logo

बाढीपीडितको घर निर्माणकालागि नगद हस्तान्तरण

वीरगंज महानगरपालिकाका नगर प्रमुख  विजय कुमार सरावगीले बगही तीन परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन

5/16/2018

ठाकुररामको इकाई कमिटि अवैधानिक रहेको अखिल क्रान्तिकारीको दावी 

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी पर्साले ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटि अवैधानिक रहेको बताएको छ । अखिल क्रान्तिकारी पर्साका इन्चार्ज शिवम साह र संयोजक मित्रदेव यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख २६ गते संदिप विक्रम साहको अध्यक्षतामा गठन भएको इकाई कमिटि अवैधानिक रहेको जनाएको हो ।

5/11/2018

क्रान्तिकारीको ठाकुरराम अध्यक्षमा सन्दीप

अनेरास्ववियु क्रान्तिकारीको ठाकुराम क्याम्पसको छैठो इकाई सम्मेलन बाट सन्दीप बिक्रम साह को अध्यक्षतामा ३१सदस्यीय इकाई कमिटी गठन भएको छ

5/9/2018

जीतपुर सीमरा उपमहानगरमा एकीकृत सम्पत्ति कर लागु गरिनेः नगरप्रमुख डा. कृष्ण पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था बमोजिम आगामी आर्थिक वर्षबाट एकीकृत सम्पत्ति कर लागु गर्ने बताएका छन

4/22/2018

पर्सामा संयुक्त प्यानलको निर्वाचन परिचालन समिति गठन

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को निर्वाचनको सन्दर्भमा पर्साका तीन वटा पत्रकार संगठनबीच आज छलफल भएको छ

4/21/2018

युवालाई लक्षित गर्दै सिपमुलक तालिम ः मेयर डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले युवालाई लक्षित गर्दै स्वरोजगारमुलक सिप प्रदान गर्ने अभियानलाई प्राथमकितामा राख्दै अघि बढिरहेको बताएका छन्

4/12/2018

शिक्षक संगठनको अध्यक्षमा थारु सर्वसम्मत चयन

नेपाल राष्ट्रीय शिक्षक संगठन पर्साको १२ जिल्ला अधिवेशनले शिवनाथ प्रसाद थारुलाई सर्वसम्मत रुपमा  जिल्ला अध्यक्ष चयन गरेको छ

4/12/2018

नेपाल संघिय समाजवादी पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

पाल संघिय समाजवादी पार्टीको पोखरीया नगरपालिकाको नगर कमिटीको आयोजनामा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

4/5/2018

छप्पकैयामा विभिन्न पार्टी परित्याग गरी तीनसय जना माओवादीमा प्रवेश 

वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छप्कैयामा नेकपा माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा वडा नम्बर १ बाट वडा अध्यक्षमा उम्मेदार रहेका रविन्द्र कोईरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब तीनसय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

4/5/2018

प्रदेश नम्बर २ को सम्वृद्धि कृषि, उद्योग र पर्यटनमा जोड 

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन आवश्यक रहेको बताएका छन् । प्रदेश नम्बर २ को आगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जन सम्बन्धमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री गद्दीले प्रदेश नम्ब २ को विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको बताएका हुन् ।

4/4/2018

बैचारिक बिचलन र अराजकताका कारण पार्टीमा समस्या भएको एमाले कार्यकर्ताको ठहर

पर्साको बिन्दवासनी गाउपालिकामा शनिवार नेकपा एमालेको गाउँपालिका संगठन कमिटीको बैठक सम्पन्न भएको छ

3/31/2018

सिहंदरवारको अधिकार गाउँमा पुगेको जनताले अनुभूती गर्न पाउनु पर्छ -प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताएका छन

3/31/2018

शिक्षा ऐन नवौं संसोधनको बिद्यार्थीहरुद्वारा टायर बालेर बिरोध प्रर्दशन

शिक्षा ऐन नवौं संसोधनको बिरोधमा बीरगंजमा पनि बिद्यार्थीहरुले प्रदर्शन गरेका छन । शिक्षा ऐन संसोधनको देशभर विरोध भइरहेकोले बीरगंजमा पनि तीन बिद्यार्थी संघठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

3/30/2018

नेपाल ट्रेड युनियन कांग्रेस पर्सा नब निर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन कांग्रेस पर्साको नब निर्वाचित पदाधिकारी र सदस्यहरुको घोषण सभा तथा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ

3/29/2018

फोरमका पन्ध्रजना नेताहरु चीन भ्रमणमा जादै 

संघीय समाजवादी फोरम नेपालका १५ जना नेताहरु आइतबार चीन भ्रमणमा जादै छन

3/25/2018

प्रदेश २ मा ‘मुख्यमन्त्री स्वच्छता अभियान’को घोषणा

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा स्वच्छताको स्तरलाई उच्च बनाउन ‘मुख्यमन्त्री स्वच्छता अभियान’ घोषणा गरेका छन्

3/23/2018

राजनीतिमा दलितको पहुँच निराशाजनक : वत्ताहरु 

दलितहरुले राजनीतिमा पहुँच बढाउन आफै अगाडि आउनुपर्नेमा राजनीतिक दलका नेताहरुले बताएका छन् । दलित सरोकार मञ्च नेपाल सप्तरी र जागरण सेण्टर नेपालको संयुक्त आयोजनामा वीरगन्जमा आयोजना गरेको ‘राजनीतिमा दलित समुदायको पहु“च’ विषयको मिडिया संवाद कार्यक्रममा दलित अगुवा तथा अधिकारकर्मीहरुले तीनवटै तहको निर्वाचनमा दलितहरुलाई उपेक्षा गरेको दलित समुदायका अगुवाहरुले गुनासो गरेपछि पर्साका राजनीतिक दलका नेताहरुले केही दलित नेताहरुकै कारणले दलितहरुको समानुपातिक समावेशी प्रतिनिधित्व हुन नसकेको बताए ।

3/22/2018

सरकारी तयारी फितलो,प्रदेश सभाको बैठक सूचाना टाँसेर स्थगीत

देश सभा २ को बैठक सूचना टाँस गरेर स्थगीत गरिएको छ । प्रदेश सभाले कुनै विजनेस नपाएपछि प्रदेशसभा २ को बैठक ६ दिन स्थगित गरिएको हो

3/20/2018

जहाज दुर्घटनाका मृतकहरुप्रति दीप प्रज्जवलन गरेर श्रद्धाञ्जली 

सोमबार त्रिभुवन विमान स्थलमा भएको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा मंगलबार अखिल क्रान्तिकारी पर्साले दीप प्रज्जवलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ

3/13/2018

बीरगंज महानगरसंग लामखुट्टे नियन्त्रणको माग गर्दै धर्ना र प्रर्दशन

नेपाली कांग्रेस  पर्साको १ नम्बर क्षेत्रीय समितिको नगरपालिका प्राङगणमा धर्ना दियो । बीरगंजको बाइपासमा सडक जाम गरेर प्रर्दशन भए

3/11/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.