logo

दुर्ब्यवहार गरेको आरोपमा वालक गिरफ्तार

७ वर्षिय  बालिकालाई यौन दूब्र्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षिय एक बालकलाई बैशाख ८ गते गिरफ्तार गरेको छ

4/21/2020

नेकपाका युवा नेता अन्सारीद्वारा लकडाउन अवधिभर घरभाडा छुट

नेकपाका युवा नेता महमुद अन्सारीले आफ्नो घरमा बसेकाहरूलाइ घरभाडा छुट दिने घोषणा गर्नु भएको छ

4/21/2020

प्रदेश २ का सबै सहकारीलाई कोरोना भाइरस बिरुद्धको अभियानमा सहयोग जुटाउन गुप्ताको अपिल

जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि बीरगंज महानगरपालिकालाई सहयोग राशी उपलब्ध गराएको छ

4/19/2020

स्यानीटाइज गर्ने पहिलो चरण पुरा भयोः फाउण्डेशन

जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस स्यानीटाइजर  छर्किने पहिलो चरणको काम सकिएको छ

4/19/2020

प्रहरीद्वारा राहत समाग्री लुट्ने पाँच जना गिरफ्तार

प्रहरीले राहत लुटने पाँच जनालाई गिरफ्तार गरेको छ ।  पर्सागढी नगरपालिकामा बिपन्न दैनीक ज्याला गरेर जीवन यापन गर्ने नागरिकलाई बितरण गर्नकालागि लैजादै गर्दा रुाहत समाग्री लुटिएको हो

4/18/2020

लकडाउनको खिल्ली उडाएको आरोपमा सरकारी मोटरसाइकल प्रहरीको नियन्त्रणमा

लकडाउनको बेला शनिवारको दिन सेतो नम्बर  प्लेटको वाइक चढेर रमिता हेर्न बीरगंज आएका एक जना वडाध्यक्षका पुत्र बाट प्रहरीले बाइक नियन्त्रणमा लिएको छ

4/18/2020

लाभको पद छैन  तैपनि समानीको यात्रा निरन्तर छ

नेजामुदिन समानी जनताकालागि निकै सजिलो नेता । जनताले जाहा आवश्यकता महशुस गर्यो समानी त्यही उपलब्ध ।

4/18/2020

सडकमा अलपत्र मजदुरलाई गन्तब्य तर्फ पुर्याइदै

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सैयौ किलोमिटर छिचोलेर घर हिडेका श्रमजीवीहरुको लाइन बाटोमा देख्न छडेको छ

4/18/2020

चरित्र हत्या गरेको भन्दै नेपालपाना डटकम बिरुद्ध प्रेसकाउन्सिलमा उजुरी 

काठमाण्डौबाट अपडेट हुदै आएको अनलाईन पत्रिका नेपालपाना डटकम बिरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ

4/17/2020

जिपी फाउण्डेशन महानगर स्यानेटाइज अभियानमा  

जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु गरेको छ

4/17/2020

रौतहटमा क्वारेन्टिनबाट घर पठाइएकाहरुलाई परिक्षणकालागि बोलाइयो

रौतहटको ईशनाथ नगरपालीका ३ औरैया स्थित जनता माबिमा रहेको क्वारेन्टाइन बाट कारोनोका लक्षण नदेखीएको भन्दै परिक्षण नै नगरी चैत्र २७ गते घर पठाइएका ११ जनालाई फिर्ता बोलाइएको छ

4/14/2020

सीमासंग जोडिएको छिपहरमाई गाउँपालिका शिल ,एक वार्डबाट अर्कोमा जान नपाइने

छिपहरमाई गाउँपालिकाले  गाउँपालिकालाई शिल गर्ने निर्णय गरेको छ । सुरक्षा तथा जनप्रतिनिधिको आजको बैठकबाट यस्तो निर्णय गरिएको गाउापालिका अध्यक्ष मनोज गुप्ताले बताउनु भयो

4/14/2020

देशभरिका मदर्साहरुलाई क्वारेन्टिन बनाउन सकिने मुस्लिम आयोगको प्रस्ताव

मुस्लिम आयोगले देशमा रहेका मदर्साहरुलाई क्वारेन्टिनका रुपमा उपयोग गर्न प्रस्तव गरेको छ । अयोगका अध्यक्ष समिम अन्सारीले सोमवार एक बिज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गर्नु भएको हो

4/14/2020

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रुङ्गटा समुहको सात लाख

कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि नेपाल सरकारले स्थापना गरेको कोषमा बीरगंजको औधोगिक घरानाको वेलफेयर सोसाइटीले ७ लाख रुपैया सहयोग उपलब्ध गराएको छ

4/12/2020

छपकैया क्षेत्र शिल ,छुट्टै कोभिड अस्पताल संचालनमा ल्याउन चिकित्सकको सुझाव

तीन जना भारतीय नागरिकमा कोराना भाइरसको संक्रमण देखिएपछि उनीहरुले आश्रय लिदै आएको बीरगंजको छपकैया क्षेत्रलाई शिल गरिएको छ

4/12/2020

रेडक्रस रानीघाट र आदर्शनगर उपशाखाद्वारा रक्तदान सम्पन्न

नेपाल रेडक्रस सोसाइटी रानीघाट शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रक्तदान कार्यक्रममा १ महिला सहित २५ जनाले रक्तदान गरेका छन

4/12/2020

उपभोगयोग्य खाद्य सामाग्री नदिएर जनताको अपमान,कलैयामा मेयरको कोल्डस्टोर्समा प्रशासनको छापा 

कलैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको कलैया स्थित कोल्डस्टोरमा बारा प्रशासनले छापामारी  गरी ३ सय ८० बोरा दाल सिल बन्दी गरेको छ

4/11/2020

बीरगंज महानगर सिगो शहरलाई डिसइन्फेक्टेड गर्दै

बीरगंज महानगरपालिकाले बीरगंज महानगरलाई डिस्इन्फेक्टेड राख्नकालागि स्यानीटाइजर छर्नेकामलाई  निरन्तरता दिइरहेको छ

4/8/2020

छिपहरमाईमा सरकारी मापदण्ड अनुरुप राहत बितरण,वकीटकी बोकेर अध्यक्ष आफै जनताको घरमा पुग्छन

छिपहरमाई गाउँपालिकाले आफनो पालिका भित्र करिब १ हजार ६ सय परिवारलाई राहत उपलब्ध गराउनु पर्ने तथ्याकं संकलन गरेको छ । गाउँपालिकामा ९ हजार घरधुरी रहेको  छ

4/7/2020

हरिवन नगरपालिकामा प्रकोप ब्यवस्थापन कोषमा हमाल दम्पतीले दिए सहयोग

हरिवन नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा नागरिकका तर्फबाट पनि रकम जम्मा हुने क्रम शुरु भएको छ

4/6/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.