logo

तामाङ घेदुङ वीरगन्ज महानगरको अध्यक्षमा छेडुप लामा

छेडुप लामाको अध्यक्षतामा १७ सदस्यीय तामाङ घेदुङ वीरगन्ज महानगर समिति गठन भएको छ ।

1/25/2020

सशस्त्र प्रहरी दिवसको अवसरमा सरसफाई 

सशस्त्र प्रहरी दिवसको अवसरमा आज १४ नम्बर गुल्म हेडक्वाटर (राजस्व तथा भन्सार गस्ती सुरक्षाले सरसफाई गरेको छ । सशस्त्र प्रहरी नेपाल १९ औं बर्षमा प्रबेश गरेको सुखद अबसरमा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गुल्म हे.क्वा.(राजश्व तथा भन्सार गस्ति सुरक्षा) वीरगन्जको मुख्य प्रवेशद्वार शंकाराचार्य गेट नजिकै रहेको रामजानकी मन्दिरमा सरसफाई गरिएको हो ।

1/22/2020

पत्रकार महासंघ पर्साले कसैलाई सदस्यताबाट बञ्चित नगरेको प्रष्टोत्ति

नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यसमिति बैठक आज सम्पन्न भएको छ । बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाले नयाँ सदस्यता लिन चाहने व्यक्तिले नेपाल पत्रकार महासंघको निर्वाचन हुनुपुर्वको ६ महिना अगाडी बाहेक जुनसुकै बेला सदस्यता लिन सक्ने प्रावधान हुदाँ हुदैपनी शाखालाई बदनाम गराउने उदेश्यले गरिएको प्रचारबाजी र भ्रममा कोहि पनि नपर्न आग्रह समेत गरेको छ ।

1/21/2020

छोरी बिमाको रकम २० लाख पु¥याइने मुख्यमंत्री राउतको प्रतिवद्धता

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी बिमाको रकम २० लाख रुपैयाँ पाउने व्यवस्था मिलाउने बताउनु भएको छ  

1/16/2020

नेकपाद्वारा बाराको प्रस्टोका बेलहियामा कम्बल वितरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोका बेलहियामा आज कम्बल वितरण भएको छ । वडा कमिटी बेलहियाको आयोजनामा  ५० जना घरपरीवारलाई कम्बल वितरण भएको हो ।

1/13/2020

रेडक्रस  सोसाईटीद्वारा जुनियर रेडक्रस सर्कलबीच निबन्ध प्रतियोगिता

 नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा पर्सा जिल्लाका विद्यालयहरुमा गठित जुनियर युवा रेडक्रस सर्कलहरुबीच आज प्रतियोगिता सम्पन्न भएको छ । नेपाल जुनियर युवा रेडक्रस समितिको आतिथ्यतामा र विद्यालयहरुको आयोजनामा प्रतियोगिता गराईएको थियो ।

1/10/2020

जिल्लाको शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धि नै मेरो पहिलो प्राथामिकता : प्रजिअ बस्नेत 

जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा भएर आएको लगभग ३ सातापछि पत्रकारसँग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले पर्सामा भइरहेको बिकास निर्माणका गतिविधि, प्रशासनिक काम कारवाही, शान्ति सुरक्षा जस्ता जनसरोकार राख्ने बिषयबस्तुमा आपूmले शुन्य सहनशीलताको अवधारणामा काम गर्ने बताउनुभयो ।

12/30/2019

वीरगन्ज महानगरपालिकाका कम्प्युटर अपरेटर १५ हजार घुस सहित पक्राउ 

करारमा नियुक्त भएका महानगरपालिकाको कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रंगे हात घुससहित पक्राउ गरेको छ ।

12/30/2019

तराईमा शीतलहरको कहर

पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शीतलहरले जनजीवन प्रभावित भएको बताउदै त्यस्तो कुनै दुखद घटनाहरु अहिले सम्म जानकारीमा नआएको बताए । उनले केही सञ्चार माध्यमहरुमा शीतलहरले मृत्यु भएको भन्ने खबरहरु केही सञ्चार माध्यममा आएको प्रति ध्यानाकर्षण भएको जनाउदै त्यस्ता घटनाहरुको जानकारी जिल्ला विपद व्यावस्थापन समितिमा नआए सम्म र सम्बन्धित निकायले पुष्टि नगरेसम्म हचुवाको भरमा समाचार सम्प्रेषण नर्गन समेत आग्रह गरेका छन् ।

