logo

जनताको मनमा वामगठबन्धन बसेको छ- बिचारी यादव

बीरगंज ९ मंसीर ÷ नेकपा एमालेका नेता पर्साको चुनाव क्षेत्र नं १ का  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिचारी यादवले जनताको मनमा एमाले बसेको बताए ।

11/25/2017

राष्ट्रियता बलियो बनाउन बाम गठबन्धनको जित आवश्यक : पूर्व मन्त्री ढकाल 

नेपाल परिवार दलका राष्ट्रिय अध्यक्ष एकनाथ ढकालले राष्ट्रिय एकता कायम राख्न प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।

11/24/2017

पर्सा जिससमा फोरमका नेकमहम्मद बिजयी

बीरगंज ८ मंसिर । पर्सा जिल्ला समन्वय समितिको प्रमुखमा संघीय समाजवादी फोरम नेपालका नेक महम्मद बिजयी भएका छन ।

11/24/2017

दलहरुद्वारा आचार संहिता उल्लंघन निर्वाचन अधिकृतको कार्यालय मौन

बीरगंज ८ मंसिर । दोश्रो चरणको मतदान हुन १३ दिन वाँकी रहदा दलहरुले आचार सहिता उल्लंघनको क्रमलाई पनि तिब्र बनाएका छन

11/24/2017

प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको शोकमा घरदैलो कार्यक्रम स्थगित 

आईतबार बिहानै भएको प्रचण्ड पुत्र प्रकाशको निधनको शोकमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रचार प्रसार कार्यक्रम स्थगित गरिएको निर्वाचन परिचालन कार्यालयका प्रभाकर गुप्ताले जानकारी दिए ।

11/18/2017

अन्सारीको अपिल पचपन्न पैसामा भोटको नाममा स्वाभिमान नबेचौ 

बीरगंज १ मंसिर । एउटा भोट औसतमा १ हजार रुपैयामा खरिद बिक्री हुदो रहेछ ।

11/17/2017

आगामी सरकार वामगठबन्धको बन्ने पक्का -उम्मेदवार गुप्ता

बीरगंज १ मंसिर । नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नं १ को“ख” प्रदेश सभाका उम्मेदवार शम्भु गुप्ताले जनतालाई बिवेकपूर्ण रुपमा आफनो मतदान सदुपयोग गर्न आग्रह गरेका छन ।

11/17/2017

पकाहामैनपुरमा बामगठबन्धनको निर्वाचन परिचालन गठन

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को पकाहामैनपुर गाउँपालिकामा निर्वाचन मूल परिचालन कमिटि गठन गरिएको छ ।

11/16/2017

रुदै एमाले छाडनेहरु टिकेनन फोरममा,फर्किए घरमा

वीरगंज २९ कार्तिक । नेकपा एमाले छाडेर संघिय समाजवादी फोरममा प्रवेश गरेका नेताहरु पुनः बुधवार एमालेमा फर्किएका छन।

11/15/2017

वामगठबन्धन पर्सा क्षेत्र नं. १द्वारा घरदैलो कार्यक्रम शुभारम्भ

वीरगंज २९कार्तिक । बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. १ पर्साले बुधवार देखि औपचारिक रुपमा घरदैलो कार्यक्रमको शुरुवात गरेको छ ।

11/15/2017

वामगठबन्धलाई जिताउन प्रध्यापकहरुको अपिल

वीरगंज,२८ कार्तिक ।  वामगठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन  प्रध्यापकहरुले अपिल गरेका छन ।

11/14/2017

स्थिर सरकारकालागि वामगठबन्धनको बिकल्प छैन -उम्मेदवार गुप्ता

वीरगंज, कार्तिक २८ वामगठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन बिद्यार्थीहरुले कुनै कसर बाँकी नराख्ने बताएका छन ।

11/14/2017

म जनताको ऋणी हु -नेता यादव 

कार्तिक २८ पोखरिया । नेपाल संघीय समाजवादी पार्टीको तर्फ बाट पर्सा क्षेत्र् न ३ बाट प्रतिनिधि सभाका उमेद्वार बनेका पार्टीका उपाध्य्क्ष राजकुमार यादव लाई मंगलवार घर दैलो कार्यक्रममा पर्सा क्षेत्र् न .३ को बहुदरामाइ नगर पालिकामा  जनताले भब्य स्वागत गरेका छन् ।

11/14/2017

मधेश आन्दोलनका शहीद परिवार चरम निराशामा : ‘गरीबका छोरा मर्छन्, नेताले पद पाउँछ’

एक दशकयता मधेश चर्को द्वन्द्व झेलिरहेको छ । आन्दोलनकारी दलबाटै उपेक्षित मधेश आन्दोलनका शहीद परिवारभित्र अहिले चरम निराशा छ । पीडित परिवारका एक जना सदस्य त यतिसम्म भन्छन्, “आन्दोलनमा गरीबका छोरा मर्छन्, नेताले पद पाउँछ ।”

11/14/2017

वीरगन्ज ११ मा बामगठबन्धनको भेला सम्पन्न

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा बाम गठबन्धनको संयुक्त भेला सम्पन्न भएको छ ।

11/13/2017

गठबन्धनको बरैनियमा घरदैलो

सिमरा, २६ कातिक । बाराको बरैनियामा आईतबार बाम गठबन्धनको बृहत  घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

11/12/2017

बागी उम्मेदवार बस्नेत पार्टीबाट निकालिए

बीरगंज २७ कार्ति ।पर्साको चुनाव क्षेत्र नं ४ को प्रदेश सभा “क”का नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवार दिएका सुजित कुमार बस्नेतलाई पार्टीले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको छ । 

11/12/2017

बामगठबन्धनबाट विपक्षीहरु आत्तिएका छन् : पोलिटव्यूरो सदस्य चौधरी 

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पर्साको निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा १ का उम्मेदवार नागेन्द्र चौधरीले बामगठबन्धनबाट आत्तिएका विपक्षीहरुले थरीथरीका षड्यन्त्रहरु गर्न थालेको बताउदै यसका लागि प्रेस चौतारी र प्रेस सेण्टरले भूमिका खेल्नुपर्ने बताए ।

11/12/2017

शहीद पिताको आव्हान रुखमा मतदान 

बीरगंज २५ कार्तिक । शहीदको भावना विपरित र आफनो व्यक्तिगत स्वार्थ पुरा गर्न मधेशी दलका नेताहरुले राजनितिक गरिरहेको छन ।

11/11/2017

पर्सा क्षेत्र नम्बर ४ मा उर्मिला अर्याल एक्लिदै, चुनाव जित्न सकस

पर्सा क्षेत्र नम्बर–४ बाट बाम गठबन्धनबाट उम्मेदवार बनेकी उर्मिला अर्याललाई आफ्नै कार्यकर्ताहरुबाट सकस हुने देखिएको छ । २०७० सालको संविधान सभाको निर्वाचन अघि एमालेबाट माओवादीमा प्रवेस गरेकी अर्याल जिल्लामा एकलौटी ढंगबाट चल्न थालेपछि नै शुरु भएको विवाद स्थानीय तह निर्वाचन हुदै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्म पनि भित्री रुपमा मिल्न सकेको छैन ।

11/10/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.