logo

बलात्कार गरेको आरोपमा सिद्ध बाबा पक्राउ

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ होमबाट आज पक्राउ गरेको छ ।

12/2/2019

बलीकालागि ल्याइएका पशुपंक्षीमा रोक लगाउने भारतीय कदमको कडा निन्दा

बलिप्रथाको बिरोधको नाममा गढीमाईमा लाग्ने पंचवर्षिय मेला प्रति हिन्दू समाजमा रहेको बिश्वास र आस्थामाथि कुठाराघात गर्ने प्रयास भइरहेको भन्दै बिद्यार्थी नेता नेता कृष्ण चौरसियाले आपत्ती प्रकट गरेका छन

12/1/2019

बीरगंजका ब्यवसायी जैन पशुपती कोषको संचालक सदस्यमा मनोनीत

बीरगंजका युवा उद्यमी बिश्व करण जैन पशुपति क्षेत्र बिकास कोसको सञ्चालक परिषदको सदस्य पदमा नियुक्त हुनुभएको छ ।

11/24/2019

साइवर अपराध सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

साइवर अपराध बाट हुने क्षती त्यसबाट बच्ने उपायका बिषयमा बीरगंजमा किशोरी सचेतना कार्यक्रम सम्पन्न भएको छ

11/19/2019

श्री चित्रगुप्त अतिथि सदनको नव निर्मित भवन उद्घाटन

वीरगन्ज महानगरपालिकाको वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदनको नव निर्मित भवनको एक कार्यक्रमको वीच बुधबार उद्घाटन गरिएको छ

11/6/2019

जंगली हात्तीीले  घर भत्कायो बाली सखाप पार्यो

पर्साको राष्ट्रिय निकुञ्जबाट मध्य रातको समयमा धानखान गाउँ पसेको हात्तीले स्थानीयको घर भत्काई दिएको छ ।

11/5/2019

किशोरीको पहिचान खुल्यो , अनुसन्धानका लागी श्रीमान र भिनाजु प्रहरी नियन्त्रणमा 

पर्साको ठोरी गाउँपालिका वडा नं. ५ मा हिजो विभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । हत्या भएकी किशोरी १८ बर्षीय नितु देवी पाशवान रहेको प्रहरीले बताएको छ

11/4/2019

घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला पहिचान खुलेन

ठोरी गाउँपालिकाको वडा नं ५ सुवर्णपुरको ठुलोबाघमोर्चा भन्दा उत्तर राष्ट्रीय बनको झाडीमा अन्दाजी १८ वर्षिया किशोरी मृत अवस्थामा फेला परेकी छिन

11/3/2019

एसिड प्रहार घटनाका दोषीको कारवाही सम्बन्धमा सांसद यादवको चासो 

वीरगन्जकी मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने व्यक्तिहरुको कारवाही सम्बन्धमा चासो देखाएका छन् । उपचाररत मुस्कानलाई भेट्न सबैजना गएर सामाजिक सञ्जालमा छाउने गरेपनि उनलाई एसिड प्रहार गर्ने दोषीहरुको कारवाहीको बारेमा भने कसैले चासो नदेखाएपछि आफै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर सांसद यादवले पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई भेटेर घटनाको दोषीहरुको कारवाहीको बारेमा चासो लिएका हुन् ।

10/14/2019

पत्रकार निशुल्क रुपमा जनताको काममा लागिपरेका हुन्छनः अध्यक्ष चौहान

पाल पत्रकार महासंघ प्रदेश–२ का अध्यक्ष दिपेन्द्र चौहानले स्वस्थ्य र मर्यादित पत्रकारिता पत्रकारहरुको अभिष्ट रहेको बताएका छन

10/4/2019

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै  बीरगंजमा अन्तराष्ट्रीय  दिवस मनाइयो  

अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अवसरमा बीरगंजमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ

10/1/2019

पर्यटन दिवसका दिनमा शंकराचार्य गेटमा विदेशी पाहुनालाई स्वागत 

होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले आज वीरगंजमा विविध कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाएको छ

9/27/2019

नागरिकलाई सेवा दिन महानगर असफल खुलाठाउमा हुने माछामासुको बिक्रीमा रोक लागाउन अदालतको आदेश

उच्च अदालतको बीरगंज इजलाशले बीरगंज महानगरपालिका सहितका सरकारी निकायहरु बिरुद्ध अन्तरिम आदेश जारी गरेको छ

9/27/2019

बीरगंजलाई पर्यटकको गन्तब्यकेन्द्रको रुपमा चिनाउने मन छः प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीलेनेपाल प्रवेश गर्ने पर्यटकलाई सुरक्षा जाँचका नाममा हतोत्साहित गर्नु उचित नरहेको बताएका छन

9/27/2019

पिप्रामा अतिक्रमण हटाउदै टोल सुधार समिति

लिंकरोड पिप्रा टोल बिकास संस्थाले फूटपाथ अतिक्रमण हटाउने अभियान शुरु गरेको छ

9/26/2019

सवारी चालकको नक्कली लाइसेन्स बनाउन दुई जना पक्राउ

नक्कली सवारी चालक अनुमती पत्र बनाउने दुई जनालाई फक्राउ गरि प्रहरीले आज सार्वजनीक गरेको छ

9/26/2019

उद्धघोषण तालिम सम्पन्न प्रशिक्षार्थीले संचालन गरे कार्यक्रम

चेली कृषि सहकारी संस्थाले आफन्त नेपालको सहयोगमा आयोजना गरेको तीन दिने उघोषण तालिम आज सकिएको छ

9/25/2019

चेली कृषि सहकारी संस्थाको आयोजनामा उद्धघोषण तालिम शुरु

चेली कृषी सहकारी संस्था लिमिटेड  वीरगंजको अयोजनामा र आफन्त नेपाल , ललितपुरको सहयोगमा तीन दिने उदघोषक तालिम प्रारम्भ भएको छ

9/23/2019

लिंक रोडमा पूर्वाधार संरक्षण,सडकमा भण्डारण गरिएको बालुवा महानगर पुग्यो

 पिप्रा लिंकरोडमा रहेको टोल बिकास संस्थाले टोलमा नमुना कामको शुरुवात गरेको छ । डेंगुको नियन्त्रणमालागि जनचेतना फलाउदै समितिले पूर्वाधार संरक्षणमा समेत बिशेष ध्यान दिदै आएको छ

9/17/2019

धुताह पूल नजिक पहिचान नखुलेका युवाको शव भेटियो

 बिन्दवासिनी गाउँपालिका वार्ड नम्बर ५ मा एक युवाको शव फेला परेको छ

9/17/2019

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.