logo

लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसद्वारा मेयर र उपमेयर सम्मानित

वीरगंज २७कार्तिक । लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले सोमवार एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई  सम्मान गरेको छ ।

11/13/2017

चुनावी प्रचारमा मात्र होईन सामाजिककाममा पनि उक्तिकै सक्रिय छन अन्सारी 

वीरगन्ज, २५ कार्तिक । उम्मेदवारहरुलाई फूर्सद छैन । नमस्कार गर्दै जनताको घरदैलो चहार्नुमै उम्मेदवारहरुको दिन बितेको छ । तर पर्सामा एउटा यस्ता उम्मेदवार छन ।

11/11/2017

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न 

वीरगंज २३  कार्तिक र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अयोजनामा आज वीरगंजमा लायन्स अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

11/9/2017

होटेलको कोठामा एक युवा मृत अवस्थामा भेटिए

बीरगंज २२ कार्तिक ।     वीरगंज लिंक रोडस्थित अमन होटेलमा बुधवार साँझ एक युवाको शंकास्पद अवस्थामा मृत्यु भएको छ ।

11/8/2017

एस ग्रुपका चेयरमैन टेमानीको निधन 

बीगंज २१ कार्तिक । नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य अशोक टेमानीका पीता एवं बीरगंजको प्रसिद्ध एस ग्रुपका चेयरमैन भगवती प्रसाद टेमानीको गएराती स्वर्गारहोण भएको छ ।

11/6/2017

जिल्ला प्रहरी कार्यालय बारामा मोबाईल बोक्न प्रतिबन्ध

जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी कार्यालय परिसर भित्र मोबाईल प्रयोग गर्न प्रतिबन्ध लगाईएको छ । सोमबारदेखि कार्यालय परिसर भित्र मोबाईल प्रयोग गर्न नपाइने सूचना नै जारी गरेको हो ।

11/6/2017

लागूऔषध सहित पक्राउ

बीरगंज २० कात्तिक । चितवन भण्डारा– ५ घर बताउने २९ बर्षीय कमल ठाकुरलाई प्रहरीले अवैध लागूऔषध डाईजेल्याब २१ थान, नुर्फिन २१ थान र फेनारगन २१ थान सहित पक्राउ गरेको छ ।

11/6/2017

पूर्वराष्ट्रपति यादवलाई घर छाड्न १५ दिने अल्टिमेट

घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न अल्टिमेटम जारी गरिएको छ । नयाँ संविधान जारी भएपछि कार्यकाल सकिएसँगै पूर्वराष्ट्रपति यादव ललितपुर महानगरपालिका–४ बागडोलस्थित रविभक्त विष्टको घरमा बस्दै आएका छन् । उक्त घरको सम्पूर्ण भाडा व्यहोर्ने जिम्मा सरकारले लिएको छ । 

11/6/2017

बलात्कार आरोपी गिरफतार नभएकोमा पीडितको गुनासो

कातिक १८ बीरगंज । सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ४ देउरवाना निवासी एक २४ वर्षिया महिलालाई बलात्कार गर्ने आरोपीहरुलाई गिरफ्तार नगरिएको भन्दै पीडित परिवारले गुनासो गरेका छन ।

11/4/2017

पर्सामा संचालीत कार्यक्रम इन्सेक टोलीद्वारा अनुगमन

कार्तिक १५ गते ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा संचालीत स्थानीय समुदायलाई सजेत पार्दै जिम्मेवार निकायलाई जवाफदेह बनाउने परियोजना अन्र्तगत पर्साको पटेर्वा सुगौलीको वडा नं २ र सखुवा प्रसौनीको वडा नं २ मा संचालीत कार्यक्रमको अनुगमन भएको छ । 

11/1/2017

सुशासन र समृद्धिकालागि नागरिक खवरदारी आवश्यक

कार्तिक १५ बीरगंज बिकास,सुशासन र समृद्धिकालागि जिम्मेवार निकायलाई जवाफदेश बनाउन नागरिक खवरदारी रहेकोमा सरोकारवालाले जोड दिएका छन ।

11/1/2017

 म्यादी प्रहरी बनाउनेहरु रातोबंगलाबाट पक्राउ

बीरगंज १४ कार्तिक। म्यादी प्रहरीमा जागीर लगाउने भन्दै ठगी गर्ने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

10/31/2017

आज कुकुर पूजा मनाइँदै

 नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । 

10/18/2017

करेन्ट लागेर दुईजना महिलाको मृत्यु

 वीरगञ्जमा करेन्ट लागेर आइतबार बिहान दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

10/15/2017

भाइटीकाको साइत ११ : ५५ बजे

यसवर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

10/15/2017

बलात्कार आरोपमा स्थानीयद्वारा प्रहरी पक्राउ

भदौ १७ बीरगंज  । पर्सा प्रहरीले १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बीरगंज महानगरको नगवामा रहेको प्रहरी चौकीम कार्यरत २४ वर्षिय प्रहरी जवान गोरख मौर्यलाई गिरफ्तार गरेको छ । 

9/2/2017

आठ महिला सहित बत्तीसद्वारा रक्तदान १४ गते समाजले गर्ने 

बीरगंज ९ साउन । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ महिला सहित ३२ जनाले रक्तदान गरेका छन । 

7/24/2017

पर्सा सुनचांदी व्यवसायी संघको अध्यक्षमा सर्राफ सर्वसम्मत

वीरगंज ८ साउन । पर्सा सुनचांदी व्यवसायी संघको दोश्रो साधारण सभाबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज एक समारोहका बीच शपथ ग्रहण गराईएको छ । गएराती संघको दोश्रो विशेष सधारण सभाबाट निरज उर्फ मुन्ना सर्राफको अध्यक्षतामा चयन भएको १५ सदस्ीय नयाँ कार्यसमितीका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन ।

7/23/2017

गाडी सहित चरेश पक्राउ

साउन २ लंगडी । भारतीय प्रहरीले लागू औषध चरेश सहित एउटा इन्डिगा कार समेत आफनो नियन्त्रणमा लिएको छ । पंश्चिमी चम्पारणको इनर्वामा रहेको भारतीय सीमा सुरक्षा बल एसएसवीको टोलीले  गाडी सहित चरेश पक्राउ गरेको हो ।

7/17/2017

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

स्वच्छ, सफा र हराभरा वीरगंज अभियान अन्तर्गत लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले आज ताराचन्द किशनलाल विद्यालय वीरगंजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

7/13/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.