logo

समाजसेवी गुप्ताले तीन सय परिवारलाई राहत सामाग्री दिने

बीरगंज महानगर पालिका वडा न.१० घडिअर्वा निवासी समाजसेबी अजय कुमार गुप्ताले कोरोनाको महामारीमा गरिब , अति बिपिन्न समुदाय र दैनिक ज्यालादारी गर्नेहरुलाई तेश्रो चरणको राहत बितरण गर्ने तयारी गर्नु भएको छ

5/24/2020

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन तीन सयको रिपोर्ट आउन बाँकी

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ

5/24/2020

विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना सम्मेलनको आयोजना,कोरोनाबाट कसरी मुक्ति पाउने बिषयमा प्रतिवेदन बन्ने

गौतम माध्यामिक विद्यालयले विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास सम्मेलनको आयोजना गरेको छ

5/24/2020

रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद परामर्श  उपयोगी हुने दावी

कोरोना संक्रमितहरुको प्रतिरोध क्षमता बढाउन नारायणी अस्पतालमा नै रहेको जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साद्वारा संचालित आयुर्वेद परामर्श केन्द्रको सेवालाई प्रभावकारी बनाउनु सुझाव दिइएको छ

5/19/2020

आइसोलेशनमा रहेकाहरुकालागि इम्युनिटी पावर बढाउने सामाग्री प्रदान

कोरोना भाइरसबाट  संक्रमीत भई बीरगंजका बिभिन्न आइसोलेशन वार्डमा उपचारकालागि भर्ना भएकाहरुलाई रोग प्रतिरोधी क्षमता बढाउने खाद्य सामाग्री उपलब्ध गराइएको छ

5/19/2020

आइसोलेशन वार्डबाट दुई जना फरार, खोजी हुदैै

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । आइसोलेशनबाट भाग्नेहरुको  खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ

5/13/2020

लंगडीमा आफनै घरमा भृत भेटिए पैतीस वर्षिय तिवारी

पर्साको धोबनी गाउँपालिका वार्ड नं ४ लंगडीमा आफ्नै घरमा एक युवक मृत अवस्थामा फेला परेका छन

5/11/2020

सामाजिक सञ्जालमा सबभन्दा बढी मन पराइए कडेल र थिङ 

सामाजिक संस्था वातावरण जिउने आधारले आयोजना गरेको हिडेन ट्यालेन्ट नामक अनलाईन प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ

5/11/2020

जनता आवासको अन्तिम किस्ता नपाएको गुनासो,उजुरी प्रति प्रशासनले चासो देखाएन

जिराभवानी गाउँपालिका वडा नं १ मा पर्ने शान्ति नगरका राजेन्द्र पासवानले जनता आवास कार्यक्रम अन्तर्गतको अन्तिम किस्ता रकम नपाएको गुनसो गर्नु भएको छ

5/11/2020

पत्रकार यादवमाथि गरिएको दूब्र्यवहार बिरुद्ध घण्टाघरमा पत्रकारको धर्ना 

पत्रकार पक्राउ  विरुद्ध नेपाल पत्रकार महासंघले आज प्रदर्शन गरेको छ । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुव्र्यवहार  गरेको  विरुद्धमा पत्रकार महासंघ पर्साले  आन्दोलन गरेको हो

5/11/2020

अलौमा भारतीयद्वारा सशस्त्र प्रहरीमाथि हातपात प्रतिरक्षामा हवाई फायर

बीरगंज महानगरपालिकाको वडा नं १७ अलौको सीमामा शसस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ

5/7/2020

डा.शाक्य रोटरी इन्टरनेशनलद्वारा कम्युनिटि हिरो अवार्डबाट सम्मानित 

नेपाल जेसीजका पूर्व राष्ट्रीय अध्यक्ष,बीरगंज पब्लिक कलेजका संस्थापक निर्देशक अन्य बिभिन्न सामाजिक संघ संस्थामा संलग्न रहेर सामाजिक सेवामा संलग्न बीरगंजका नागरिक अगुवा डा.दीपक शाक्य  रोटरी इन्टरनेशनलद्वारा कम्युनिटि हिरो अवार्डबाट सम्मानित हुनुभएको छ

5/5/2020

जमिन्दारले राहत लिएपछि सर्लाहीको चक्रघट्टाका श्रमजीवी दलीतहरु सडकमा

जमिन्दारले राहतको लिएपछि भोकै भएका दैनीक ज्याला गर्ने खेतीहर मजदुरहरु लकडाउनको बेलामा पनि संघर्षमा उत्रिनु पर्ने अवस्था आएको छ

5/4/2020

भंसार संघले भन्यो,यादव हुण्डीकारोवारी होइनन,पर्सा प्रहरी तर्फ अनेकौ प्रश्न

पर्सा प्रहरीले लकडाउनको समयमै रक्सौलबाट बीरगंज आउदै गर्दा स्रोत नखुलेको पैसा सहित पक्राउ गरेको लालबाबु यादवको बारेमा  बीरगंज भन्सार एजेन्ट संघले आफनो दृष्टिकोण सार्वजनीक गरेको छ

4/30/2020

साढे एघार लाख सहित यादव पक्राउ,लकडाउनमा रक्सौलबाट पैसा कसरी आयो ?

स्रोत नखुलेको ११ लाख ५० हजार रुपैया सहित बीरगंज महानगरपालिका वडा नं १६ इनर्वा निवासी २९ वर्षिय लालकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ

4/29/2020

लकडाउनका कारण आहर अभाव झेलीरहेका पशु चौपायलाई बीरगंज युवा समाजले सम्झ्यो

लकडाउन छ । रोजगारहरु बन्द छन । दैनीक ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्नेहरुलाई राहत ब्यवस्थापन भइरहेको छ

4/29/2020

कालोबजारीयाको मतियार बनेको जीसीनउसंघलाई कारवाही गर्न मंचको माँग,उजुरी दर्ता

उपभोक्ता हिंत संरक्षण मंच जीतपुर सीमरा उपमहानगरपालिका कमिटीले जीतपुर सीमरा नगर उधोग वणिज्यसंघलाई कारवाहीको माँग गर्दै इलाका प्रशासन कार्यालय सीमरामा उजुरी दर्ता गराएको छ

4/28/2020

लुट मच्चाउनेहरुलाई कारवाही गरेर उपभोक्तालाई सरकार भएको अनुभूती दिलाउन मंचको अपिल

उपभोक्ता हित संरक्षण मंच प्रदेश २ ले उपभोक्तालाई लुटने प्रवृति देखिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ

4/27/2020

रमजानको बेला घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगका अध्यक्षको आग्रह

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पवित्र महिना रमजानको बेला पनि घरमै बसेर नमाज पढ्न आग्रह गर्नु भएको छ

4/24/2020

सहयोग राशी लिएर नगरप्रमुख साह नागरिकको आँगनमा

बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साह सहयोग बोकेर आफना कर्मचारीको घर पुग्नु भयो

4/23/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.