logo

मानव अधिकार वर्षपुस्तकको वार्षिक समिक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ कालागि पर्सा जिल्लामा भएका मानव अधिकार उल्लंघन सम्बन्धी घटनाको बिषयमा पूर्व वार्षिक समिक्षा गोष्ठी शुक्रवार पुष १४ गते बीरगंजको होटेल कुमु प्यालेसमा सम्पन्न भएको छ ।

12/28/2017

घाइते पटेललाइ सांसद यादवले गरे आर्थिक सहयोग

वीरगन्जको सुपर  ग्याँस उद्योगमा गत बुधबार भएको आगलागीमा परि घाइते भएका मध्ये उद्योगका सुरक्षा गार्ड अम्बिका पटेललाइ पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले नगद ५० हजार रुपैया सहयोग गरेका छन ।

12/26/2017

पक्राउ परेका तीम मध्य एकलाई उन्मुक्ति ,प्रहरीको काम शंकाको  घेरामा

प्रहरीले बहुद्रामाई नगरपालिकाको बिश्रामपुरबाट गाँजा सहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

12/26/2017

विद्युत चुहावट गर्ने ३३ जनालाई पक्राउ

नेपाल विद्युत प्राधिकरण वीरगन्जको विद्युत चुहावट नियन्त्रण टोलीले विद्युत हुकिङ गरी चोरी गर्ने ३३ जनालाई पक्राउ गरी जरिवाना गराएर छोडेको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ कटिया देउरवानामा विद्युत हुकीङ गरी विद्युत चुहावट गर्नेहरुलाई चुहावट नियन्त्रण टोलीले शनिबार राति पक्राउ गरेको हो ।

12/24/2017

विपत जोखिम न्यूनिकरणमा जनप्रतिनिधि उदासिन

बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणको बारेमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरु उदाशिन देखिएका छन् । बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणमा तयार पारिने योजना सम्बन्धी छलफलका लागि नेपाल रेडक्रस सोसाईटी पर्साले शुक्रबार बोलाएको कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरु अनुपस्थित रहेका थिए ।

12/22/2017

लट्री प¥यो भन्दै ठगी गर्ने गिरोह प्रहरीद्वारा पक्राउ 

सामाजिक संजालमार्फत ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

12/19/2017

अपहरण अपराधका आरोपी भेडिहर प्रहरीद्वारा पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले साढे १ महिनाको अवधीमा बिभिन्न अपराधका अभियुक्त र अदालतद्वारा कसुर ठहर गरिएका मध्य फरार रहेका ३६ जनालाई पक्राउ गरेको छ ।

12/17/2017

विपिसी कलेजद्धारा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार

बीरगंज पब्लिक कलेजले आज होटल भिस्वा बिबिएस प्रथम वर्षका विद्यार्थीहरुका लागि स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

12/14/2017

मानव सेवा आश्रम बीरगंज शाखाको पौष १ गते उद्घाटन गरिने ः डा दिपक शाक्य

समाजिक एवं सेवा गर्ने उद्देश्यका साथ स्थापित मानव सेवा आश्रम बीरगंजको पौष १ गते उद्घाटन हुने भएको छ ।

12/14/2017

लैङ्गिक समानताको पक्षमा ठोरीमा ¥याली 

ठोरी २२ मंसिर । लैङ्गिक हिंसा अन्त्यकोलागि सबै छुटौ कोही नछुटौ भन्ने मुल नाराका साथ यस वर्षको  लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान मनाइएको छ ।

12/9/2017

गौचन हत्याका मुख्य योजनाकार बस्न्यात पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा शनिबार चितवनको नारायणघाटबाट बस्न्यातलाई पक्राउ गरेको हो । 

12/3/2017

मिसन टोली र पर्साका पत्रकारहरुबीच छलफल 

नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोली र पर्साका पत्रकारहरुबीच आईतबार छलफल भएको छ । विशेष गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका समयमा पत्रकारहरुलाई आईपर्ने समस्या र चुनौती, सुरक्षा अवस्था र सूचनाको पहुँचको अवस्थाको बारेमा छलफल भएको थियो ।

12/3/2017

जीवनोपयोगी सीप सिक्न पाएकोमा खुशी छन महिलाहरु

बीरगंज १२ मंसिर । एसडीससीले संचालन गरेको बढाई तालिमको बीरगंजका संचारकर्मीहरुले अनुगमन गरेका छन ।

11/28/2017

बारामा बेवारिसे दुईवटा बम फेला 

बारामा बाम गठबन्धनका उम्मेदवारको घर छेउमा दुईवटा वेवारिसे बम फेला परेको छ । बारा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को ख मा बामगठबन्धनबाट उम्मेदवार बनेका गणेश जयसवालको घर नजिक दुईवटा बम फेला परेको जनाएको छ ।

11/25/2017

रेडियो वीरगन्जद्वारा आयोजित कार्यक्रममा ४२ महिला सहित तीनसय २९ जनाद्वारा रक्तदान 

रेडियो वीरगंज ९९ मेघाहर्जको १५ औं बार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४२ जना महिला सहित तीनसय २९ जनाले रक्तदान गरेका छन् । रेडियो परिसरमा शनिबार भएको कार्यक्रमको वीरगंज महानगरपालिकाका प्रमुख  विजय सरावगीले उदघाटन गरेका थिए ।

11/25/2017

२७ दिनको शिशुको ओछ्यानमै लिंग काटिएको भेटियो 

बारामा २७ दिनको नवजात शिशुको लिंग काटिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ का चाँद महम्मदका २७ दिनको छोराको लिंग काटिएको हो ।

11/23/2017

मजवुत सुरक्षा बनाउन दुबै देशका अधिकारी सहमत

 वीरगन्ज, ७ मंसिर । मंसिर २१ गते दोश्रो चरणमा हुने निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक वीरगन्जमा सम्पन्न भएको छ ।

11/23/2017

निर्वाचनको चन्दाले वीरगन्जका उद्योगी व्यवसायी पीडित

आर्थिक तथा औद्योगिक नगरीमा पहिलेदेखि नै बढी चन्दा असुलीको शिकार बन्ने गरेका वीरगन्जका उद्योगी व्यवसायीहरु मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि चन्दाका लागि दलको निशानामा परेका हुन् ।

11/19/2017

नेकपा (विप्लव) का चार कार्यकर्ता पक्राउ

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

11/17/2017

प्रतिबन्धित भारतीय कुखुराको तस्करीले नेपाली कुखुरा व्यवसायी मारमा

भारतीय कुखुरा नेपालमा प्रतिबन्ध लगाएपनि खुलआम रुपमा भारतीय कुखुराहरु भित्रिएपछि नेपाली कुखुरा व्यवसायीहरु मारमा परेका छन् ।

11/16/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.