logo

बीरगंज बसपार्क र यातायात कार्यालय नजिकबाट सेवाग्राहीलाई सास्ती दिने बिचौलीया पक्राउ

बीरगन्ज । बीरगंजको बसपार्क र यातायात कार्याय नजिकबाट सेवाग्राहीलाई दुःख र हैरानी दिने बिचौलीयालाई पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेमा १८ जना रहेका छन ।

२०८१ मंसिर १३

१३ लाखको सुन सहित बीरगंज भेडियाहीका सोनार पक्राउ

बीरगन्ज ।  बीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही निवासी २८ वर्षका जयप्रकाश कुमार सोनार सुन सहित पक्राउ परेका छन ।

२०८१ मंसिर १२

प्रतिवन्धित गाँजा सहित बाराका श्रीमान श्रीमती पक्राउ

कलैया । एक सय ७० किलोग्रा लागु औषध गाँजासहित बाराबाट दुइ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा कोल्हवी नगरपालिका वडा नम्बर ५ सोनाभारबाट गाँजासहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२०८१ मंसिर १२

यसवर्षको स्व.नरेश सर्राफ पत्रकारिता पुरस्कार सम्पादक पटेललाई

वीरगंज । नेपाल पोष्ट डेलीका सम्पादक मनोज पटेललाई स्व.नरेश सर्राफ पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । समाजवादी प्रेस संगठनको बुधवार पर्सामा सम्पन्न बैठकले पटेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२०८१ मंसिर १२

जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईमार्ग बाट जोड्ने गरि आवश्यक तयारी शुरु भएको बताएका छन ।

२०८१ मंसिर १२

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

२०८१ मंसिर ४

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

२०८१ मंसिर ३

पर्सागढीमा एक महिला सहित ३७ जनाद्वारा रक्तदान

बीरगन्ज । पर्सागढीम आयोजना गरिएको रक्तदान कार्यक्रममा एक जना महिलासहित ३७ जनाले रक्तदान गरेका छन ।

२०८१ मंसिर २

थारु संग्राहलय निर्माणकालागि बजेट बिनियोजन गर्ने मधेशका मुख्यमन्त्री सिंहको प्रतिवद्धता

राजबिराज ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले सप्तरीमा थारु संग्राहलय निर्माणका लागि आबश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०८१ मंसिर १

चरेस सहित नेपाली र भारतीय तीन युवा पक्राउ

वीरगन्ज । बारा सिम्रौनगढ–४ हरिहरपुर निवासी मकसुद अन्सारी, सोही ठाँउका रामलाल सहनी र भारत बिहार मोतिहारी ग्राम आदापुर बस्ने मुकेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक २९

तोकिए भन्दा बढी भाडा असुल्ने दुई जना बीरगंज बसपार्कबाट पक्राउ

बीरगंज । निर्धारित भाडा दर भन्दा बढी भाडा असुल उपर गरेको आरोपमा प्रहरीले बीरगंज बसपार्कबाट दुईनालाई पक्राउ गरेको छ ।

२०८१ कार्तिक २७

लागू औषध सहित बीरगंज श्रीसियाका देवान पक्राउ

बीरगंज । प्रहरीले  बीरगंज महानगरपालिका वडा नं २५ का २३ वर्षिय राज महम्मद देवानलाई  लागु औषध सहित पक्राउ गरेको छ ।

२०८१ कार्तिक २६

छठ पूजाकालागि घडीअर्वा पोखरीको तयारी पुरा , सुरक्षाकालागि २२ ठाउमा सीसी क्यामरा जडान

बीरगंज । बीरगंजको घडीअर्वा पोखरी लोक आस्थाको महान पर्व छठ पूजाकालागि तयार भएको छ ।

२०८१ कार्तिक २१

बैंकिङ कसुर मुद्दामा तिलाठी कोइलाडीका सिंह पक्राउ

राजबिराज । बैंकिङ कसुर गररेको आरोपमा सप्तरी प्रहरीले तिलाठी कोईलाडी गाउँपालिका वडा नं ६ का चन्दन कुमार सिंहलाई पक्राउ गरेको छ ।

२०८१ कार्तिक २१

छठ पर्वमा सुरक्षाको जेखिम , बिशेष शान्ति सुरक्षा योजना लागु हुने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ ।

२०८१ कार्तिक २०

गढीमाई मन्दीरमा लागेको मेलाबाट चोरी आरोपमा पर्साका तीन युवा पक्राउ

कलैया। गढीमाई मन्दीर परिसरमा लागेको मेलाका कारण भिडभाड बढेको छ । त्यही भिडभाडको मौका छोपी चोरी गर्ने ३ जना युवाहरु चोरी आरोपमा पक्राउ परेका छन ।

२०८१ कार्तिक १८

१७ वर्षिया किशोरी मृत अवस्थामा फेला, प्रहरी भन्छ सुक्षम अनुसन्धान भइरहेको प्रहरीको दावी

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी निवासी १७ वर्षिया निजिमा कुमारी सहनी मृत फेला परेकी छिन ।

२०८१ कार्तिक १७

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.