logo

संशोधन विधेयक मतदानमा  लैजाने , चुनावमा सहभागी हुन राजपा तयार

बीरगंज २७ सउन ।भारतीय बिदेशमंत्री सुषमा स्वराजको बिमस्टेक बैठकमा सहभागिताकोलागि नेपाल भ्रमण र सर्वोच्च अदालतद्वारा स्थानीय तहको संख्याका सम्बन्धमा परेको रिट खारेजीले नेपाली राजनीतिको दिशा मोडिएको छ ।

8/11/2017

खर्चिलो चुनाव भ्रष्टाचारको कारक ः नेता यादव

पोखरिया २१ साउन ।पर्सा जिल्लाको पकाहा मैनपुर गाउपालिकाको वडा न. ४ लाहौर थकरीमा शनिवार नेपाल संघिय समाजवादी पार्टीको भेला सम्पन्न भएको छ ।

8/5/2017

फोरमको नगरस्तरीय युवा कार्यकर्ता भेला समपन्न

वीरगन्ज, २१साउन । समाजवादी युवा फोरम नेपाल वीरगन्ज महानगरको अगुवा युवा कार्यक्रता भेला शनिवार सम्पन्न भएको छ ।

8/5/2017

गौर नगरपालिका एमाले अभियान तिब्र, जनताको पैसा विकासमा खर्च हुन्छ ः उम्मेदवार साह

गौर २० साउन । आगामी आसोज २ गते हुन भनिएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको अन्य दलले तयारी नगरेपनि रौतहटमा नेकपा एमाले ले चुनावको तयारी शुरू गरिसकेको छ ।

8/4/2017

पार्टीको नाममा आर्थिक सहयोग नदिन माओवादी केन्द्र पर्साको आग्रह

वीरगन्ज, १८ साउन । नेकपा माओवादी केन्द्र पर्साले पार्टीको नाममा अनाधिकृत आर्थिक चलखेल भईरहेको प्रचारई भईरहेको भन्दै त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

8/3/2017

अनेमसंघको भेला सम्पन्न सूर्यध्वजाबाहकलाई जीताउन अभियान चलाइने

वीरगंज १२ साउन। नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वीरगंज महानगरपालिकाको नगर स्तरिय महिला भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

7/27/2017

जनताको चाहना बिपरित स्थानीय तहको चुनावः   नेता  यादव 

पोखरिया १७ असार । पर्सा जिल्लाको पोखरिया नगर पालिकाको वाड नं ९ को  रानीगंज टोलमा आज नेपाल संघिय समाजवादी पार्टी द्वारा आयोजित भेला र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

7/1/2017

आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि संविधान कार्यान्वयन आवश्यक ः सभासद अमात्य  

वीरगन्ज, १५ असार ।  नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का संसद राजेन्द्र बहादुर अमात्यले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चितताका लागि पनि संविधान कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ ।

6/29/2017

तत्काल मतगणना सुरु गर्न एमालेको माग

चितवन, १५ जेठ । नेकपा ९एमाले० चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ ।

5/29/2017

महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु : प्रमुख जिसी

पोखरा, १५ जेठ । पोखरा-लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ ।

5/29/2017

संसद् चालु, नीति तथा कार्यक्रम टेबुल

काठमाडौँ, १३ जेठ । व्यवस्थापिका-संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रति सदनसमक्ष टेबुल गर्नुभयो ।

5/27/2017

अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

काठमाडौँ, १३ जेठ । व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ ।

5/27/2017

दोस्रो चरणको निर्वाचनमा पनि ठुलो पार्टी हुने अध्यक्ष ओलीको दाबी

काठमाडौँ, १३ जेठ । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

5/27/2017

निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह

पर्सा, १३ जेठ । स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ ।

5/27/2017

महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा विजयी

पोखरा, १३ जेठ । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन् ।

5/27/2017

रोकिएको मतगणना तीन घन्टापछि सुरु

चितवन, १३ जेठ । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६ः ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ ।

5/27/2017

एमाले र माओवादी बाहेकका तालमेल असफल: योगेश

काठमाडौँ, १२ जेठ । नेकपा (एमाले) का सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा (माओवादी) बीचको चुनावी तालमेल सफल भएको बताउनुभएको छ ।

5/26/2017

बर्दियाका छ स्थानीय तहमा प्रमुख दलबाट उम्मेदवार टुङ्गो (नामावली सहित)

बर्दिया, १२ जेठ । यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लका प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

5/26/2017

एमाले: चार नगरपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन

काठमाडौँ, १२ जेठ । नेकपा (एमाले) को आजको स्थायी समितिको बैठकले स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नं ५ अन्तर्गतका चार उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवार तय गरेको छ ।

5/26/2017

प्रमुख-उपप्रमुखसहित ५२ उम्मेदवारको नाम सार्वजनिक

झापा, १२ जेठ । नेकपा९माओवादी केन्द्र०ले बिर्तामोड नगरपालिकाका प्रमुख/उपप्रमुखसहित ५२ उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ ।

5/26/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.