logo

र्सिसिया नदीको सफाई अभियानमा प्रतिवद्ध छुःनगरप्रमुख सरावगी

वातावरण जिउने आधार नामक संस्थाले आइतबार आफ्नो वेभसाईटको सुरुवात गरेको छ

9/15/2019

छोरी सुरक्षाका बिषयमा गम्भिर चिन्तन ,सरकारलाई जिम्मेवार बन्न आग्रह

बल विजनश क्लेजको आयोजनामा छोरीको सुरक्षाका बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले छोरी सुरक्षाका लागी संघ, प्रदेश र स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताएका थिए

9/12/2019

घुसको रकम सहित प्रहरी जवान रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेका एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ

9/9/2019

धोबिनीका सम्पूर्ण विद्यालयमा वाटर फिल्टर र सोलार बत्ती वितरण

पर्साको धोबिनी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको छ ।

8/30/2019

छिपहरमाईमा  इमर्जेन्सी किट, वाटर फिल्टर र सोलर लाईट वितरण

पर्सा जिल्लास्थित छिपहरमाई गाउँपालिकाको जयमङ्गलापुरमा बिहिबार एक कार्यक्रम बीच बाढी प्रभावित बस्तीमा राहत सामग्री र इमर्जेन्सी किट वितरण गरिएको छ । 

8/29/2019

महानगर प्रमुखलाई टोल बिकासको ज्ञापन, सबै माँग पुरा गर्ने प्रमुखको प्रतिवद्धता

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले लिंक रोडमा एप्रोच रोडहरु नाला सहित निर्माण गर्ने तयारी भइरहेको बताएका छन

8/26/2019

युवा समाजको छौठौ वार्षिकोत्सव सम्पन्न ,चौतर्फी प्रशंसा  

बीरगंज युवा समाजले आज एक भब्य समारोहकावीच आफनो छैठौ वार्षिकोत्सव मनाएको छ

8/23/2019

नयाँबस्ती पिप्राको टोलबिकास संस्थाको पहल, जथाभावि पार्किङ गर्नेलाई दण्ड गरिने

लिंकरोड नयाँबस्ती पिप्रा टोल बिकास समितिले लिंक रोडमा जथाभावी पार्किङ गर्ने ठुला सवारी साधनलाई दण्डीत गर्ने भएको छ

8/21/2019

नयाँबस्तीमा टोल सुधार संस्था, अध्यक्षमा गौतम,ठेकेदारको मतियार नबन्न सुझाव

बीरगंज महानगरपालिकाको वडा नं १४ चीनीमिल आवास क्षेत्र अगाडिको टोलमा टेल सुधार समिति गठन भएको छ

8/16/2019

फोनिजको २० औं स्थापना दिवसमा अन्तरकृयाको आयोजना

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले आज “संवैधानिक व्यावस्था र मिडियामा समावेशी अवस्था” विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

8/11/2019

श्रीमतीलाई छुरा हान्ने श्रीमान पक्राउ

श्रीमतीलाई चक्कुले रेटेर मार्ने प्रयास गरेका श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ

7/30/2019

एघार महिला सहित सय भन्दा बढीले गरे रक्तदान 

छपकैया गुठी तथा सामुदायिक सेवा केन्द्र छपकैया २ को सन्युक्त आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भयो

7/27/2019

पिपरामा ६ महिला सहित सय भन्दा बढीले गरे रक्तदान

युवा समाज पिपराले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित १ सय १८ जनाले रक्तदान गरेका छन

7/20/2019

बौद्धीमाई मन्दीर क्षेत्र विकासकालागि नयाकार्य समिति चयन 

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको श्री बौद्धीमाई मन्दीर क्षेत्र विकास संचालक समितिको प्रथम अधिवेशन सफलता पूर्वक सम्पन्न गरी पुन नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उदघाट्न सत्र शनिबार भव्य रुपमा सम्पन्न भएको थियो

7/7/2019

पाँच दिने चित्रकला तालिम सम्पन्न

महिलाहरुलाई लक्षित गरि आयोजित पाँच दिने चित्रकला  तालिम सम्पन्न भएको छ

7/6/2019

६१ जनाले गरे आकस्मिक रक्तदान 

हाल बढ्दो गर्मीका कारण  रक्तदान कार्यक्रमको आयोजनामा कमि देखिएकोले आकस्मिक रक्तदाता क्लब बिरगंजको समन्वयमा क्रीकेटर महेन्द्र सिह धोनी फ्यान क्लब बिरगंज र आकस्मिक रक्तदाता क्लबको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो

7/6/2019

स्व.बिन्दु पाण्डे स्मृति पुरस्कारबाट पत्रकार खरेल पुरस्कृत

यस वर्षको स्व.बिन्दु दवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी खरेल पुरस्कृत भएकी छिन

6/24/2019

बालबालिकाका लागि पोषण सम्बन्धित तालिम सुरु

वीरगंज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा शुक्रबार देखि सुत्केरी महिलाहरुलाई बालबालिकाहरुको लागि पोषण सम्बन्धित अभिमुखीकरण तालिम गोष्ठी सुरु गरिएको भएको छ

6/21/2019

ग्लोबल विजनश क्लेजद्वारा निःशुल्क आखाँ शिविर समपन्न

ग्लोबल विजनश क्लेजको आयोजनामा आज निःशुल्क आखाँ शिविर समपन्न भएको छ

6/21/2019

वीरगन्ज महानगरपालिकाको सरसफाई जिम्मा  साउन देखी  नीजि क्षेत्रलाई

वीरगन्जको सरसफाईको जिम्मेवारी निजि क्षेत्रलाई दिइएको छ

5/17/2019

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.