logo

संशोधन फिर्ता गरी निर्वाचनमा अघि बढ्न एमालेको जोड

काठमाडौँ, १६ वैशाख । नेकपा ९एमाले०को स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ ।

4/29/2017

संविधान संशोधनका लागि ४७ संशोधन प्रस्ताव दर्ता

काठमाडौँ, १६ वैशाख । व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ४७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ ।

4/29/2017

निर्वाचनको विकल्प छैन ः मन्त्री थापा

भक्तपुर, १६ वैशाख । स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

4/29/2017

संविधान संशोधनमा सहयोग गर्ने काँग्रेसको प्रस्ताव एमालेद्वारा अस्वीकार

भक्तपुर, १६ वैशाख । नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रह नेकपा (एमाले)ले अस्वीकार गरेको छ ।

4/29/2017

निर्वाचनको बीचमा बजेट ल्याइँदा आचारसंहिता अनुकूल हुँदैन ः आयोग

काठमाडौँ, १६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

4/29/2017

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य ः सभापति देउवा

काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ ।

4/29/2017

दलीय स्वार्थ त्याग्नुपर्छ ः अध्यक्ष थापा

हेटाँैडा, १६ वैशाख । उपप्रधान तथा सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चालाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनलाई प्रमुख दलले दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

4/29/2017

सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

काठमाडौँ, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ ।

4/28/2017

सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

काठमाडौँ, १५ वैशाख । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएका छन् ।

4/28/2017

वीरगन्जको बहुअरीमा माओवादी केन्द्रको भेला

वीरगन्ज, ११ बैशाख । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा आज नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ ।

4/24/2017

सभासद आलमद्वारा योजनाको अनुगमन

जीतपुर १० बैशाख । नेकपा एमालेका सभासद नेजमा आलमले जीतपुर सिमरा उपमहानगरपालिका को वडा न  १९ र २० पर्ने इनर्वासिरा निर्माणाधिन योजनाहरुको अनुगमन गरेकी छिन ।

4/23/2017

वीरगन्जमा मधेशी मोर्चाको विरोध प्रर्दशन

वीरगन्ज, ९ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले आज वीरगन्जमा विरोध प्रदर्शन कोण सभा सम्पन्न गरेको छ ।

4/22/2017

दलीय चुनाव चिन्ह दलीय सिन्डिकेटले अपहरण ग¥यो ः यादव

वीरगंज ६ बैशाख । संघीय लोकतान्त्रिक मान्यतालाई नेपाली कांग्रेस, नेकपा एमाले र मावोवादी केन्द्रले उपहास गर्दै देशमा चुनाव गराउनकोलागि लागी परेको नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले आरोप लगाएका छन ।

4/19/2017

मोर्चाद्वारा जिल्ला निर्वाचन कार्यालय घेराउ

बीरगंज ३ बैशाख संयुक्त लोकतानिन्त्रक मधेशी मोर्चाले पूर्वघोषीत कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय पार्समा घेराउ गरेको छ

4/16/2017

एमाले पर्साको ५ सदस्यीय सचिवालय कमिटी गठन

नेकपा एमाले पर्साको बुधवार बसेको बैठकले ५ सदस्यि सचिवालय कमिटी गठन गरेको छ ।

4/12/2017

एमालेको निर्वाचन परिचालन कमिटी गठन

 स्थानीय तहको निर्बाचनको घोषणा सगै नेकपा एमाले बारा चुनाबी अभियानमा लागेको छ ।नेकपा एमालेले मंगलवार जितपुर ( सिमरा उपमहानगरपलिका वडा नम्बर ९ को भेलामा छातापिपरामा सम्पन्न गरेको छ ।

4/11/2017

नेपाल संघीय  समाजवादी पार्टीको  कार्यक्रम सम्पन 

पर्साको नेपाल संघीय समाजवदी पार्टीको जन संर्घष र पार्टी प्रवेश कार्यक्रम डकैला बहुवरीमा आज सम्पन्न भएको छ ।

4/4/2017

माओवादी केन्द्रको २ नम्बरमा आलम

नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य बाबुराम कौशीकले माओवादी नेतृत्वको सरकारलले मुलुकलाई लोडसेडिङमुक्त बनाएको बताउनु भयो ।

4/4/2017

नयाँशक्तिद्वारा निर्वाचन कार्यालय घेराउ

बीरगंज २१ चैत ।  दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टी नेपाल पर्साले  निर्वाचन कार्यालयक पर्सामा घेराउ गरेको छ ।

4/3/2017

नेपाल विद्वत परिषदको राष्ट्रिय प्रशिक्षण सम्पन्न

वीरगंज, १५ चैत्र  मेची महाकाली भ्रमण अभियान २०७३ अन्तगर्तत वीरगंज आइपुगेको नेपाल विद्वत परिषदको टोलीले मंगलवार वीरगंजमा राष्ट्रिय प्रशिक्षण एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।      विद्वत परिषदमा आवद्ध विभिन्न तहका व्यक्तित्वहरूलाई परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेल, केन्द्रिय सदस्य बल्लभ दाहाल, नरेशराज गिरी, अध्यानन्द प्रसाद कलवार, पशुपति विक्रम शाह लगायतका टोलीले प्रशिक्षण दिएका हुन ।

3/28/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.