logo

वडा अध्यक्ष द्वारा धारिलो हथियारले प्रहार ४ जना घाईते

एक जना वडाध्यक्षलाई सडक विस्तारको नाममा आफनो वडाका एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेको आरोप लागेको छ

6/24/2018

हिलम्मे सडकमा प्रमुखको स्कर्पीयो सरर नागरिकलाई सास्ती

जनतालाई हिडने हिलोमुक्त रोड छैन तर गाउँपालिका प्रमुखकालागि ५१ लाखको गाडी खरिद भएको छ

6/23/2018

अवैध मदिरा भट्टीमा पर्सा प्रहरीको छापा 

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले जिराभवानी गाउँपालिकामा संचालित अवैध मदिरा भट्टीमा छापामारेको छ

6/23/2018

फिफा रेफ्री  सिंह शान्तिदूत र पत्रकार पिठाकोटे युवा शान्तिदूत बने

वीरगन्ज, ७ असार । परिवार र समाजमा शान्ति ल्याएर विश्वमा शान्ति फैलाउने अभियानमा लागेको विश्व शान्ति एकीकृत परिवार महासंघले वीरगन्जका दुईजनालाई शान्तिदूत घोषणा गरि सम्मान गरेको छ

6/21/2018

उपाध्यक्ष शर्माको असामयिक निधनले समाज स्तब्ध

स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय कार्यालय वीरगंजले आबिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै समाजका केन्द्रिय उपाध्यक्ष रमेश शर्माको असमायिक निधनले समाज स्तब्ध भएको जनाएको छ

6/21/2018

मध्य तराईको महत्वपूर्ण प्राविधिक शिक्षालय बिआइटीमा रक्तदान

बीरगंज इन्स्टिच्यूट अफ टेक्नोलोजीको आयोजनामा बुधवार भब्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ

6/20/2018

पुरी पीठ परिषदद्वारा पत्रकारहरु सम्मानीत

पुरी पीठ परिषद नेपालले शनिवार नेपाल पत्रकार महासंघ प्रदेश २ का पदाधिकारी सहितका पत्रकारहरुलाई सम्मान गरेको छ

6/16/2018

बुहारी र नातीनीलाई आगो लगाएको आरोपमा ससुरा गिरफ्तार

पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा २२ वर्षिया  महिला सन्जु देवी  र उनकी नौ महिने छोरी रिया साहलाई  जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ

6/15/2018

सीमा क्षेत्र नजिक रक्सीभठ्ठीहरु मौलाउदै

भारतको बिहारसंग सीमा जोडिएको पर्साको ग्रामीण भेगका गाँउहरुमा पर्ने दशगजा क्षेत्रमै अवैध रुपमा मदिरा पसल र रक्सी भट्टीहरु सन्चालनमा आएका कारण स्थानीयवासीलाइ समस्या भएको छ

6/14/2018

उचित उपचार नपाएको भन्दै पशुपालक किसानको गुनासो 

सखुवा प्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवलका पशु किसानले उचित उपचारको अभावमा आफना बस्तु भाउ मरेको भन्दै गुनासो गरेका छन

6/9/2018

युवा जनकल्याण समाज संघ सिर्सिया खल्वाटोलाद्वारा रक्तदान कार्यक्रम सम्पन्न 

युवा जनकल्याण समाज संघ सिर्सिया खल्वाटोलाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ

6/9/2018

लाईसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ 

नारायणी यातायात व्यावस्था कार्यालय वीरगन्जमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) का लागि प्रयोगात्मक (ट्रायल) परिक्षामा एकजना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।  चितवन शारदाननगर वडा नम्बर ३ का संदीप महतोलाई प्रयोगात्मक परिक्षा दिदै गर्दा पक्राउ गरेको हो ।

6/3/2018

रगत नपाए मरिन्छ रक्तदान गर्दा मरिदैन 

ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले आकस्मिक रक्तदान गर्नकालागि क्लबहरु निर्माण गरेको छ

6/2/2018

नेपाल–भारत साहित्य सम्मेलन उद्घाटनकालागि राष्ट्रपतीलाई अनुरोध 

वीरगञ्जमा आयोजना हुन गइरहेको नेपाल(भारत साहित्य सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने आश्वासन प्राप्त भएको छ

6/1/2018

श्री नृसिंह मन्दिर पिपरामठ हिन्दू परिषद एवं विद्यालय द्धारा वृहत सरसफाइ

हिन्दू परिषद नेपाल नारायणी अञ्चल कमिटी एवं श्री नृसिंह माध्यमिक विद्यालय द्धारा शुक्रवार संयुक्त रुपमा बीरगंज महानगरपालिका वडा नं .१४ पिपरा स्थित श्री नृसिंह मन्दिर पिपरामठ वृहत सर सफाई कार्यक्रम सम्पन्न भएको छ

6/1/2018

सिपमुलक गुडिया बनाउने तालीममा ठोरीका महिलाहरू आकर्षित

सिपमुलक गुडिया तथा कुसन बनाउने तालिममा ठोरी गाउँपालिकाका महिलाहरू आकर्षित हुन थालेका छन्

5/31/2018

सकारात्मक आध्यात्मिक चिंतन र सदाचारबाट नै जीवनमा शान्ति आउछ - प्रजिअ पौडेल

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व धुम्रपान निषेध दिवसको अवसर पारी जनचेतनामुलक चरित्र निर्माण चित्र प्रदर्शनी तथा विचार गोष्ठि कार्यक्रम बिहिवार मुरली बगैंचा बीरगंजमा सम्पन्न गरेको

5/31/2018

रेडक्रस उपशाखा स–शक्तिकरण गोष्ठी सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजनामा बिहिवार रेडक्रस पर्सा शाखाव्दारा गठित उपशाखाहरुकालागि स–शक्तिकरण गोष्ठी एक समारोह वीच सम्पन्न भयो

5/31/2018

आधिकारिक संस्था मार्फत जान प्रजातन्त्रवादी प्राध्यापक संघको आग्रह

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल ठाकुरराम बहुमुखी क्याम्पसले बुधवार उक बिज्ञप्ति प्रकाशीत गरि क्याम्पसको अनियमितता ,बेथिति प्रध्यापकहरुको समस्याहरुको निकासका निम्ति आधिकारिक निकाय त्रिभूवन बिश्वबिद्यालय प्रध्यापक संघ इकाई समिति मार्फत जान सबैलाई अपिल गरेको छ

5/30/2018

पूरी पीठ परिषदको जिम्मेवारी रम्भा मिश्र र पटेलद्वयलाई

जगतगुरु शंकराचार्य पूज्यपाद स्वामी निश्चिलानन्द सरस्वती महाराजको पूरी पीठ परिषदद्वारा संचालित रामराज परिषद नेपाल, आनंदवाहिनी नेपाल एवम आदित्य वाहिनीको संयोजन पदको जिम्मेवारी विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिएको छ

5/30/2018

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.