logo

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको अधिवेशन सम्पन्न 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साको अध्यक्षमा दिलिप प्रधान सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिबेशनले प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको  हो ।

4/3/2018

वीरगंज पब्लिक कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई एवं शुभकामना कार्यक्रम सम्पन्न

वीरगंज पब्लिक कलेजले आज एक विशेष समारोहका बीच कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ

4/1/2018

ग्यास भरिएको बेलुन झै माथि उठन सक्नु पर्छ ः उपाध्यक्ष गुप्ता

बीरगंज उधोग बाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले आजको युवा पुस्ताले उच्च शिक्षा हासिल गरेर महत्वपूर्ण योगदान दिने लक्ष्य निर्धारण गर्नु बताएका छन

3/31/2018

पाँच दिने भोजपुरी भाषामा किताब लेखन कार्य सम्पन्न

भोजपुरी भाषामा प्रारम्भिक कक्षाका लागि किताब लेखन कार्य शनीवार एक कार्यक्रमबीच होटल कुमु पैलेसमा सम्पन्न भएको छ

3/31/2018

ठाकुरराममा रक्तदान कार्यक्रम सम्पन्न

समाजवादी बिद्यार्थी फोरम नेपालको आयोजनामा ठाकुरराम बहुमुखी क्यामसमा सन्चालित रक्तदान कार्यक्रममा १महिला सहित ३७ जनाले रक्तदान गरेका छन

3/30/2018

वार्डअध्यक्षको नेतृत्वमा झिसमिसेमै निस्कन्छ गस्तीटोली अनि हुन्छ ठाउँका ठाउँ कारवाही

बिहानको झिसमिसेमै बिभिन्न समुहमा बिभाजीत ५० जना गाउँ छेउको खेत र नदि छेउमा पुग्छन

3/29/2018

महाबीर जैनको सान्दर्भिकता अझै उस्तै छै -प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले  देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन

3/29/2018

छोरी हत्याको अरोपमा आमा बुवा गिरफ्तार

१६ वर्षिया छोरी नेहा वर्णवालको हत्या गरेको अरोपमा पर्सा प्रहरीले चैत १४ गते  वीरगंज महानगरपालिका वडा नं . १५ भिषूवा निवासी ४९ वर्षीय सत्यनारायण वर्णवाल र ३० वर्षीय गीता कुमारी वर्णवाललाई गिरफतार गरेको छ

3/29/2018

लायन्सद्वारा क्यान्सर पीडितलाई एकलाख सहयोग हस्तान्तरण

क्यान्सर रोगबाट संक्रमित एक बालिकाको उपचारमा सहयोग स्वरूप लायन्स क्लवले एक लाख रुपैयाँ प्रदान गरेको छ

3/29/2018

जर्वजस्तीकरणीका अभियूक्तहरु कसैले उन्मुक्ति पाउदैनन - प्रबउ उपाध्याय

संघीय प्रहरी इकाई बरिष्ठ प्रहरी उपरीक्षक सुर्य प्रसाद उपाध्यायले नेपाल प्रहरीले महिला हिसा न्यूनीकरण लाई प्राथमिकता दिएर कार्य योजनामा राखेको बताएका छन्

3/28/2018

पर्साको कालिकामाई गाउँपलिका वडा नम्बर–५ मा मदिरा र गाँजा निषेध

पर्साको कालीकामाई गाउँपालिका वडा नम्बर ५ बीरन्चीवर्वामा मा आजदेखि मदिरा र प्रतिबन्धित गाँजा र मदिरा निषेध गरिएको छ

3/24/2018

पाँचदिने फोटोग्राफी तालिम सम्पन्न

वीरगंजमा चलिरहेको पाँचदिने ‘आधारभुत फोटोग्राफी कार्यशाला’ शनिबार सम्पन्न भएको छ

3/24/2018

पर्सामा बलात्कारको घटनामा बृद्धि

पर्सा जिल्लामा बलात्कारको घटनामा बृद्धि भएको छ

3/24/2018

पर्साका किसान बदामखेती तर्फ आकर्षित 

तिबन्धित गाँजा खेतीमा प्रशासनले रोक लगाएपछि आयआर्जनका लागि  पर्साका ग्रामीण क्षेत्रका किसानहरु बदाम खेतीमा आकर्षित भएका छ्न् । क्षेत्रको महादेवपट्टी, सुवर्णपुर, भिस्वा, पिडारीगुठी, लङ्गडी, सम्भौता लगायतका साबिकको गाउँ बिकास समितिहरुमा बदाम खेती गरिएको हो ।

3/21/2018

महादेवपट्टीमा आगलागी माझीको घर जलेर नष्ट

पर्साको जिराभवानी गाउँ पालिकामा गएराती आगलागी भएको छ।

3/20/2018

सामाजिक संस्था जिल्ला समन्वय समितिको अध्यक्षमा देवान सर्वसम्मत

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको २३ औं वार्षिक साधारणले नयाँ कार्यसमिति चयन गरेको छ

3/10/2018

टुडिँखेलमा भयो ‘गिनिज वल्र्ड रेकर्ड’का लागि बृहत्त रक्तदान

बिहीबार काठमाडौँ टुडिँखेलमा ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ

3/8/2018

फरार अपराधी प्रहरीद्वारा पक्राउ

पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले गएराति एक जना अपराधी लाई पक्राउ गरेको छ

3/3/2018

गिनीजबुकमा रेकर्ड राख्ने गरि टुडिँखेलमा रक्तदान कार्यक्रमको आयोजना हुने

गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि यहि फागुन २४ गते काठमाण्डौमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ

3/3/2018

समाजकालागि उदाहरणीय बन्योे हसुवाको दाइजो बिहिन आदर्श बिवाह 

बुधवार पर्साको विन्दवासिनी गाउँपालिकाको हसुवामा रहेको रामजानकी मन्दिरमा एक आदर्श विवाह सम्पन्न भयो

2/28/2018

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.