएको छ ।

11/8/2017

एक भोट एक नोट जनताको नयाँ सोच, बस छापमा आफनो अमुल्य भोट 

कात्तिक २२ गते । “एक भोट एक नोट जनताको नयाँ सोच, बस छापमा आफनो अमुल्य भोट” भन्ने नाराका साथमा नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादवले एक नयाँ किसिमले आज देखि जनताको बिचमा चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रमको सुरुवात गरेका छन ।

11/8/2017

स्वच्छ निर्वाचनकालागि सबैको सहयोग आवश्यकःप्रमुख निर्वाचन अधिकृत

बीरगंज २२ कार्तिक ।  युनएनडीपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत बीरगंजमा स्वच्छ निर्वाचनकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

11/8/2017

कमिसनखोर र गुण्डागर्दीको अन्त्यका लागी मेरो उम्मेदवारी - यादव

बीरगंज २० कार्तिक । नेपाल संघिय समाजवादी पाटिले आज पर्साको क्षेत्र नम्बर ४ भिषूवामा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

11/6/2017

आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी: नेता रुगंटा 

वीरगन्ज २० कार्तिक । नेपाली काग्रेस पर्साले चुनावी प्रचार प्रसार अभियान अन्तरगत वीरगन्ज महानगरपालिकाको विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

11/6/2017

सडक र पुलमा ‘पप्पु’को रजगज :सडक विभागका अधिकारी भन्छन्, हामी निरीह छौं

आजभोलि त्यस्ता निर्माणसम्बद्ध ठेकेदार भेट्न मुस्किल पर्छ, जो आफ्नो व्यवसाय चलाउन राजनीतिको सहारा लिँदैनन् । खासगरी, सडक आयोजनामा राजनीतिको सहारा लिएका ठेकेदार कम्पनीको हालीमुहाली र रजगज नै छ । वीरगञ्जमा मुख्य कार्यालय रहेको पप्पु कन्स्ट्रक्सन त्यसको एक उदाहरण हो ।

11/5/2017

सोनलले विक्री गरे टिकट

राष्ट्रिय जनता पार्टी नेपालमा जिल्लाबाट सिफारिस नभई प्रतिनिधी सभा र प्रदेशसभाको समानुपातिक बन्द सुचीमा उम्मेदवार बनाएको रहस्य खुलेको छ । राजपा नेपालका महामन्त्री जितेन्द्र सोनलले सिफारिस बिना नै आफ्नो आफन्त बबिता सरार्फलाई समानुपातिकको बन्द सुचिमा पहिलो नम्बर राखेका छन् । त्यसैगरी अर्को पार्टी की प्रियंका केशरीसँग आर्थिक चलखेल गरी ६ नम्बरमा नाम राखेका छन् ।

11/5/2017

झूठा आश्वासन दिनेहरुलाई चिनिराख्नुहोस - नेता रुङटा

बिरगंज १८ कार्तिक  नेपाली काङ्ग्रेसका युवा नेता एवम पुर्व सभासद अनिल रुङटाले बिरगंजको छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमलाइ उदघाटन गरे।

11/4/2017

फोरमको निर्वाचन परिचालन कार्यालय एमालेको कब्जामा

वीरगंज,१७ कार्तिक  केही दिन अघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्धघाटन गरेको निर्वाचन परिचालन कार्यालय एमालेको कब्जामा गएको छ ।

11/3/2017

दूई कुर्मी नेताले राजपा परित्याग गरे 

वीरगंज,१७ कार्तिक राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कर्मी र महासचिव शिव पटेलले आज पार्टी परित्याग गरेका छन ।

11/3/2017

पर्सा ४ मा उर्मिला बिरुद्ध माओवादी केन्द्र भित्रै बगावत

कार्तिक १५ बीरगंज बाम गठबन्धनको तर्फबाट पर्साको निर्वाचन क्षेत्र नं २ र ४ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । पार्टीले २ मा मोसालीम मिया र ४ मा उर्मिला अर्याललाई उम्मेदवार बनाउने भएको छ ।

11/1/2017

एक सय सतासी दिन पछि चौहान एमालेमै फर्किए

कार्तिक १५ बीरगंज पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरम नेपालबाट मेयरमा पराजीत उम्मेदवार प्रदुम्न चौहान आज एमालेमा प्रवेश गरेका छन ।

11/1/2017

सांसदका उम्मेदवारले चुनावमा २५ लाख खर्च गर्न पाउने

 प्रतिनिधिसभा सदस्यका उम्मेदवारले चुनावमा २५ लाख खर्च गर्न पाउने भएका छन् । 

10/13/2017

विद्यार्थी संगठनद्वारा शिक्षामन्त्रीको कार्यकक्षामा नाराबाजी

 संयुक्त विद्यार्थी संगठनले शुक्रबार शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कार्यकक्षमै घेराउ गरेका छन् ।

10/13/2017

आज सकिदै संसद्को आयु, आज अन्तिम बैठक

 २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक आज बस्दै छ ।

10/12/2017

पर्साका कुशवाहा अमेरिकामा राज्य कमिटीमा मनोनीत

अमेरिका ३१ बोस्टन । नेपाली  प्रबासी  मन्च म्यासाच्युसेस् राज्य कमिटीको  पाँचौ  बैठकले  अजय कुशवाहालाई राज्य कमिटीको सदस्यमा चयन गरेको छ ।  

9/16/2017

टिकट बिक्री कांग्रेसको परम्परा ः नेता गदी

वीरगन्ज ३० भदौ । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवम सांसद लालबाबु राउत गदीले संघीय समाजवादी पार्टीको जित सुनिश्चित भएको बताएका छन ।

9/15/2017

एमालले राहत बितरण गर्ने 

बीरगंज ३० साऊन ÷ नेकपा एमाले ले यस भेगमा परेको अबिरल बर्षाको कारण आएको बाढी र त्यसबाट प्रभाबित परिवारलाई राहता तथा पुन स्थापनाको लागि कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ ।

8/14/2017

बिकासको सपना देख्ने एमालेसंग पुरा गर्ने सामथ्र्यपनि छ : नेता अन्सारी

बीरगंज २८ साउन । नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघले शनिवार बीरगंजमा भब्य हरितालिका तीज समारोह सम्पन्न गरेको छ ।     बीरगंजको पुरानो बाबा होटेलको सभाहलमा भएको कार्यक्रममा सैयौ महिलाहरुको सहभागिता रहेको थियो ।

8/12/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.