12/29/2019

इसीमानाका प्रधान सम्पादक लामिछानेलाई मातृशोक 

सीमाना मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका इसिमाना डटकमका प्रधान सम्पादक केसी लामिछानेलाई मातृक शोक परेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष एवं प्रेस संगठनका लेखा समिति सदस्य समेत रहेका लामिछानेकी ममतामयी आमा मिठुदेवी लामिछानेको ६७ बर्षको उमेरमा शुक्रबार साँझ चितवनको कृष्णपुरमा आफ्नै निवासमा निधन भएको हो ।

12/29/2019

किरण अस्पतालको सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न

गणेशमान चौक बिर्ता स्थीत रहेको स्टार युरो किडस्को आयोजना तथा किरण आँखा अस्पतालको सहयोगमा निशुल्क आँखा जाँच शिविर किडस्को परिसर मा सम्पन्न भएको छ

12/24/2019

दुई ठाउमा आगलागी साढे आठलाखको क्षती

 पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ३ हरिहरपुर विर्ता र छिपहरमाई गाउँपालिकाको वडा नं. १ मिर्जापुरमा मंगलबार विहान आगलगी भएको प्रहरीले जनाएको छ

12/24/2019

अनुगमनमा ब्यवसायीको अवरोध, नागरिक स्वास्थ्यको ख्याल राख्न मंचको आग्रह

महानगरपालिकाको अनुगमन टोलीलाई बीरगंजको मुर्लीचोकमा ब्यवसायीहरुले अवरोध सृजना गरेका छन ।बीरगंज महानगरपालिका कार्यालयको तर्फबाट उपमेयर शान्ति कार्कीको नेतृत्वमा खाद्य प्रयोगशाला प्रमुख बिपिनलाल दास , बाणिज्य कार्यालय प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीलाई स्थानीय ब्यवसायीहरुले अवरोध सृजना गर्नुका साथै दूब्र्यवहार समेत गरेका छन

12/23/2019

जाडोमा बिद्यालय बन्द,आशाहरुकालागि न्यानो लाउनु रहर मात्र भयो 

शीतलहरका कारण तराईको जनजीवन प्रभावित भएपछि पर्साको पटेर्वा सुगौली  गाउँपालिकामा रहेका सामुदायिक  विद्यालयहरु ५ दिनको लागी बिदा  गरिएकोे छ

12/22/2019

कलोथिङ ब्याङ्कको सहयोगमा संस्कृतिद्धारा दलित बस्तीमा कम्बल वितरण

विगत केही दिन देखि तराई मधेस क्षेत्रमा घट्दै गएको तापक्रम र सितलहरलाई मध्यनजर गर्दै सृजनशील युवाहरुको संस्था संस्कृतिले पर्साको दलित बस्तीमा कम्बल वितरण गरेको छ

12/21/2019

जि.पी.फाउण्डेशनले ग¥यो रक्तदान 

वीरगंजमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनले अकास्मिक रक्तदान र्कायक्रम सम्पन्न गरेको छ

12/13/2019

प्रजिअ भट्टराई रअधिकृत बरालको विदाई 

पर्सा जिल्लामा आफ्नो कार्यकाल सफलताका साथ पूरा गरेको भन्दै प्रजिअ भट्टराई र अधिकृत बराललाई बधाई सहित बिदाई गरेको हो ।

12/6/2019

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा उत्प्रेरणा तथा सरसफाई

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा रक्तदान उत्पे्ररणा कार्यक्रम र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

12/5/2019

ग्रिनसिटी सामुदायिकद्वारा प्रजिअ घिमिरेको विदाई

वीरगन्जको आदर्शनगर स्थित ग्रिनसिटीको कार्यालयमा आज आयोजना गरिएको कार्यक्रममा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई सम्मान सहित विदाई गरिएको हो । पर्साबाट चितवनमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी भट्टराई सामाजिक सेवामा पनि सक्रिय सहभागि भई सहयोग गर्नुभएको भन्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान सहितको पदाधिकारीहरुले दोसल्ला ओढाएर सम्मान सहित विदाई गरेको हो ।

12/5/2019

पक्राउ परेका गढीमाई व्यावस्थापन समितिका उपाध्यक्ष रिहा

बाराको बरियारपुरमा लाग्ने पञ्चबर्षीय गढीमाई मेलामा बलि दिईएका बोका राँगाको सिनो व्यावस्थापनमा लापरवाही गरेपछि बारा प्रहरीले पक्राउ गरेका गढीमाईमेलाको बलि व्यावस्थापन उपसमितिका उपाध्यक्ष विरेन्द्र साह रिहा भएका छन् । गढीमाईमा बली दिईएको राँगाको टाउको र सिनो समयमा व्यवस्थान नगरी लापरवाही गरेको भन्दै बारा प्रहरीले बली व्यवस्थापन उपसमितिका पदाधीकारी विरेन्द्र साहलाई हिजो पक्राउ गरेको थियो ।

12/5/2019

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.